इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय ६ स्वर्गदुतहरु (Chapter 6 – Angels)
१. स्वर्गदुतहरुको सिद्धान्त किन यस ठाउँमा चर्चा गरिएको छ ?
किनकी सृष्टि र रेखदेखको बिषयमा चर्चा गरिसकेपछि हामीले आफुलाई सबैभन्दा महत्वपुर्ण सृष्टिको रुपमा (परमेश्वरको) स्वर्गदुत र मानिसलाई हेर्न सक्छौँ अनि परमेश्वरको सबैभन्दा बढि इश्वरीय कामको साधनको रुपमा स्वर्गदुतलाई हेर्न सक्छौं ।
२. मण्डलीको स्वीकारोक्तिमा किन यसलाई काम महत्व दिईएको छ ?
किनकी पेन्तिकोसको दिनमा पाएको पवित्र आत्माको बरदानसँग अनि उहाँको मण्डलीमा भएको उपस्थितिसँग ख्रीष्टमा परमेश्वरको साहरा र नजिकताको चेतना इसाईहरुको हृदयमा प्रतिनिधित्व गर्नको लागि अधिनतामा हुन्छ । पुर्ण रुपमा बिश्वासको निश्चयतालाई जफत गरेर र परमेश्वरको सन्तानको रुपमा स्वीकार गरेर जुन चाहिँ सन्त पावलको सुधारको समयमा गरिएको कुराको अध्ययन गरेर महत्वपुर्ण स्वीकारोक्तिको इसारालाई सिद्धान्तको दुरुपयोग गर्ने कुराको सतर्कताको बिरुद्धमा दिईएको छ ।
३. के यहि कारणले सिद्धान्त महत्वहिन भएको हो ?
कुनै हालतमा होइन । तर सुधारबादीहरुले ध्यानपुर्वक ज्यादा कुराको बिरुदमा बिरोध गर्नु पर्छ जसलाई पहिले नै दिईएको थियो ।
४. स्वर्गदुतहरु के हुन् ?
परमेश्वरको प्रतिनिधि भएर सृष्टिलाई व्यवस्थापन गर्नको लागि परमेश्वरबाट सृजिएका शुद्ध र पुर्ण आत्मा हुन्।
५. किन हामी तिनीहरुलाई शुद्ध वा पुर्ण आत्मा भन्छौं ।
तिनीहरु मानिसभन्दा यो कुरामा फरक छन् कि उनीहरुलाई पुर्ण जीवित प्रार्ण बन्नको लागि शरीरको आवश्यक पर्छ । मानिस मृत्यु र पुनरुत्थानको बीचको समयमा शरीरबिना अस्तित्वमा रहन्छ तर पापको नतिजा आउनु अगाडीको अपुर्ण अवस्थामा रहन्छ ।
६. के स्वर्गदुतहरु केवल शुद्ध र पुर्ण आत्मामा मात्र छन् ?
परमेश्वर पनि त्यस्तै हुनुहुन्छ तर स्वर्गदुतहरु परमेश्वरभन्दा फरक हुन्छन् क जव उहाँ अनन्त हुनुहुन्छ तर तिनीहरु चाहिँ सिमित आत्माहरु हुन् ।
७. तर के स्वर्गदुतलाई कहिलेकाही शरीर भएको व्यक्तिको रुपमा बर्णन गरिँदैन ?
गरिन्छ । ती शरीरहरुलाई अस्थायी रुपमा लिईन्छ अनि ती कुराहरु पुरा गर्ने उद्देश्यल त्यसलाई एकातिर फ्याकिन्छ । तिनीहरु वर्गदुतहरुको व्यक्तित्वसँग लेखकसँग कलम भएको भन्दा वा सिलाउने मानिससँग सियो भएको भन्दा बढ्ता कुनै परिचय हुँदैन ।
८. उनीहरुको सृष्टि को बारेमा हामी के बुझ्छौँ ?
तथ्य भन्दा बढि केहि बुझ्दैनौँ । (कलस्सी १:१६) मोसाको हिसाबमा स्वर्गदुतको सृष्टि गर्न कुनै पनि इसाराको अनुपस्थितिले यो देखाउँछ कि यो सम्पुर्ण रुपले अभिलेख राख्ने उद्देश्य होइन । तिनीहरु प्राणीको रुपमा अस्तित्वमा रहेको भनी वर्णन गरिएको छ यदि त्यस्तो होइन भने पृथ्वीको सृष्टि हुनुभन्दा अगाडी त्यो कुनै पनि प्रकारले त्यससँग समकालिन हुने थियो अयुब ३४:४,७ यसैले जे कुरो ठिक छ, सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं । गिल्लालाई पानी भी पिउने अयुबजस्तै के कुनै मानिस छ र ? त्यहाँ अयुबको पुस्तकमा लेखिएको परमेश्वरको पुत्र चाहिँ स्वर्गदुत हो भनेर तिनीहरुको व्याख्याबाट जान्नसकिन्छ । (पुत्रहरु) अनि त्यो तथ्य हो कि कुनै पनि मानिस सृष्टि गरिएको थिएन । (उत्पत्ती १ हेर्नुहोस् ।)
९. असल र खराब स्वर्गदुतहरुको के कस्ता साझा स्वभावहरु छन् ?
तिनीहरु पुर्ण सिमित आत्मामा रहेका छन् । तिनीहरु भागभागमा राखेर साधारण प्रकारले विश्लेषण गरिएका छन् । अदृश्य स्वभाबबाट बर्जित छन् । शारिरीक परिवर्तनमा बिचार गरिएका भन्दा धेरै अपरिवर्तनीय छन् । अजम्वरी छन् । त्यो चाहिँ परमेश्वरमा निर्भर रहने छन् अनि जग्गा सम्बन्धी साधारण सम्बन्धमा स्वतन्त्र छन् । तिनीहरुसँग असाधारण, स्वतन्त्र इच्छा, एकदमै ठूलो शक्ति अनि उपस्थितिको सन्दर्भको सिमा छ तर अनि त्यस उपस्थितिलाई असाधारण गतिमा अगाडि बढाइएको छ।
१०. तिनीहरुको संख्या कस्तो हुन्छ ?
दानियल ७:१० हजारौं हजारले उहाँको सेवा गर्थे, दशहजार गुणा दश हजार उहाँको सामु उभिएका थिए । मत्ती २६:५३ उहाँले तुरुन्तै स्वर्गदुतहरुबा बाह्र पल्टनभन्दा बढि मेरो निम्ति पठाईदिनुहुन्न र ?
११. स्वर्गदुतहरु त्यहाँ छन् भनेर कसरी बर्णन गर्न सकिन्छ ?
तीन तरिकाबाट गर्न सकिन्छ : अनुग्रहको वर्णन्, महिमाको वर्णन र बिपत्तीको बर्णन ।
अनुग्रहको बर्णन भनेको त्यो हो जसमा तिनीहरु गलत समान प्रकारले बुद्धिमानी पुर्वक, पवित्रतामा र अनन्त खुसीको लागि सृष्टि गरिएका छन् । (उत्पत्ती १:३१, युहन्ना ८:४४) महिमाको बर्णन भनेको त्यो हो जसमा स्वर्गदतहरु ज्ञान र पवित्रतामा रहन्छन अनि जसमा उनीहरु सृष्टि भएका छन् त्यसमा तिनीहरु परमेश्वरको स्वच्छ दृष्टिमा भर्ना भएका छन् । अनि उहाँको असल कुराहरुमा निरन्तर रमाउने हुन्छन् । (मत्ती १८:१०, भजन १६:११) बिपत्तीको वर्णन भनेको चाहिँ स्वर्गदुतको दुखको अवस्था हो । जो तिनीहरु आफैले अनुमति दिएका हुन् अनि तिनीहरुले पाएको स्वतन्त्र इच्छालाई दुरुपयोग गरेर परमेश्वरबाट अलग भएका छन् । (२ पत्रुस २४, यहुदा ६)
१२. मानिसले पाप गर्न सक्दै सम्भावनाको हिसाबले यी तीनवटा बर्णनहरुमा के भिन्नता छ ?
अनुग्रहको बर्णनमा उनीहरु पाप गर्न वा नगर्नको लागि सक्षम हुन्छन् । (posse peccare aut non peccare) माहिमाको वर्णनमा पाप गर्न नसक्ने हुन्छन् । (non posse peccare) अनि बिपत्तीको बर्णनमा तिनीहरु पाप गर्नबाट रोकिन सक्दैनन् । (non posse non peccare)
१३. असल स्वर्गदुतहरुको दोषरहित कुराहरुलाई पुष्टि गर्नको लागि कस्तो क्षेत्रहरु त्यहाँ रहन्छन ?
पुनरुत्थान पछिको इश्वरीय क्षेत्र जसलाई अविनाशी र स्वर्गदुतको बराबरी भनेर पनि चिनिन्छि । (लुका २०:३६) अनि प्रभुले सिकाउनु भएको प्रार्थनाले सिद्धताको बारेमा बताउँछ जसमा परमेश्वरको इश्चा स्वर्गमा पुरा भएको छ । (मत्ती ६:१०)
१४. तर के यस्तो दोषरहित कुरा इच्छाको स्वतन्त्रतासँग मेल खान्छ ?
मेल खान्छ । पाप गर्न सक्ने हुनु चाहिँ हामीले स्वतन्त्रता पाएका छौँ भन्ने कुराको सबैभन्दा ठूलो दर्जा हो । त्यो चाहिँ परमेश्वरको स्वतन्त्रता हो । यसलाई उठान गर्नु पर्दा केवल असिद्धता माथि होइन तर बिशेष गरि दायीत्व माथि रहेर असिद्धताबाट कष्ट पाउनु हो । अनि त्यो चाहिँ उच्च सिद्धता हो । (पाठ २३, २९-३० हेर्नुहोस् )
१५. असल स्वर्गदुतलाई माथिल्लो स्तरमा पदोन्नती गर्ने आधार के थियो ?
कुनै पनि परमेश्वरको निर्णय छैन । किनकी यो चाहिँ योग्यताको अवस्थाको आधारमा हुन्थ्यो । ख्रीष्टको योग्यता होईन किनकी उहाँ हराएकाहरुलाई खोज्न आउनुभएको हो । (लुका १९:१०) जवकी असल स्वर्गदुतहरु कहिल्यै हराउँदैनन् अ उहाँ चाहिँ परमेश्वर र मानिसहरुको बीचमा मध्यस्थ हुनुहुन्छ । (१ तिमोथि २:५) परमेश्वर र स्वर्गदुतको बिचमा मध्यस्थता होईन । न त यो तिनीहरु आफ्नै योग्यतामा हुन्छन् । तिनीहरुको सृष्टिको भलाईमा तिनीहरु आफ्नै दायीत्वमुनि तिनीहरुको ठूलो शक्तिमा परमेश्वरको सेवा गर्नको लागि हुन्छन् । यसकारण एकमात्र आधार भनेको चाहिँ परमेश्वरको अयोग्य प्रकारको असलपना हो ।
१६. परमेश्वरको ज्ञान के हो ?
जब ख्रीष्टले कुनै घटनाको बारेमा जान्न असम्भव हुने कुरालाई वर्णन गर्ने इच्छा गर्नु हुन्छ । स्वर्गमा रहने स्वर्गदुतले थाहा नपाओस् भनि उहाँले यसलाई बलपूर्वक बनाउनुहुन्छ । । मर्कुस १३:३२) यसरी उहाँले तिनीहरुको ज्ञानको महानता र सिमा दुबैलाई घोषणा गर्नु हुन्छ । केवल परमेश्वरले मानिसको हृदयको गुप्त कुराहरु थाहा पाउनुहुन्छ । (१ राजा ८:३९) त्यहाँ तिनीहरुले जान्न सक्ने भन्दा धेरै परको कुरा हुँदैन । (१ पत्रुस १:१२) तर परमेश्वरको आफ्न समयमा परमेश्वरले ती कुराहरुलाई प्रकाशद्वारा बुझ्न सक्ने बनाउनुहुन्छ । (एफिसी ३:१०)
१७. तिनीहरुको शक्ति के हो ?
सनहेरिबको १८५००० सिपाहिहरुको बिनास एकजना स्वर्गदुतद्वारा एकरातमा भयो । (२ राजा १९:३५) यो नै पर्याप्त प्रमाण हो । तिनीहरु शक्तिमा महान भनिन्छन् । (भजन १०३:७) तिनीहरु आफ्नो शक्तिको स्वर्गदुत भी चिनिन्छिन् । (२ थेसलोनिकी १:७)
१८. असल स्वर्गदुतहरुका कामहरु के के हुन् ?
क. परमेश्वरको भक्तिपुर्ण आराधना (दानियल ७:१०, यशैया ६:२, प्रकाश ४:८, मत्ती ६:१०)
ख. इश्वरीय सेवा गर्नु । हिब्रु १:१४ के ति स्वर्गदुतहरु मुक्ति पाउनेहरुका खातिर सेवा गर्नलाई पठाईएका सेवा गर्ने आत्माहरु होईनन् ? भजन ९१:११ किनकी उहाँले आफ्ना स्वर्गदुतहरुलाई तिम्रा सबै मार्गहरुमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ ।
१९. के हरेक परमेश्वरको पुत्र रक्षा गर्ने स्वर्गदुतहरु हुन् ?
यस्ता खालका मत्ती १८:१० र प्रेरित १२:१५ का सिद्धान्तहरुलाई ग्रहण गर्नको लागि यो धेरै टाढाको कुरा हुन्छ । इश्वरीय चाहिँ निश्चयतासँगै बारम्बार उत्साहित हुन्छन् कि तिनीहरु एउटा स्वगदुतबाट सुरक्षित भएका होईनन् तर धेरै स्वर्गदुतहरुबाट हुन् । भजन ९१:११ मा यसलाई उल्लेख गरिएको छ । स्वर्गदुतहरुका संख्याहरु कहिलेकाहिँ एक मानिसको सेवा गर्ने हुन्छन् । (उत्पत्ती ३२:२, २ राजा ६:१६, लुका १६:२२) अनि पश्चातापमा आनन्दित हुन्छ तर एकजनाको मात्र भएपनि । (लुका १५:१०)
२०. कुन तरिकामा रहेर तिनीहरुले इश्वरीय प्रकारले सेवा गर्छन् ?
प्राकृतिक संसारको तरिकामा सेवा गर्छन् । तिनीहरु बिशेष गरि मानव जीवनको गम्भीर युगमा प्रभावकारी प्रकारले प्रकट हुन्छन् । (मत्ती १:१०, ४:११, प्रेरित १०:३, लुका १६:२२) तिनीहरुले अन्यथा काम गर्नुको सट्टा दोश्रो कारणमा जानु बाहेक अरु कुनै घटना छैन । तिनीहरुको परमेश्वरको राज्यसँगको सम्बन्ध चाहिँ केवल सेवामा इश्वरीय माध्यमलाई हस्तान्तरण गर्नु हो । मानिसको अवतार लिनु र छुटकारा दिनुको रहस्य चाहिँ तिनीहरालई थाम्ने भन्दा धेरै माथिको करा हो । (एफिसी ३:९) तिनीहरु कसैको पनि मानिसमा आत्मिकी परिवर्तन गर्नु चाहिँ तिनीहरुको काम होईन । जसमा पवित्र आत्माले सुसमाचारको बचनद्वारा काम गर्नु हुन्छ । स्वर्गदुतहरुले शारीरिक खतराहरुबाट छुटकारा ल्याउँछन् । तर तिनीहरुमा पुनर्जीवन दिन वा पवित्र पार्नको लागि कुनै पनि तरिका प्रकट हुँदैन ।
२१. तिनीहरुको कामहरु बिशेष गरि कहाँ प्रष्ट देखिन्छ ?
उहाँले गर्नुभएका काम हुने परमेश्वरको प्रकाशको हरेक महान युगमा देखिन्छ । सृष्टिमा । अयुब ३८:७) उहाँले दिनुभएको व्यवस्थामा (व्यवस्था ३२:२, गलाती ३:१९) मानिसको अवतार लिने कुरामा (लुका १:२०,२९,१३) परिक्षामा (मत्ती ४:११) धैर्यतामा (लुका २२:४३) पुर्नस्थापनामा (युहन्ना २०:१२) उहाँको स्वर्ग जाने कुरामा (प्रेरित २:११) अनि अन्तिम न्यायमा (मत्ती २५:३१, मर्कुस १३:२७, मत्ती १३:४१, ३९, १ थेसलोनिकी ४:१६, २ थेसलेनिकी १:७)
२२. के यी कामहरु हरेकमा सिमित हुन्छ ?
हुँदैन । यो जातिहरमा फैलिन्छ । (दानियल १०) अनि इसाईहरुको भेलामा फैलिन्छ । (१ कोरिन्थी ११:१०, १ तिमोथि ५:२, एफिसी ३:१०)
२३. के हामी तिनीहरुको मद्धतको लागि स्वर्गदुतलाई आह्वान गर्नको लागि हौँ ?
यो कलस्सी १:१८ द्वारा मनाही गरिएको छ । तपाईले स्वर्गदुतको आराधना गरेको पाएको इनामलाई कसैले पनि चोर्न नसकोस् । प्रकाश १९:१० अनि तिनलाई दण्डवत् गर्न म तिनको पाउमा घोप्टो परें । तर तिनले मलाई भने, तिमीले मलाई यसो गर्नुहुँदैन । म येशूको गवाही कायम राख्ने तिम्रो भाइहरुको र तिम्रो संगी दास मात्र हुँ । परमेश्वरलाई दण्डवत् गर । प्रकाश २२.८-९ पनि हेर्नुहोस् । यो ख्रीष्टको एकल मध्यस्थतासँग पनि बिवादास्पद हुन्छ । (रोमी ८:३४, १ तिमोथि २:५, १ युहन्ना २:१)
२४. तर के त्यहाँ बिभिन्न प्रकारको आराधना छैन ? जसमध्ये एउटा चाहिँ केवल परमेश्वरको लागि हुन्छ र अर्को चाहिँ स्वर्गदुतको लागि हुन्छ।
ग्रीक र रोमन मण्डलीहरुको यस बिषयको लागि गरिएको तर्कमा कुनै पनि धर्मशाश्त्रीय प्रमाण छैन । वास्तवमा हामीले उहाँहरुलाई परमेश्वरको सेवकको रुपमा आदर र श्रद्धा गर्नु पर्छ । अनि उहाँहरुको कामद्वारा जे कुरा भएको छ त्यसको लागि धन्यवाद दिनुपर्छ तर यो चाहिँ तिनीहरुको आराधना गर्नु वा तिनीहरुको अन्तर्विन्ती सुत्नु भन्दा धेरै फरक छ । (१ कोरिन्थी ११:१०, १ तिमोथि ५:२१, लुका १५:७,१०)
२५. आराधनाले स्वर्गदुतलाई वास्तवमा सहमत गराउने कुराको कुनै उदाहरण छैन ?
यदि यी कुराहरु उत्पत्ती १८:१-३ मा भएको आराधना जस्तो छन् भने यसकारणले यो प्रभुको स्वर्गदुतलाई ख्रीष्टको रुपमा दिईएको छ जो चाहिँ यहोबे आफै भन्दा तलको परमेश्वर हुनुहुन्न।
२६. असल स्वर्गदुतहरुलाई कसरी फरक फरक गरि क्रमबद्ध गरिएको छ ?
कलस्सी १:१६ स्वर्गमा र पृथ्वीमाथि भएका दृश्य र अदृश्य थोकहरु चाहे सिहाँसनहरु, चाहे प्रभुत्वहरु, चाहे प्रधानताहरु, चाहे अधिकारहरु सबै थोक उहाँद्वारै र उहाँकै निम्ति सृजिए का हुन् । रोमी ८:३८ स्वर्गदुतहरुले वा प्रधानताहरुले, बर्तमानका कुराहरुले वा पछि हुने कुराहरुले वा शक्तिहरुले । एफिसी ३:१० स्वर्गीय स्थानहरुमा शासकहरु र अख्तियारवालाहरुका माभमा प्रकट गरिओस् । १ थेसलोनिकी ४:१६ प्रधान स्वर्गदुतहरुको आवाज, यहुदा ९ प्रधान स्वर्गदुत मिखाएल ।
२७. पुरानो करारमा के कस्ता माथिल्लो क्रम देखा पर्छ ?
करब र सराफ चाहिँ स्वर्गदुतमा पनि सबै भन्दा माथिको भनेर चिनिन्छन् । त्यसमा जव स्वर्गदुत समाचारबाहकको रुपमा जान्छन् । तिनीहरु परमेश्वरको उपस्थितिमा हुन्छन् । करुवहरु चाहिँ चार वटा पखेटा भएको दुतको रुपमा व्याख्या गरिन्छ । तिनीहरुको उपस्थितिले बिशेष इश्वरीय उपस्थितिलाई संकत गर्छ । तिनीहरुले इश्वरीय महिमामा सेवा गर्छन् जस्तो मानिसको रुपमा आएका छन् । (भजन १८:१०, ८०:१, ९९:१, २ शमुएल २२:११, यशैया ३७:१६) सराफहरु चाहिँ छ वटा पखेटा भएको भनेर व्याख्या गरिउको छ अनि परमेश्वरको गुप्त महिमामा रहन्छन् । तिनीहरु संसारमा आउँदैनन् तर केवल मानिसहरु परमेश्वरको महिमामा पुग्दा प्रकट हुन्छन् । (यशैया ६:२-६, प्रकाश ४:७)
२८. आत्मिक प्राणी र स्वर्गदुतहरुले कसरी भौतिक संसारलाई असर पार्न सक्छन् ?
तिनीहरुलाई परमेश्वरको निर्देशनलाई पुरा गर्नको लागि पठाईएको हो । खसेको स्वर्गदुतको सन्दर्भमा चाहिँ तिनीहरुल केवल मानिसको परिक्षा गर्न सक्छन् । तर कसैलाई पनि हराउनलाई परमेश्वरको इच्छाद्वारा रोकिएका छन्।
२९. केहि स्वर्गदुतहरुको खसेको बिषयमा कुरा गर्दा हामीमा कस्तो समस्या आउँछन् ?
खराब कुराको आरम्भको बिषयमा ।
३०. के यो बुझाउन सकिने छ ?
छैन । यसलाई बुझ्न हामी यति सम्म जान सक्छौँ कि यो परमेश्वरको इच्छा थियो । जुन चाहिँ सिद्धताबाट स्वर्गदुतहरु खराबीको बिरुद्धमा बढ्न र बिकास हुन संघर्ष गर्न सक्छन् यसको अन्त्यमा यसकारण तिनीहरु आफ्नै इच्छाद्वारा पाप गर्न सक्ने गरि दिईएका थिए ।
३१. के खराब स्वर्गदतको पापहरु कुनै बाह्य श्रोतबाट आएका थिए ?
होइन तर प्राणीको वास्तविक शुद्ध इच्छाबाट आएका थिए अनि परमेश्वरबाट भट्ट फर्किहाल्ने कुराबाट आएका थिए । युहन्ना ८:४४ जब त्यसले भट बोल्दछ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ ।
३२. के ति कुनै इश्वरीय अनुग्रहको कमीले आएका थिए । जसमा तिनीहरु रमाउन सकेका थिएनन् । होइन । यसले परमेश्वरलाई तिनीहरुको पाप बनाउने व्यक्तिको रुपमा चिनाउँछ ।
३३. तिनीहरु खसेको पाको स्वरुप कस्तो थियो ?
हब्बालाई उसको पापको लागि प्रस्तुत गर्ने उद्देश्यको कारणले । (उत्पत्ती ३:५) अनि शैतानद्वारा हाम्रो प्रभुलाई गरिएको अन्तिम परिक्षाको (मत्ती ४:९) उद्देश्य चाहिँ अविश्वास हो र त्यसको नतिजा चाहिँ घमण्ड हुन्छ ।
३४. तिनीहरुको भर्ने कुराको क्रम के हो ?
पहिले प्रमुख व्यक्ति खस्यो जसलाई शैतान भनिन्छि । जो बिरोधी वा दुष्ट हो । दोष लगाउने वा हावाको शक्तिको कुमार हो । (एफिसी २:२) अनि उहाँको उपयोगिताद्वारा बाँकी रहेकाहरु खसे । किनकी युहन्ना ८:४४ ले उसलाई शुरुदेखि नै हत्यारा थियो भनेको छ । अनि लुका ११:१५ ले भुतहरुका मालिक भनेको छ । जवकी मत्ती २५:४१ र प्रकाश १२:७ ले तिनीहरुलाई दियावलसका हुतहरु भनेको छ।
३५. तिनीहरु खसेकोले तिनीहरुको स्वर्गदुतिय दानमा के असर पार्छ ?
ज्ञानको संकोच र बौद्धिक छेडाईमा असर पार्छ । किनकी जव अलौकिक कुराको असाधारण ज्ञान बाकी रहन्छ । दुष्ट को ख्रीष्टलाई अगुवाई गर्ने प्रयास चाहिँ परिक्षा देखि बहकिएको छ । अ िउहाँलाई धोका दिएर नास गर्नको लागि यहुदाको हृदयमा दुष्ट कुरा हालियो अनि त्यसबाट शैतानको आफ्नै बिनास भयो । (१ कोरिन्थी २:७,८) त्यसले उसको इन्कारलाई देखाउँछ । त्यसको सिमा पनि तिनीहरुको शक्ति हो । जवकी मत्ती १२:२९, लुका ११:२१ एफिसी ६:१२, १ पत्रुस ५:८ अनुसार यो शक्ति चाहिँ अझ प देख्न नसक्ने वा अनादर गर्ने खालको छैन । अनि परमेश्वरको बिशेष अनुमति बाहेक कुनै कुराले हानी गर्दैन । (अयुब
१:१२, २:६, मत्ती ८:३१) अनि यहुदा ८ मा यो सिमाचाहिँ बाधिएको छ भन्ने देखाउँछ । जहाँबाट तिनीहरु न्यायको दिन सम्मको लागि कैदमा राखिएका छन्।
यस शक्तिलाई परमेश्वरले कसरी आफ्नो उद्देश्यमा बदल्ने भन्ने कुरा परमेश्वरलाई थाहा छ । १ तिमोथि २:२५,२६ ले तिनीहरुको बिषयमा भन्दछ कि तिनीहरु शैतानद्वारा परमेश्वरको इच्छाअनुसार कैदमा परेका छन् । यसको लागि अयुबको पुस्तकमा भएको सम्पुण घटनाहरु नै उदाहरण हुन् । तिनीहरुको स्वतन्त्रताको इच्छा सिमित छ। अनि उनीहरुले केहि कुराको इच्छा गर्न सक्दैनन् तर पाप गर्छन् । यी खराबीहरुका रहनु चाहिँ उनीहरुको चुनाउको स्वतन्ता हो।
३६. परमेश्वरले हस्तान्तरण गर्नु भएको के कुराले तिनीहरुलाई हानी गर्छ ?
उहाँको असंगत क्रोध । (२ पत्रुस २:५, यहुदा ६, हिब्रु २:१६)
३७. परमेश्वर र उहाँको सृष्टिलाई हस्तान्तरण गरिएको कुरा उनीहरु आफै बाहेर अरु के हो ?
परमेश्वर हुनुहुन्छ भन्ने थाहा गर्नु (याकुब २:१९) कि उहाँ शक्तिशाली हुनुहुन्छ अनि त्यो असल स्वर्गदुत र मानिसको लागि बिशाल असल कुरा हुन्छ । उहाँ तिनीहरुको लागि सदा सर्वदासम्म हुनुहुन्छ । तिनीहरु केवल प्रेम बिहिन हुदैनन् तर तिनीहरुको सम्पुर्ण शक्ति अनि प्राकृतिक रुपमा नै तिनीहरु उहाँसँग डराउँछन् र उहाँलाई घृणा गर्छन् । यो घृणा चाहिँ उहाँले प्रेम गर्ने सबैमा र उहााले वास्ता गर्ने सबैको लागि प्रवाह हुन्छ । जस्तो कि तिनीहरुको बीचमा भएका मानिसहरु जसलाई उहाँले उत्साह दिने र उक्साउने गर्नु हुन्छ । तिनीहरु द्वेष र इामा अनि एक अर्कालाई घृणा गरेर जिउँछन् । जे कुराको सहमति र सहकार्य तिनीहरुमा भएको छ ति कुराहरु चाहिँ प्रेममा जरा गाडिएका थिएनन् तर तिनीहरुको हानी पुयाउने इच्छामा र असललाई हटाउनु कुरामा भएका थिए ।
३८. तिनीहरुको भविश्य कस्तो छ ?
मत्ती २५:४१ दियावलस र त्यसका दुतहरुका लागि तयार गरिएको अनन्तको आगोमा जाओ । २ पत्रुस २:४ न्यायको दिनसम्मको निम्ति पातालको अन्धकारमा जकडिराख्नुभयो । यहुदा ६ उहाँले पातालको अन्धकारमा न्यायको त्यस ठूलो दिनसम्म अनन्त बन्धनमा राख्नुभएको छ।
३९. के उनीहरुलाई यो थाहा छ ?
याकुब २:१९ भुतात्मा अरु पनि बिश्वास गर्छन् र थरथर काम्छन् । मत्ती ८:२९ हाम्रो समय नपुगी हामीहरुलाई कष्ट दिनु तपाई यहाँ आउनुभएको हो ?
४०. यसै बिचमा यसले कसरी स्थान लिन्छ ?
तिनीहरु के कुराले मानिसको बिनास हुन्छ र परमेश्वरको अनादर हुन्छ भन्ने कुराको अभिप्रायमा हुन्छन् । (लुका २२:३१, एफिसी ६:११,१२, १ पत्रुस ५:८,९, लुका १३:१६, अयुब १:१२, १ कोरिन्थी ७:५) तिनीहरुको आक्रमण चाहिँ केवल मानिसको बिरुद्धमा मात्र हुँदैन तर बिशेष गरि मण्डलीमा र अनुग्रको सन्दर्भमा पनि हुन्छ । (मत्ती १३:२७, १ तिमोथी ४:१२, १ थेसलोनिकी २:१८)
