अध्याय १९ सुसमाचारको बोलावट (Chapter 19 – The Gospel Call)

इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)

अध्याय १९ सुसमाचारको बोलावट (Chapter 19 – The Gospel Call)


१. मुक्तिको शिलशिला भन्ने शब्दको अर्थ के हो ?

बिश्वास प्रदान गर्ने र काम गर्ने पवित्र आत्माको प्रक्रिया चाहिँ गतिविधिबाट आउने कुरा हो । वा कामको श्रृखंला हो । जहाँबाट पवित्र आत्मा प्रदान हुन्छ, टिकाउ हुन्छ अनि त्यसबाट भएर विश्वासको काम हुन्छ ।

२. यस शिलशिलाको लोकप्रिय सारांशको रुपमा के कुरालाई पाउन सकिन्छ ?

यस इसाई धार्मिक शिक्षामा, विश्वासको सार भाग ३, पवित्र आत्माले मलाई सुसमाचारबाट बोलाउनुभएको छ,, उहाँको बरदानद्वारा मलाई सुसज्जित बनाउनुभएको छ अनि मलाइ साचो विश्वासमा पवित्र तुल्याउनुभएको र सुरक्षित राख्नुभएको छ । यसै प्रकारले उहाँले बोलाउनुभएको अनुसार, जम्मा गर्नुहुन्छ, प्रकाश दिनुहुन्छ अनि संसारमा भएका सम्पुर्ण इसाई मण्डलीलाई शुद्धिकरण गर्नुहुन्छ अनि यसलाई येशू ख्रीष्टमा गरिएको साचों बिश्वासमा एकतामा राख्नुहुन्छ ।

३. यस शिलशिलाको सन्दर्भमा के कामरु रहन्छन् ?

बोलावट, प्रकाश, पुर्नजीवन र रुपान्तरण, रहस्यमयी एकता र शुद्धिकरण।

४. तिनीहरुको चिरफार गर्ने सन्दर्भमा के कस्ता चुनौतिहरु आउन सक्छन् ?

तिनीहरुको बिचमा भएको रेखा चाहिँ सधैं भरि तिखो रुपले रहेको हुँदैन । तिनी एक अर्कामा खप्टिएका हुँदैनन् । अझ नजिक आउनुपर्दा, तिनीहरु सम्बन्ध चाहिँ एउटा काम हो र यसको फराकिलो भावमा कहिलेकाहि यो लगातार रुपमा हुन्छ जसमा यो कडा रुपमा हेरिन्छ अनि यो अरु कुराहरुबाट निर्देशित हुन्छ।

५. बोलावट चाहिँ के हो ?

पमरेश्वरको अनुग्रहकारी इच्छामा भएको मानिसको घोषणा र उहाँले हाम्रो मुक्तिको लागि दिनुभएको कुरा हो जुन चाहिँ ख्रीष्टको मध्यस्थको कामबाट आउँछ । अनि त्यो यी आशिषहरुलाई बिश्वासद्वारा स्वीकार गरेर निमन्त्रणा गरेर संलग्न गरिन्छ । (मत्ती २२:३-९, १४)

६. बोलावटको सन्दर्भमा बिजयी हुने दुईवटा कुराहरु के के हुन् ?

सुसमाचारको महान सत्यताको बचनलाई प्रचार गरिएको कुराको प्रस्तुतिकरण अनि जसले चाहिँ हरेकमा अर्थ लागेको हुन्छ । अनि यी सत्यतालाई भित्रीरुपमा हृदयमा र बिचारमा प्रभावशाली बनाउने कुरा हो । यसैले यसले मानिसको इच्छाको निर्णयलाई प्रभाव पार्ने काम गर्छ । युहन्ना ६:४४ मलाई पठाउनुहुने पिताले खिच्नुभएन भने कोहि म कहाँ आउन सक्दैन । १ कोरिन्थी १२:३ कसैले येशू श्रापित होस् भन्दैन अनि पवित्र आत्माद्वारा मात्र येशू नै प्रभु हुनुहुन्छ भन्न सक्छ।

७. त्यसो भए के यो सत्य हो कि त्यहाँ दुईवटा परमेश्वरको बचन छ अनि त्यसको अलावा बाह्य बचन पनि छ जुन सबैलाई प्रस्ताव गरिएको हुन्छ त्यहाँ भित्री बचन छ जुन चाहिँ केहि व्यक्तिहरुलाई मात्र प्रस्ताव गरिन्छ ?

धेरै जना बोलाईएका छन् र थोरै मात्र चुनिएका छन् भन्ने कुरा चाहिँ बोलावटको बिषयमा भएको तथ्यको कारण होईन । जुन चाहिँ परमेश्वरको बचन बाट बनिएको छ । यस बिषयमा परमेश्वरले भन्नु हुन्छ । बाहिरी रुपमा बचनद्वाराम बास्तवमा तिमीहरु सबैलाई मेरो राज्यमा बोलाउछु जसलाई म मेरो बचन दिन्छु अझ मेरो हृदयमा । म संकल्प गर्छ, सबैको लागि होइन तर केहि व्यक्तिहरुको लागि । किनभने यो मेरो इच्छा हो कि तिनीहरुको महान भाग चाहिँ त्यो हो जसलाई म मेरो बचनद्वारा बोलाउँछु तिनीहरु प्रकाशयुक्त हुन र रुपान्तरण हुन सक्दैनन् । यद्यपी तिनी हरु बचनबाट हराउँछन् । म अन्यथा आफैलाई घोषणा गर्छ । किनभने यो कुरा चाहिँ परमेश्वरमा विवादीत रुपमा राखिएको छ । त्यो चाहिँ यसरी सिकाईएको छ कि जुन परमेश्वर अनन्तको सत्यता हुनुहुन्छ । जो आफैमा बिबादिन हुनुहुन्छ । अनि अझ परमेश्वरले गलतलाई सजाय दिनुहुन्छ जव एउटा कुरा घोषणा हुन्छ र अर्को कुरा बिचार गरिन्छ र हृदयमा राखिन्छ । (भजन ५:९, १२:२) (कन्कर्डको शुत्र, ६६५)

८. यसकारण के प्रचार गरिएको बचनमा पवित्र आत्माको भित्रि उपस्थिति छ ?

सधैभरि छ, बोलावटमा भएको फरक नतिजा चाहिँ परमेश्वरको इच्छाको बिभिन्नतामा भर पर्दैन । वा अपरिवर्तनिय कार्यक्षमता भएको कुरामा बोलावट हुँदैन जुन अरु कुरामा जोडिएको हुन्छ । बचनको कार्यक्षमता र बोलावट चाहिँ अट हुन्छ । फरक नतिजा चाहिँ मानिसको बोलावटमा भएको फरक व्यवहारबाट निर्धारण हुन्छ।

९. यसलाई कसरी स्वीकार्य रुपमा स्पाष्ट पारिन्छ ?

किन थोरैले मात्र बिश्वास गर्छन् र पछ्याउछन् भन्ने कारणले हुन्छ अनि धेरै सख्याँले बचनलाई घृणा गर्छन् । अनि बिबाह समारोहमा आउदैनन् । जुन चाहिँ मानिसको बचाईएको इच्छा हो जसले पवित्र आत्माको कुरालाई इन्कार गर्छन् र बिकृत गर्छन् । जुन कुरा परमेश्वरले बोलावटद्वारा प्रदान गर्नुहुन्छ । अनि पवित्र आत्मालाई बिरोध गर्नुहुन्छ । जसले क्षमतावान भएको इच्छा गर्नु हुन्छ । अनि बचनद्वारा काम गर्नु हुन्छ जस्तो ख्रीष्टले भन्नुभयो (मत्ती २३:३७) मैले धेरै पल्ट तेरा बालकहरुलाई बटुल्ने इच्छा गरें तर तैले मानिनस् ।

१०. तर रोमीको ८:२८ मा भएको उहाँको अभिप्राय अनुसार बोलाईएका भन्ने कुरा ले बोलावट को सबै कुरालाई प्रतिबन्ध गर्छ अर्थात् तिनीहरुलाई जसलाई उहाँले सम्पुर्ण अनन्तताबाट बोलाउनुभएको छ अनि अन्तत महिमित हुन्छन् भनेको छैन ?

छैन, पावलले भनेका छैनन् कि कुनै पनि अभिप्राय बिना कसैलाई पनि बोलाईएको छैन वा कोहि पनि न्याय गरेर बोलाईएका छैनन् । तर यसले कामको सफलताको कुरा देखाउँछ जसबाट तिनीहरु अन्त्यमा महिमित हुन्छन् अनि मुक्तिमा डोहोऱ्याईन्छन् । यी कुराहरुलाई क्रमैसँग बताईएको, पुर्व निर्धारित गरिएको, पेशागत, न्याय गरिएको, महिमित पारिएको छ।

११. यसकारण बोलावटमा के कस्ता कुराहरु हुन्छन् ?

यो गहिरो, गम्भीर, पर्याप्त र क्षमतावान कुरा हो । मत्ती २३:३७ यसलाई प्रश्न नं. ९ मा उद्धत गरिएको छ, प्रमाण दिईएको छ, तीनीहरु अनुग्रहको सार्वभौमिकताबाट भन्दा अरु कहिबाट आएको होईनन् । (पाठ ९, १०)

१२. बोलावटले कसलाई सम्बोधन गरेको छ ?

बोलावटले तिनीहरुलाई सम्बोधन गरेको छ जो यस सँसारमा छन् अनि ख्रीष्टको बिश्वासमा सहभागी भएका छैनन् । कलस्सी २:१२ तिमीहरु त्यो समयमा ख्रीष्टबाट टाढा भएका थियौ इस्रायलको राजघरानाबाट पराई भएका थियौ अनि प्रतिज्ञाको करारबाट अपरिचित भएका थियौ, आशा बिहिन र संसारमा परमेश्वर बिहिन भएका थियौ । लुका १:७९ र अन्धकार र मृत्युको छायाँमा बस्नेहरुलाई ज्योति मिल्नेछ र हाम्रा पाउ शान्तिको बाटोतिर डोऱ्याईनेछन् । मत्ती ११:२८ हे सबै थाकेका र बोझले दबिएका हो । म कहाँ आओ म तिमीहरुलाई बिश्राम दिनेछु।

१३. यसले के कुराको आग्रह गर्छ ?

प्रेरित २६:१८-१८ म तिमीलाई तिम्रा आफ्नै जाति र अन्यजातिबाट छुटकारा दिनेछु । जसकहाँ म तिमीलाई पठाउने छु । कि तिमीले तिनीहरुका आखाँ खोलिदेउ र तिनीहरु अन्धकार बाट ज्योतितर्फ र शैतानको शक्तिबाट परमेश्वरतर्फ फर्छन् । यसरी तिनीहरुले पापको क्षमा पाउनेछन् र म माथिको बिश्वासद्वारा पवित्र भएकाहरुको स्थान तिनीहरुले पनि पाउने छन् । १ पत्रुस २:९ उहाँले तिमीहरुलाई अन्धकार देखि उहाँका उदेकको ज्योतिमा ल्याउनुभयो।

१४. कुन अर्थमा बोलावट आउने गर्छ ?

बाह्य बचनबाट क्षमतावान बस्तुको रुपमा आउने गर्छ जसद्वारा पवित्र आत्माले काम गर्नुहुन्छ । रोमी १०:१४,१७ तर जसलाई बिश्वास गरेकै छैनन् उहाँलाई मानिसहरुले कसरी पुकार्ने ? जसको बिषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरुले कसरी बिश्वास गर्ने ? र प्रचारक बिना तिनीहरुले कसरी सुन्ने ? यसैले जे सुनिएको छ त्यसैबाट बिश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ । व्यवस्थाको काम चाहिँ, जस्तो हामीले उपयुक्त स्थानमा सिकेका छौं । त्यो भनेको चाहिँ सुसमाचारको प्रचार गर्ने तयारीको बाटो हो । (गलाती ३.२४) यो व्यवस्था होईन तर सुसमाचार हो जुन चाहिँ बोलावटको सहि अर्थ हो । रोमी १:१६ किनभने बिश्वास गर्ने प्रत्येकका मुक्तिको निम्ति यो परमेश्वरको शक्ति हो । मर्कुस १६:१५ सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर । ख्रीष्टमा भएको परमेश्वरको अनुग्रहको घोषणा नै सुसमाचार हो । अनि व्यवस्था होइन । न त परमेश्वरको बचन साधारण स्वरुपमा नै आउँछ । तर यो बिधिबिधानमा व्यक्तिगत रुपमा लागु हुन्छ । ख्रीष्टले सुसमाचारको प्रतिज्ञालाई प्रचार गर्न दिनुभयो । साधारण रुपमा होईन तर बिधिविधानद्वारा जुन चाहिँ प्रतिज्ञाको छापको रुपमा गासिएको छ । उहाँले यसलाई सबै बिश्वासीहरुमा छाप लगाउनु भएको र पक्का गर्नुभएको छ।

१५. तर के सुसमाचार चाहिँ सबैमा एउटै स्वरुपमा वा श्रेणीमा आउँछ ?

यो केवल परमेश्वरको इच्छा होइन कि सबै जना मानिस बाच्न सकुन् । (१ तिमोथि २.४) तर ख्रीष्टले आज्ञा गर्नुभएको छ कि सुसमाचार सबै ठाउँमा अनि सबै मानिसहरुमा घोषणा गरिनुपर्छ । (मत्ती २८:१९, मर्कुस १६:१५) तर सुसमाचार सबै समयमा अनि सबै ठाउँमा प्रचार गरिनुपर्छ अनि सबैले एउटै श्रेणीमा पुष्टि गर्दैनन् । पावलले भन्दछन् कि यो चाहिँ मुक्तिको लागि परमेश्वरको शक्ति हो, पहिले यहुदीहरुको लागि अनि अन्यजातिहरुको लागि । यो बर्षों सम्म परमेश्वरमा गुप्त भएर रहन्छ । अनि पछिल्लो समयमा सबैलाई थाहा दिन्छ । (एफिसी ३:५,९,१०) अझ पुरानो करारका बिश्वासीहरुले यसलाई एकदमै अस्पष्ट र अनिश्चित रुपमा प्राप्त गर्छन् । (मत्ती ३:१७) बिभिन्न देशमा भएका मानिसहरुको बोलावट सफलतापुर्वक अगाडी बढ्छ । सम्पुर्ण मण्डलीका प्रचारकहरुको कृयाकलापको इतिहासचाहिँ प्रेरित १:८ मा रुपरेखा कोरिएको छ । तिमीहरु यरुशलेममा, यहुदियामा, सामरियामा र पृथ्वीको पल्लो छेउसम्मै मेरा साक्षी हुनेछौ । यो केवल संसारको अन्त्यको रुपमा हेरिएको छ कि परमेश्वरको आज्ञा र इच्छा चाहिँ अवश्य पनि पुरा हुन्छ । मत्ती २४:१४ सबै राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरुका लागि गवाहीको निम्ती प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउने छ।

१६. यस असमानताको बारेमा तपाईको बिचारमा कस्तो नतिजा आउछ ?

कठिनाईहरुको सुभाज दिईएको छ जुन चाहिँ गर्न सकिने प्रकारले स्वीकार गरिएको छ जसलाई हामीले व्याख्या गर्न सक्दैनौ । इश्वरशाश्त्रले यस बिषयमा प्रकाशीत भएको तथ्य सँगै कुरा गर्छ तर अनुमानमा कुरा गर्दैन । जव हामी देख्छौँ कि परमेश्वरले उहाँको बचन एक ठाउँमा दिनुहुन्छ तर अरु ठाउँमा होईन यसलाई एक ठाउँबाट निकाल्नुहुन्छ अनि यसलाई अरु ठाउमा रहन अनुमति दिनुहुन्छ । यसमा र यस्तै प्रकारको प्रश्नहरुमा पावलले सिमा निर्धारण गरेका छन् कि हामी कति परसम्म जान सक्छौ । (कन्कर्डको शुत्र, ६५९) रोमी ११:२२ परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख । तिनीहरुमा तिनीहरु कठोर हुन्छन् तर तिनीहरुमा परमेश्वरको असलपना हुन्छ । यदि तपाई उहाँको असलपनमा निरन्तर अगाडी बढ्नुहुन्छ भने तपाई पनि यसमा छुट्न सक्नुहुनेछ । बोलावटको सिद्धान्त चाहिँ जसले सुसमाचार सुनेका छन् तिनीहरुमा व्यवहारिक कुराको रुपमा आउने गर्छ । यो जसले कहिल्यै यस बिषयमा सुनेका छैनन् वा जसले एउटै श्रेणीमा यो बारेमा सुनेका नै छैनन् वा समान अनुकुल चुनौतिहरुमा तिनीहरुले अनुमान लगाउनको लागि होइन । व्यवस्था २९.२९ प्रकट नभएका कुराहरु परमप्रभु हाम्रा परमेश्वरका हुन् । तर हामीले यस व्यवस्थाका सम्पुर्ण बचन पालन गर्नलाई प्रकट भएका कुराहरु हाम्रा र हाम्रा सन्ताको लागि सदाको निम्ति हुन्।

१७. के यसको अर्थ हामीले यसको तथ्यको बिषयमा चासो दिएका छैनौँ भन्ने हो कि त्यहाँ लाखौँ मानिसहरु छन् जसले बोलावट पाएका नै छैनन् ?

कुनै हालतमा होइन, तर बचन प्रचार नगरीकन बोलावट आउन सक्दैन । अनि यसको लागि यो बचन प्राचथर गरिनु पर्छ । अनि यसको लागि मानिसहरु पठाईनु पर्छ । (रोमी १०:१४) अनि अझ अगाडी जानुपर्दा, यो ख्रीष्ट को आज्ञा हो कि बोलावट चाहिँ सबै मानिसको लागि हो अनि यो चाहिँ सुसमाचारीय कृयाकलापमा महान उद्देश्य हुन्छ । उहाँ इच्छा गर्नुहुन्छ कि बोलावट चाहिँ तिनीहरुमा जसलाई उहाँले बोलाउनुभएको छ अनि उहाँको राजदुतको रुपमा आदेश दिनुभएको छ तिनीहमा विश्वव्यापी रुपमा अपरिहार्य कामको रुपमा रहनुपर्छ । (२ कोरिन्थी ५:२०, मत्ती २८:१८,१९)

१८. के यो पवित्र आत्माको तयारीको काम होईन जसलाई प्राथमिकता दिईन्छ र सुसमाचार बिना पनि राखिन्छ । जसलाई कहिलेकाहि बोलावट वा बोलाईनु भनिन्छ ?

त्यहाँ आराधना पछि अनि परमेश्वरका मानिसहरुमा सोधपुछ गर्नका लागि निमन्त्रणा र प्रोत्साहन हुन्छ । कहिलेकाहि अप्रत्यक्ष बोलावट भन्ने कुरा आउछ तर त्यो उचित भावमा भन्नु पर्दा बोलावट होइन । किनभने तिनीहरुसँग अनन्त मुक्ति दिनको लागि मानिसको लागि वा छुटकारा दिने ख्रीष्टको ज्ञान पाउनको लागि तुरुन्तै केहि हुदैन । तर केवल मानिसहरुलाई मण्डलीको ढोका सम्म पुयाउने कुरा मात्र हुन्छ । (क्वेन्सटेड) यी कुराहरु चाहिा यस संसारका परमेश्वरले प्रदान गर्नुभएको संसारका शासकहरुको निशान हो । अनि बिबेकको आवाज हो रोमी १:२० उहाँको अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र इश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाईएका थोकहरुमा छर्लङ्गै देखिएको छ । यसैले यिनीहरुलाई कुनै किसिमको बहाना छैन । रोमी २:१५ व्यवस्थाले चाहेका कुराहरु आफ्ना हृदयमा लेखिएको तिनीहरु देखाउँछन् र तिनीहरुको आफ्नै विवेकले पनि गवाही दिन्छ र तिनीहरुका बिचारहरुले कहिले तिनीहरुलाई दोस्याउँछन् र कहिले समर्थन गर्छन् । प्रेरित १७:२३ यसैले जसलाई तपाईहरु नजानीकन पुज्नुहुन्छ उनलाई म तपाईहरुका माझमा घोषणा गर्दछु । आदि । पद २७ तिनीहरुले परमेश्वरलाई खोजुन् सायद तिनीहरुले छामछुम गरेर उहाँलाई भेट्टाउलान् । रोमी १०:१८ तिनीहरुको आवाज सारा पृथ्वीभरि पुगेको छ अनि तिनीहरुका बचन संसारको पल्लो छेउसम्म पुगेका छन् । शुरुका क्षमा दिने इसाईहरुले सन्त पावललाई पछ्याएका थिए जसमा अरेपागसले बिश्वासमा र प्रोत्साहनमा भनेका थिए । टटुंलियनले यो कुरा भनेका छन्, O testimonium animae naturaliter Christianae अनि यसमा जस्टीन मार्टिर र अरुले लोगोस शुक्राणुको सन्दर्भमा यसो लेखेका छन् । अप्रत्यक्ष प्रभावको अर्को स्वरुप चाहिँ इसाईहरुमा भएको इसाईहरुको सन्दर्भको प्रतिवेदनबाट हुन्छ । जुन कुरा अन्यत्र फैलिन्छ । १ थेसलोनिकी १८ परमेश्वरमाथिको तिमीहरुको विश्वास प्रत्येक स्थानमा फैलिएको छ।

१९. के सुसमाचारको बोलावटले पुरानो करार अनुसार जिउनेहरुको लागि सम्बोधन गर्छ ?

गर्छ, उत्पत्ती ३:१५ मा । रोमीको पुस्तक चार अध्यायले नयाँ करार र पुरानो करारमा भएको मुक्तिको स्वरुपको परिचयको बारेमा देखाउँछ । अव्राहम प्रतिज्ञामा गरिएको विश्वासद्वारा बचाईए । (रोमी ४:३) त्यो प्रतिज्ञा उनलाई खतना भन्दा अघि दिईयो जुन चाहिँ उनको बोलावटको आधार थियो । उहाँमा गर्ने भरोसा पछिसम्म गयो जहाँ केहि थाहा छैन । (हिब्रु ११:१८) त्यहाँ स्पष्टताको श्रेणीको रुपमा एउटा भिन्नता थियो तर बोलावट र प्रतिज्ञा चाहिँ एउटै हो । (पाठ १६, ४ हेर्नुहोस्) यो प्रतिज्ञा एकदमै ज्यादा गरि स्वीकार गरिएको छ अनि त्यसपछि यो पुरानो करारको सन्तहरुको धार्मिकतामा प्रकट हुन्छ । प्रेरित १०:४३ सबै अगमबक्तहरुले उहाँको गवाही दिएका छन् कि उहाँमाथि बिश्वास गर्ने प्रत्येकले उहाँको नाउँद्वारा पापक्षमा पाउँछ ।

२०. के पुरानो करारमा र नयाँ करारमा भएको बोलावट को क्षेत्रको बीचमा केहि भिन्नता छैन ?

भिन्नता छ, किनभने जव यो पुरानो करारको अधिनमा त्यहाँ तिनीहरुलाई मात्र बिशेष प्रकारले सम्बोधन गरिन्छ जो नयाँ करारमा छानिएका मानिसहरुमा पर्छन् । यो विश्वव्यापी हो । एफिसी ३४-६ जव तिमीहरु यो पढ्छौ, ख्रीष्टको रहस्यबारे मेरो आन्तरिक समझ के छ, सो तिमीहरु बुझ्न सक्छौ । जुन कुरा उहाँको पवित्र प्रेरितहरु र अगमबक्ताहरुलाई पवित्र आत्माद्वारा अहिले प्रकट भएको छ । त्यो अरु पुस्ताका मानिसहरुलाई जनाइएको थिएन । अर्थात् सुसमाचारद्वारा नै अन्यजातिहरु सहउत्तराधिकारीहरु हुन्, एउटै शरीरका अंगहरु र ख्रीष्ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन् । प्रेरित १०:४५ अन्यजातिहरु माथि पनि पवित्र आत्मको बरदान खन्याईएको देखेर पत्रुसको साथमा आउने यहुदि बिश्वासीहरु आश्चर्यचकित भए।