अध्याय १८ सफाई (Chapter 18 – Justification)

इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)

अध्याय १८ सफाई (Chapter 18 – Justification)


१. न्याय गर्ने कुरालाई पवित्र धर्मशाश्मा कुन अर्थमा प्रयोग गरिएको छ ?

नयाँ करार वा पुरानो कररा जहाँ भए पनि यसले केहि महत्वपुर्ण अर्थ राख्छ । कुनै पनि खण्ड वा सन्दर्भमा नयाँ योग्यतामा मिलाउने भन्ने अर्थ राख्छ तर यसको अरुबिभिन्न अर्थमा पनि छन । भजन ५१:४ मा परमेश्रको धार्मिकतालाई चिन्न र उत्सव मनाउन हो भनिएको छ । याकुब २:२१ मा न्याय गर्ने कुराको प्रमाण र घोषणा प्राप्त गरिएको छ । इजकियल १६:५१ मा सम्बन्धित धार्मिकताको प्रकटिकरणहो जब त्यो अरुको पापलाई अझ अनुग्रहद्वारा ठूलो दोषी बनाउने कुरामा प्रकाश पार्छ । लुका १०:२९ मा धर्मी हुनको लागि आदर राख्ने फरिसीको जस्तो उत्कृष्ट इच्छा हो आदी । असल प्रकारले बिकसीत भएको अर्थ चाहिँ तर्कसँग सम्बन्धित अर्थमा हुन्छ । अर्थात् त्यो कि जसद्वारा धार्मिकता दावी गर्नको लागि न्यायलाई आधिकारीक रुपमा घोषणा गरिन्छ । अनि यसकारण उसको बिरुद्धमा प्राप्त गरिएको सजायको प्रतिवादमा छुटकारा पाइन्छ । व्यवस्था २५:१ जव मानिसहरुका बिचमा भगडा हुन्छ । तिनीहरुले त्यो अड्डामा लैजाउन् र न्यायकर्ताहरुले फैसला गरुन्, निर्दोषलाई छोडिदिउन् र अपराधीलाई दोषी ठहराउन् । हितोपदेश १७:१५ दोषीलाई निर्दोष ठहराउनुहुने र निर्दोषलाई दोषी ठहराउने ती दुबैलाई परमप्रभु घृणा गर्नुहुन्छ । यशैया ५:२३ जसले घुस लिएर दोषीहरुलाई छोडिदिन्छन् र निर्दोषहरुको ठिक न्याय गर्दैनन् । २ शमुएल १५:४१

२. परमेश्वरको अगाडी पापी मानिसको न्याय गर्ने कुराका कस्तो भाव प्रयोग गरिएको छ ?

तर्कसँग समन्धीत भावमा : यसको लागि यस्ता प्रमाणहरु छन् ।

क. न्याय गर्ने र दोषी बनाउने कुराको बीचमा प्रकाश पारिएको छ । जसमा ती दुई कुराहरु विवादास्पद छन् भनेर देखाईएको छ । रोमी ८:३३,३४ परमेश्वरको चुनिएकाहरुको बिरुद्धमा कसले अभियोग लगाउनेछ ? धमी ठहराउने परमेश्वर नै हुनुहुन्छ भने दण्डको आज्ञा दिने को हो ? मर्ने त ख्रीष्ट येशू हुनुहुन्छ । जो मरेकाहरुबाट जिीत पारिनुभयो र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । मत्ती १२:३७ किनकी तिम्रा बचनहरुले तिमी निर्दोष ठरहिनेछौ र तिम्रा बचनहरुले तिमी दोषी ठहरिनेछौ ।

ख. तर्कसँग सम्बन्धीत बाक्याशंको अर्थ बुझाउने कुराको प्रयोग । भजन १४३:२ मा लेखिएको न्यायमा प्रवेश नगर्ने भन्ने कुरासँग अनि युहन्ना ५:२४ मा भएको न्यायमा नआउनु भन्ने कुरासँग एउटै अर्थ लाग्ने छ।

ग. रोमीको पुस्तकको तेश्रो र चौथो अध्यायमा भएको सम्पुर्ण तर्कहरु । हामीले एउटै पदमा उद्धत गर्नु पर्छ । रोमी ४:५ जसले कर्मचाहिँ गर्दैन तर भत्तिहिनलाई धर्मी ठहराउनुहुने परमेश्वरमाथि भरोसा राख्दछ त्यस्तो मानिसको बिश्वास धार्मिकता गनिन्छ ।

घ. न्यायको सन्दर्भमा न्याय गर्ने अदालतमा हुने सम्पुर्ण कुराको बारेमा बिभिन्न खण्डहरुमा दिईएको छ । रोमीमा न्यायको बारेमा दिईएको छ । रोमी ८:३३ उहाँ धर्मी ठहराउने परमेश्वर हुनुहुन्छ । एउटा प्रतिवादी । रोमी ३:१९ अव हामी जान्दछौं, जे जति व्यवस्थाले भन्छ व्यवस्थामुनि हुनेहरुलाई भन्छ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको अघि जवाफदेही होस् । दोष लगाउने व्यक्ति । युहन्ना ५:४५ तिमीहरुलाई दोष लगाउने त मोशा छन् जसमा तिमीहरुले आफ्नो आशा राखेका छौँ । एउटा साक्षी । रोमी २:१५ तिनीहरुले आफ्नै बिबेकले पनि गवाही दिन्छ । अभियोग । कलस्सी २:१४ हाम्रो बिरुद्धमा रहेको तमसुक र त्यसका कानुनी दावीहरु । एउटा वाक्य । व्यवस्था २७२६ यस व्यवस्थाका बचन पालन नगर्ने मानिस श्रापित होस् । व्यवस्थाको संकेत । व्यवस्था २७२६ यस व्यवस्थाका पुस्तक । एउटा वकील । १ युहन्ना २१ तर कुनै मानिसले पाप गयो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने एकजना हुनुहुन्छ । सन्तुष्टि । रोमी ८:१९ एकजनाको आज्ञाकारिताबाट धेरै जना मानिसहरु धर्मी भएका छन् । अपराधमुक्ति। रोमी ८:१ यसकारण अव ख्रीष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन । भजन ३२:१

३. यसकारण न्याय चाहिँ तर्कसंग सम्बन्धित कुरामा प्रयोग गर्दा कसरी व्याख्या गरिन्छ ?

यो दोष हटाउने कुरा र पापको क्षमा होइन । अनि ख्रीष्टको धार्मिकतामा दोष लगाउने कुरा हो । तिनीहरु वास्तवमा एउटा कुराको दुईवटा पाटाहरु हुन् र एउटै काम हुन् । किनभने त्यहाँ धार्मिकताबिना पापको क्षमा हुन सक्दैन । अनि जहाँ ख्रीष्टको धार्मिकता हस्तक्षेप हुन्छ त्यहाँ पापको क्षमा हुन्छ।

४. यसको लागि कुन धर्मशाश्त्रको प्रमाण दिईएको छ ?

क. पापको गैह्र अभियोग । भजन ३२:१,२ धन्य हो त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन् । त्यो मानिस धन्यको हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न । २ कोरिन्थी ५:१९ अर्थात् स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्रले संसारलाई आफुसँग मिलापमा ल्याउदै हुनुहुन्थ्यो । निीहरुका अपराधको लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनुभएको छ।

ख. ख्रीष्टको धार्मिकताको अभियोग । रोमी ५:१९ किनकी जसरी एउटै मासिनको अनाज्ञाकारीताले धेरै जना पापी बनाईए, त्यसै गरि एकै जनाको आज्ञाकारीताद्वारा धेरै जना धार्मिक बनाईनेछन् । २ कोरिन्थी ५:२१ किनकी उहाँमा हामी परमेश्वरको धार्मिकता बन्न सकौं भनेर । फिलिप्पी ३:९ र सम्पुर्ण रुपले म उहाँमा भएको पाईन सकुँ । व्यवस्था माथि आधारित भएको मेरोआफ्नै धार्मिकता होईन तर मेरो धार्मिकता यहि हो, जो ख्रीष्टमाथि निर्भर हुन्छ । जुनचाहिँ बिश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो।

५. कुन चाहिँ पापलाई अभियोग लगाउन सकिदैन ?

ख्रीष्टलाई सन्तुष्ट पार्ने बिषयमा बनेको सबै पापाहरु । (पाठ २४, १४) तिनीहरु चाहिँ अभियोग लाउन नसक्ने हुन् वा न्याय गरिएको सबै पाप को क्षमा हो।

६. ख्रीष्टको कुन चाहिँ धार्मिकतालाई अभियोग लगाउन सकिन्छ ?

हामी सर्वसम्मतीले बिश्वास गछौं, सिकाउँछौ र स्वीकार गर्छौँ कि ख्रीष्ट हाम्रा धार्मिकता हुनुहुन्छ । न त यो उहाँको इश्वरीय स्वभाबले मात्र भएको हो न त मानवीय स्वभावले मात्र भएको हो तर उहाँको आज्ञाकारीतामा ख्रीष्टमा भएको दुबै स्वभावले गर्दा भएको हो । जसलाई पिताले परमेश्वर र मानिसको रुपमा दिनुभयो । (कन्फर्डको शुत्र, ५०१) यसको आधार चाहिँ रोमी ५:१९ हो जुन माथि उद्धत गरिएको छ । यसकारण यो धार्मिकता होईन कि उहाँ सम्पुर्ण अनन्तताबाट परमेश्वरको पुत्रत्र मानिसमा आउनुभएको होइन । वा परमेश्वरको धार्मिकता परमेश्वरको दाहिने हातमा हुनुहुन्छ । अनि यो रहस्यमय रुपमा बिश्वासीहरुमा एकताबद्ध भएको छ । तर व्यवस्थामा भएको परमेश्वर र मानिसबाट आउने धार्मिकता हो । (गलाती ४:४-५)

७. अभियोग वा लेखाजोखाको अर्थ के हो ?

रोमीको पुस्तकको चौथो अध्यायको अध्ययनबाट यसको बारेमा सबै भन्दा असल प्रकारले सिक्न सकिन्छ । जसमा यो एघार ठाउमा लेखिएको छ अर्थात् पद २,४,५,६,८,९,१०,११,२२,२३,२४ मा लेखिएको छ । यो खण्डमा यसको बारेमा स्पष्टसँग यसलाई लेखाको रुपमा राख्ने भनिएको देखिन्छ । यसलाई जव पापमा प्रयोग गरिन्छ जसको अर्थ त्यसको बिरुद्धमा अभियोग लगाउनु हो । तर जव यसलाई ख्रीष्टको धार्मिकतामा प्रयोग गरिन्छ । यसको अर्थ ख्रीष्टसँगै तिरिएको भन्ने हुन्छ।

८. यस्तो भिन्नता कहाँ पाउन सकिन्छ ?

रोमी ४:४,५ अब काम गर्नेले जुन ज्याला पाउँछ त्यो दान होइन तर त्यो उसको पाउने हक हो । जसले कर्मचाहिँ गर्दैन तर भक्तिहिनलाई धर्मी ठहराउनुहने परमेश्वरमाथि भरोसा राख्दछ, यस्तो मानिसको बिश्वास धार्मिकता गनिन्छ । अभियोगको काम चाहिँ दुबै मामलामा एउटै हुन्छ । तर यसको आधारमा फरक हुन्छ अनि यसको नतिजा अभियोगको दुई जातिमा देखिन्छ । क. ऋणको अभियोग, जव कामको असर मानिसको व्यवहारमा जोडिन्छ वा अर्को शब्दमा भन्नुपर्दा जव अभियोगचाहिँ मानिसमा भएको केहि कुरामा आधारित हुन्छ त्यसलाई यसले असर पार्छ वा कामको फल गणना हुन्छ । ख. अनुग्रहको अभियोग, जव मानिसको काममा होइन तर मानिससँग भएका कुराहरुको लेखामा असर देखिन्छ । तर एकजनाको लागि जसको कामको फाइदा लिईएको छ । त्यसलाई अनुग्रहको भनेर घोषणा गरेर व्यक्त गरिएको छ । त्यो चाहिँ निशुल्क हो वा कुनै कारणले वा कुनै आधारबिना दिईएको हो । तर मानिसमा भएको आधारबिना यसले फाइदा लिन्छ स जव पावलले घोषणा गर्छन् (पद ५) कि जो चाहिँ इश्वरहिन छन् तिनीहरुचाहिँ अनुग्रहको न्यायमा पर्छन् । उनले तिनीहरुमा भएको व्यक्तिगत आधार चाहिँ तिनीहरुले प्राप्त गरेको इनामसँग बिबादास्पद छन् भनेर देखाईएको छ । यदि एक जना साथीले अर्को साथीको लागि काम गर्छ भने यसको साथै बास्तबिक दुख गर्ने व्यक्तिलाई ज्याला दिईदैन तर जसले जिम्मेवारी लिएर काममा लगाएको छ उसलाई ज्याला दिईन्छ । यो चाहिँ अनुग्रहको अभियोग वा दुष्ट अभियोग हुन सक्छ ।

९. यसलाई न्यायको लेखमा प्रयोग गर्नुहोस् ।

धार्मिकताको अभियोग चाहिँ परमेश्वरको अनुग्रह र दयामा रहन्छ । जसको आधारको लेखाको उत्तराधिकार ख्रीष्टलाई दिईएको छ । त्यसले पाप ढाक्छ । यसैले यो अभियोग लगाईएको होइन अनि यसैले यो आधार जुन बिश्वासीको उत्तराधिकार होइन जुन अनुग्रहभन्दा बाहिर उसमा आउदैन । जस्तो यो उसमा बाकि रहेको कुराको सिद्धतामा रहेको हुन्छ । (चेम्नीज)

१०. तर के यहाँ कुनै आधारको आवश्यकता छ ? के परमेश्वरसँग कुनै पनि आधारमा न्याय पाएको मानिस छैन ?

परमेश्वरले व्यवस्थामा उहाँको इच्छा प्रकट गर्नुभएको छ अनि यसलाई टुक्राउन सकिदैन । एउटा शिर्षक जुन चाहिँ सबै कुरा पुरा होउन्जेल सम्म व्यवस्थाबाट टाहा जान्छ । (मत्ती ५:१८) यसकारण परमेश्वर उहाँको प्रकट हुने इच्छा अनुसार उहाँले कसैलाई पनि धार्मिकता बिना न्याय गर्नुहुन्न । त्यो चाहिँ सन्तुष्टि नभएसम्म हो । पापको लागि भएको व्यवस्था अनुसार सिद्ध आज्ञाकारिता रहन्छ । तर रोमी ३:३१ मा पावलले घोषणा गर्छन् कि जव बिश्वास चाहिँ धार्मिकताको लागि आउछ । व्यवस्था नष्ट हुँदैन तर पुनर्स्थापना हुन्छ । यो चाहिँ धार्मिकता खन्याईन्छ तर आधारबिना होइन भन्ने हो । जवकी यो जस्तो देखाईएको छ त्यो कुरा बिश्वासीमा देखिंदैन तर परमेश्वरले आफ्ना पुत्रमा राख्नुभएको छ । अनि मध्यस्थकर्ताको रुपमा व्यवस्थामुनि रहनुहुन्छ । जुन चाहिँ उहाँले पाप बोकेर सिद्ध बनाउनुभएको छ अनि उहाँको सिद्ध आज्ञाकारीता देखाउनुभएको छ । (१ कोरिन्थी १:३०, २ कोरिन्थी ५:२१, रोमी ५:१९, रोमी ८:४) (चेम्नीज)

११. विश्वासलाई निन्दा गरिएको छ, भन्नुको अर्थ के हो ? (रोमी ४:५)

बिश्वासले परमेश्वरको धार्मिकता प्राप्त गर्छ वा बिश्वासद्वारा परमेश्वरको धार्मिकता प्राप्त हुन्छ । सम्पुर्ण विश्वासको मुल्य यसको बस्तुमा देखिन्छ । (पाठ १७, १२, १५-१९ मा हेर्नुहोस्) बिश्वासलाई चाहिँ ख्रीष्टको धार्मिकताको लागि निन्दिा गरिँदैन । (कोइनिग) बिश्वासले न्याय गर्छ, यो एकदमै असल काम भएकोले होइन अनि पुन्यको काम भएकोले होइन तर सुसमाचारको प्रतिज्ञामा भएको कारणले हो । यो ख्रीष्टको योग्यतामा रहन्छ र स्वीकार गरिन्छ । (कन्कर्डको शुत्र, ५७२)

१२. विश्वासले न्याय गर्न भन्नुको अर्थ के हो ?

बिश्वास आफैले न्याय गर्दैन तर ख्रीष्टको योग्यतामा परमेश्वरले बिश्वासलाई अंगालेर न्याय गर्नुहुन्छ । वा ख्रीष्टको योग्यताको सन्दर्भमा जसमा मानिसले बिश्वासलाई अंगालेको छ।

१३. के मानिस त्यसपछि उसको न्यायको कुनै पनि भाग हुँदैन ?

कुनै पनि भाग हुँदैन । यो चाहिँ केवल परमेश्वरको काम हो । पिताको (रोमी ८:३३) पुत्रको (मत्ती ९:६) पवित्र आत्माको (१ कोरिन्थी ६:११)

१४. के यो मानिसमा भएको परमेश्वरको काम हो ?

यो पुर्नजन्म भएको मानिसबाट बिभाजन गर्न नसकिने हो । मानिसमा हुनुभएको परमेश्वरको काम हो । न्याय चाहिँ पुर्णरुपमा बाह्य कुरा हो । यो परमेश्वरको काम हो जसद्वारा मानिस व्यवस्था अनुसार सहि सम्बन्धमा रहेको छ।

१५. किन प्रेमले न्याय गर्न वा न्याय गर्ने कुरामा योगदान दिन सक्दैन ?

किनभने यो प्रेमबाट भएको होइन तर बिश्वासबाट भएको हो कि मानिसले सुसमाचारको प्रतिज्ञा र ख्रीष्टको योग्यतालाई प्राप्त गर्छ । न त मानिसले आफु न्यायमा परुन्जेस सम्म परमेश्वरलाई प्रेम गर्न सक्छ । कसरी मानिसको हृदयले परमेश्वरलाई प्रेम गर्छ, जवकी यसले थाहा गर्छ कि उहाँ एकदमै रिसाउनुभएको छ ? (अपोलोजी १०४)

१६. के हामीले यो भन्न सक्दैनौँ कि यो असल कामको जरा भएको कारणले गर्दा बिश्वासले न्याय गर्छ ?

यसले न्यायको आधारलाई स्वीष्टको योग्यताबाट मानिसमा भएको केहि कुरामा परिवर्तन गर्छ । मानिसले ख्रीष्टको लागि बिश्वासद्वारा न्याय पाउने होइन । तर केवल ख्रीष्टबाट भएको आज्ञाकारीताको नयाँ जीवनको लागि हो जसलाई हामीले पछ्याउँछौँ । जव असल काम र इश्वरीय जीवन बिश्वासको फलमा अपरिहार्य हुन्छ । तिनीहरु यस अघि र यस पछि भएका पुर्नजन्मका लागि न्यायका कुनै शर्त होइनन् ।

१७. कुन शुत्रमा यस सिद्धान्त व्यक्त गरिएको छ ?

बिशेष प्रकारको भनिएको सुक्ष्म भागमा : काम बिना, व्यवस्था बिना, सित्तैमा, बिना कामको ।

१८. तिनीहरुको शक्ति के के हुन् ?

यी बिशेष प्रकारको सबै सुक्ष्म कुराहरु व्यक्त गरिएको कुरामा सम्मीलीत हुन्छ । केवल बिश्वासबाट ख्रीष्टमा हामीले परमेश्वरको अगाडी न्याय पाएका अनि बचाईएका छौँ । किनभने तिनीहरुबाट काम बाहिर निकालिन्छ यसको अनुभतिमा होइन कि साचो बिश्वास चाहिँ पश्चाताप बिना अस्तित्वमा आउन सक्दैन । वा ती असल कामहरुले बिश्वासलाई निश्चीत फलको रुपमा पछ्याउन सक्दैन । तर तिनीहरु न्यायको लेखमा परमेश्वरको अगाडी बाहिर रहेका छन् । तीनीहरुको साचो अनुभुति चाहिँ १. त्यो हाम्रो सम्पुर्ण भरोसा हाम्रो काममा लगाउने न्यायको लेखमा हुने सबै कुरा चाहिँ बाहिर राखिएको छ । न्यायको योग्यताको न त आधा भाग नत केहि भाग मात्र । २. त्यो चाहिँ बिस्वासबाट मा प्राप्त गरिएको काम हो । त्यो एक्लो छ अनि अरु केहि होईन जे सुकै कुरा वा साधनबाट भएपनि परमेश्वरको अनुग्रह र ख्रीष्टको योग्यता चाहिँ सुसमाचारको प्रतिज्ञामा उपयुक्त भएको छ । अनि त्यसलाई यस कामबाट, प्रेमबाट र पवित्र आत्माका फलहरुबाट बाहिर राखिएको छ। ३. त्यो न त नविकरण, शुद्धिकरण, नैतिक हुन्छ न त बिशेष स्वरुप वा हाम्रो न्यायको कारणमा असल काम नै हुन्छ । (कन्कर्डको शुत्र, ५७६)

१९. यस शुत्रको अर्थ के हो, हामी बिश्वासबाट मात्र न्याय पाएका छौँ कामबाट होइन ?

बिश्वास एक्लै हुन सक्छ भन्ने वा असल कामहरु भन्दा बाहिर हुन सक्छ भन्ने होइन तर त्यो केवल ख्रीष्टमा भएको बिश्वास हो जसले गर्दा न्याय प्राप्त हुन्छ अनि त्यसले चाहिँ छुटाउन नसकिने गरि बिश्वासमा रहेको हुन्छ । अनि परमेश्वरको प्रतिज्ञामा र ख्रीष्टको योग्यतामा जे गरे पनि केहि हुँदैन । काम बिना भन्ने शब्द आवश्यक हुन्छ जव बिश्वासबाट मात्र भन्ने शब्दलाई बिश्वासको धारणालाई लागु गर्नको लागि अस्पष्ट प्रकारले लिईन्छ अनि त्यो चाहिँ सक्रिय असल कामभन्दा अरु केहि होइन ।

२०. यसलाई बाहिर राख्नको लागि कुन चार कारणहरुले मेलान्थोनले यसलाई बाहिर राखे ?

ख्रीष्टको महिमा । यस भित्र मानिसको परमेश्वरको क्रोधलाई कम गर्ने न्यायको केहि कुराहरुको खोजी गरेर, पापको अभिप्रायलाई कम गरेर अनि तिनीहरुको मुक्तिको लागि ख्रीष्टलाई केहि कुरामा बञ्चित गरेर । जस्तो लुथरले कुनै ठाउँमा भनेका छन् तिनीहरुले ख्रीष्टलाई तिनीहरुको आफ्नै धार्मिकताको बस्त्रलाई टाल्ने कुरा बनाए । २. तिनीहरुमा भएको कष्टपुर्ण बिबेकको आराम । यदि मानिस आफ्नो न्यायमा सानो भागको योगदान दिनु पर्छ भने उ सधै भरि के यो भाग वास्तवमा नै व्यवस्थाले माग गर्ने सिद्धतामा नै दिईएको छ अनि कहिल्यै पनि उसको शंकालाई आराम गर्न दिदैन भन्ने जान्नको लागि चिन्तित हुन्छ । त्यहाँ कहिल्यै पनि मुक्तिको निश्चयता हुन सक्दैन । यसरी सम्पुर्ण रोमन क्याथोलिकका शिक्षाहरु चाहिँ शंकाको इश्वरशाश्त्र हो अनि यसले विश्वासको निश्चयताको सिद्धान्तलाई अस्वीकार गर्छ । न्यायको बिषयमा ट्रेन्ट को न्यायादेश पाठ ९ । यो यस्तो सिद्धान्त हो जसमा लुथरले उत्पत्ती ४१ अध्यायलाई खण्डन गरेका थिए । म परमेश्वरले के सोच्नुभएको छ भन्ने कुरामा निश्चित हुनुपर्छ वा अझ परमेश्वरले मेरो बारेमा के सोच्नुभएको छ भन्ने कुरामा पनि निश्चित हुनुपर्छ । यो पोन्टिफिसीयल सिद्धान्तको डरलाग्दो गल्ती हो । कि यसले मानिसहरुलाई पाप क्षमा र अनुग्रहको सन्दर्भमा शंका गर्ने बनाउँछ । तिनीहरु भन्छन्, स्वीकार गर कि तिमीहरु पाप गछौं र पापीहरु हौं । यदि यसलाई स्वीकार गरेनौ भने तिमीहरुले मुक्ति पाउन सक्दैनौ । यसरी सारा संसार शंकामा डुबेको छ र परमेश्वरको सम्बन्धमा गलत धारणामा रहेको छ । ३. साचो प्रार्थनाको बलिदान । किनभने हरेकले परमेश्वरले मानिसलाई उहाँसँग मिलापमा ल्याउनुभएको छ भन्ने कुरा थाहा नगरे सम्म यो असम्भव छ । ४. व्यवस्था र सुसमाचारको बीचमा भिन्नता । यो सुक्ष्म प्रकारको सित्तैमा दिईएको कुरा हो कि यसले फरक बनाएको छ । (लोसी, तेश्रो संस्करण)

२१. याकुब २:२३-२४ लाई कसरी बुझ्न सकिन्छ ?

पद २४ तिमीहरु देख्दछौ कि कामद्वारा मानिस धर्मी ठहरिदोरहेछ, बिश्वासद्वारा मा होईन । हाम्रो जवाफ चाहिँ १. हामीले यसलाई साधारण सिद्धान्तमा ल्याउँछौँ कि यी धर्मशाश्त्रका खण्डहरु जसले यस बिषयमा पेशागत रुपमा चर्चा गछ । अनि बढाइएका तर्कहरुलाई साधारण प्रकारले लिईएका छन् जहाँबाट न्यायचाहिँ केवल अरु खण्डहरुमा आकस्मिक संकेतको रुपमा लिईएको हुन्छ । यस सिद्धान्तलाई हाम्रो अगाडी भएको कुरामा प्रयोग गरिन्छ । यसको नतिजा चाहिँ पावलले रोमीहरुलाई र गलातीका मण्डलीहरुलाई लेखेको पत्रमा लिइएको छ । जसलाई न्यायको सन्दर्भमा साचो प्रकारको सिद्धान्तको रुपमा लिन सकिन्छ । यदि पावल र याकुबको बीचमा बिबाद भएको छ भने यो बिषयको स्थापना हुन सक्छ । अनि पहिलेको तथ्यहरु चाहिँ प्रधानता हुन सक्छ । २. तर त्यो यस्तो बिबाद चाहिँ हामीले सतहसम्मै नराखी कन प्रमाणित हुन सक्दैन । जसलाई पावलले परमेश्वरको अगाडी न्याय हुने कुरामा चर्चा गरेका छन् । जवकी याकुबले तरिकाको बारेमा सिकाएका छन् । जसमा न्याय भन्ने कुरा चाहिँ मानिसहरुद्वारा थाहा गरिएको हुन्छ । मानिसहरुभन्दा अगाडी हरेकको न्याय भएको छ । त्यो चाहिँ धर्मी ठहराईएको हो । जुन चाहिँ कामद्वारा हो र बिश्वासको फलको अपरिहार्य कुरा हो । पावलले तिनीहरुमा यो चर्चा गरेका छन् जो चाहिँ परमेश्वरको अगाडी न्यायमा परेका छन् । यस सन्दर्भमा बिश्वासमात्र परमेश्वरको अनुग्रहमा अनि ख्रीष्टको योग्यतामा उपयुक्त भएको छ । जसले फाइदा दिन सक्छ । तर याकुबले मानिसको बारेमा चर्चा गरेका छन् जो चाहिँ पहिले नै बिश्वासबाट बचाईएका छन् । तर जो चाहिँ तिनीहरुका असल कामहरुद्वारा यस संसारमा चिनिन चाहान्छन् । (हट्टर) अनुनय पेज १२६-१२८ लाई हेर्नुहोस् ।

२२. के न्याय चाहिँ क्रमिक रुपमा हुन्छ ?

हुँदैन । यो प्रक्रिया होइन तर परमेश्वरको काम हो जस्तो यो तत्कालिन, सिद्ध र बर्दिमा हुन्छ । विश्वासको श्रेणी हुन्छ । शुद्धिकरणको श्रेणी हुन्छ । तर न्याय चाहिँ बिश्वास कमजोर वा बलियो जे भए पनि सधैभरि एउटै हुन्छ । जसलले बिश्वास दिन्छ । यसको सबै मुल्य चाहिँ ख्रीष्टको योग्यता हुन्छ । यो योग्यता चाहिँ प्रभावकारी हुन्छ । जहाँ विश्वास कमजोर हुन्छ वा बिश्वास बलियो हुन्छ । सबै भन्दा पहिलो क्षणमा जव बिश्वासको सबैभन्दा सानो झिल्का देखा पर्छ । अनि यो सबैभन्दा महान प्रकारले प्राप्त हुने कुरामा पुरा हुन्छ ।

२३. अरुकुराहरु क्षमा नभई रहँदा, के पाप क्षमा हुँदैन ?

यदि सबै भन्दा सानो पाप क्षमा हुन्छ भने सबै पाप क्षमा हुन्छ । यदि सबै भन्दा सानो पाप क्षमा हुँदैन भने एउटै पाप पनि क्षमा हुँदैन । ख्रीष्टको सम्पुर्ण धार्मिकता चाहिँ सम्पुर्ण रुपमा र सिद्ध रुपमा हाम्रो हो । वा हामी कुनै पनि धार्मिकता बिना हुन्छौं वा परमेश्वरको क्रोधमा स्थान लिन्छौं । परमेश्वरको धार्मिकताले स्वर्गमा छुटकारा दिनको लागि एकदमै नम्र बिश्वासीलाई पृथ्वीमा गरिएकको कुरा भन्दा केहि फाईदा पुग्दैन । जो जिब्रो हल्लाउँदै मिलापमा आउनुभएको पितालाई सम्बोधन गर्छन् । अनि जसको बिश्वास चाहिँ बिभिन्न दुर्वलताहरुबाट ढाकिएको छ । १ युहन्ना १:७ उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पाप बाट शुद्ध पार्छ । रोमी ८:१ यसकारण अव ख्रीष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन ।

२४. तर के केहि बिश्वासीहरुको धार्मिकता चाहिँ अरुहरुको बिश्वास भन्दा बढि हुँदैन ? उदाहरणको लागि, के येशूको आमा मरियम, प्रेरित युहन्ना, प्रेरित पावल आदि चाहिँ पश्चाताप गर्ने डाकुहरुभन्दा महान हुन् ?

शुद्धिकरणबाट प्राप्त हुने धार्मिकतामा अन्तर्निहित हुने कुरामा यहाँ धेरै फरक पाउन सकिन्छ । तर धार्मिकता आउने कुरामा जुन चाहिँ पाप क्षमाको सतही कुरा हो र परमेश्वरको कृपा हो र सबै कुरा यस्तै भएको छ । संसारमा वा यसपछि आउने कुरामा कुनै पनि ख्रीष्ट को धार्मिकता प्राप्त गर्न सकिने खालको छैन । जुन चाहिँ परमेश्वरको नम्र सन्तानचाहिँ पहिले नै रहेका थिएनन् । रोमी २:२२ यद्यपी परमेश्वरको धार्मिकता चाहिँ येशू ख्रीष्टमा गरिएको बिश्वासद्वारा तिनीहरुमा आएको छ किनभने त्यहाँ कुनै भिन्नता छैन ।