इसाई बिश्वासको सारांश (Summary of the Christian Faith)
अध्याय १४ पुजाहारीको रुपमा येशूको काम (Chapter 14 – The Office of Christ as Priest)
१. ख्रीष्टको पुजाहारीको काम के हो ?
यो त्यो हो जसअनुसार हाम्रो पवित्र पुजाहारीको रुपमा उहाँले आफैलाई सम्पुर्ण प्रकारले अर्पण गर्नुभयो र हाम्रो पापको लागि बलिदान हुनुभयो अनि परमेश्वरसँग रहन मध्यस्थता गर्नु भयो । कि हामी उहाँमा मिलापमा आउन सकौँ र अनन्तको जीवनको सबै आशिषमा रमाउन सकौं।
२. कुन स्वभाव अनुसार स्त्रीष्ट हाम्रो पुजाहारी हुनुहुन्छ ?
उहाँको मध्यस्थताको कामको सबै कुरामा । उहाँ सधैभरि दुबै स्वभावअनुसार काम गर्नुहुन्छ । (पाठ ११, ५०-५३ हेर्नुहोस्) ख्रीष्ट हाम्रो धार्मिकता हुनुहुन्छ । न त उहाँको इश्वरीय स्वभाव अनुसार मात्र हो न त उहाँको मानविय स्वभाव अनुसार मात्र हो तर ख्रीष्टमा भएको दुबै स्वभावअनुसार अनि उहाँको आज्ञाकारितामा मात्र हो । जुन चाहिँ परमेश्वर र मानिस हुनुहुन्छ । उहाँले पितालाई पनि मृत्युमा पार्नुभयो । (कन्कर्डको शुत्र, ५०१)
३. ख्रीष्टको पुजाहारीपनमा कस्तो प्रकारको पुरानो करार थियो ?
दुई : लेवीको पुजाहारीपन र मल्किसेदेकको पुजाहारीपन । हिब्रहरुको पत्रमा भएको तर्क चाहिँ ख्रीष्टमा भएको लेवीको पुजाहारीपनको हिनता देखाउन हो । लेवीहरुको पुजाहारी चाहिँ लेवीको कुलबाट आएका हुन् अनि येशू चाहिँ यहुदा कुलको हुनुहुन्छ । पहिलो चाहिँ केवल मानिसहरु थिए । दोश्रो चाहिँ परमेश्वर पनि हुनुहुन्थ्यो । पहिलो चाहिँ पापी थिए जसले आफुलाई सन्तुष्ट बनाउने कमा गर्थे । दोश्रो चाहिँ पवित्र र निश्कलङ्क हुनुहुन्थ्यो उहाँको बलिदान चाहिँ पुर्णतया हाम्रो लागि थियो । पहिलो चाहिँ तिनीहरुलाई दिईएको पिडाभन्दा फरक थियो र दोश्रो चाहिँ पुजाहारी हुनुहुन्छ र पिडा पाउने एक जना हुनुहुन्छ । पहिलो चाहिँ धेरै संख्यामा थिए किनभने कुनै पनि एकजनाले यसको कामलाई पुर्ण गर्न सक्दैन थिए । तर अकोलाई चाहिँ सहयोगी र प्रतिस्थापन गर्नुपर्ने आवश्यकता हुँदैन । पहिलो कुरामा भएको बलिदानले पाप क्षमा गर्न सक्दैन अनि यसकारण यसलाई बारम्बार गरिरहनुपर्छ । अनि अर्को चाहिँ सबैको लागि एकैपटन दिईएको थियो । मल्किसेदेकको पुजाहारी पन चाहिँ सबे लेबीहरुको पुजाहारीपनलाई पार गर्न देखाईएको हो । अनि यी कारणहरुको लागि ख्रीष्टको असल प्रकार भएको छ । नामको अर्थ चाहिँ धार्मिकताको राजा अनि उहाँ सेलमको राजा हुनुहुन्छ । अर्थात शान्तिको राजा यी दुबै कुरा ख्रीष्टमा एक भएको छ। उहाँको बशांवलीको बारेमा थाहा छैन । यसरी ख्रीष्टको व्यक्तित्वको अनन्तताको टिपोट हुन्छ । उहाँले एउटै व्यत्तित्वमा ख्रीष्ट जस्तै, राजाको पदमा र पुजाहारी पनमा एकता गर्नु हुन्छ । उहाँले अब्राहमलाई, हारुनको बशंलाई र लेवी पुजाहारीहरुलाई उच्च आशिष दिनुभयो । उहाँ नियमित रेखाबाट, बाह्य सफलताबाट टुक्राउनुभयो र न त पुवबर्ती कुरालाई न त उहाँको कामलाई नै पछ्याउनुभयो ।
४. [missing]
५. सन्तुष्टि हुने कुरा पवित्र धर्मशाश्त्रमा पाइन्छ ?
पाइदैन । यसलाई बिभिन्न खण्डहरुमा फरक प्रकारले बिचार गरेर व्यक्त गरिएको छ । यशैया ५३:४-६ निश्चय नै उसले हाम्रो निर्वलताहरु बोक्यो र हाम्रो दुख भोग्यो । …. उ हाम्रा अपराधका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति उ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो । ….. परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ । मत्ती २०:२८ धेरैको छुटकाराको मोल स्वरुप प्राण दिन आयो । १ तिमोथी २:६ उहाँले सबैको छुटकाराका मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो । १ युहन्ना २:२ उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ । १ युहन्ना ४:१० हाम्रा पापको प्रायश्चित हुनको निम्ति आफ्ना पुत्र पठाउनु भयो । रोमी ४:२५ उहाँ हाम्रा अपराधहरुका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई जिवीत पारिनुभयो । रोमी ५:११ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौँ उहाँद्वारा अव हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ । एफिसी १:७ ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार पाउँछौँ । २ कोरिन्थी ५:२१ किनकी हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर पाप नचिन्नहने हरुलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनुभयो । गलाती ३:१३ हाम्रा नित्मि सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सरापबाट मोल तिरेर छुटाउनुभयो । १ पत्रुस १:१८-१९ तिमीहरु जान्दछौ कि आफ्ना पिता पर्खाबाट आएका व्यर्थका कराहरु देखि, सुन वा चाँदिका नास हुने थोकहरुद्वारा दाम तिरि तिमीहरु छुट्याईएका होइनौ । तर निष्खोट र निश्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्याईएका छौँ । यी खण्डहरु शिक्षामा सहमत छन् कि मानिसको पापको ज्याला ख्रीष्टद्वारा तिरिएको छ । कि नतिजाको रुपमा परमेश्वरले उहाँको क्रोधमुनि रहेकाहरुलाई पनि मिलापमा ल्याउनुभयो । कि तिनीहरुले दण्डको ज्यालाबाट छुटकारा पाएका छन् । अनि त्यसको सट्टा व्यवस्थामा ख्रीष्टको सिद्धताको इनाम पाएका छन् । त्यो चाहिँ ख्रीष्टले मानिसको लागि दिइएको सम्पुर्ण व्यवस्थाको मागलाई पुर्ण गरिदिनु भयो । अनि यसलाई सिद्ध्याउनुभयो ।
६. यसको पर्यायवाची रुपमा अरु के कुरा आउँछन् ?
छुटकारा चाहिँ सन्तुष्टि भन्दा बाहिर प्रस्तुत हुन्छ अर्थात् ख्रीष्टले तिर्नुभएको मुल्यद्वारा मानिसले पापको बन्धनबाट छुटकारा पाएको छ । बचन चाहिँ दुई अर्थमा प्रयोग भएको छ। कहिले काहिँ यसको अर्थ छुटकारा वा मुक्ति भन्ने हुन्छ । जस्तो लुका २१:२८, रोमी ८:२३ एफिसी ४:३० मा लेखिएको छ । तर साधारणतया माथिको खण्डमा दिईएको छ कि छुटकाराको निम्ति मुल्य तिरिएको छ।
७. कसले ख्रीष्टलाई सन्तुष्ट बनायो ?
२ कोरिन्थी ५:१९ उहाँ स्वयम् ख्रीष्टमा हुनुभएर परमेश्वरले संसारलाई आफुसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो । यस खण्डले यो देखाउछ कि यहाँ पिता मात्र हुनुहुन्थेन तर त्रीएक परमेश्वर हुनुहुन्थ्यो कि त्यहाँ पापको कारणले अपमान आएको थियो अनि त्यो मिलापमा आयो । यसैगरि त्यो चाहिँ केवल पुत्र होइन तर सम्पुर्ण त्रीएक परमेश्वर पुत्रमा र पुत्रद्वारा काम गर्नु भएको हो जुन चाहिँ पापको बलिदान भयो ।
८. कुन सम्बन्धमा परमेश्वर सन्तुष्ट हुनुभयो ?
केवल निजी कुरा दिएर होइन तर स्वेच्छाले निश्चित कुरा दिने इच्छा गरेर वा राहत दिने दायित्वले होइन तर महत्वपुर्ण त्याय जुन उहाँको व्यवस्थामा सामेल भएको छ त्यसबाट कायम राखिएको हो।
९. तर के सन्तुष्टिलाई उक जनाबाट पुर्ण बनाईएको कुरा होईन जसबाट यो व्यबस्थाको उल्लङ्घन गर्ने हुँदैन ?
मानवीय बिचारमा दास चाहिँ उसले मालिकबाट लिएको ऋण तिर्नको लागि जिम्मेवार हुन्छ जसको लागि उ जमानत बसेको छ । यस अर्थमा इश्वरशाश्त्रीहरुले यो भनेका छन् कि यस दण्ड चाहिँ हरेक पापको लागि व्यक्तिगत रुपमा प्रहार गर्नु आवश्यक थियो । तर हरेक व्यक्तिलाई व्यक्तिगत रुपमा एकैपटक होइन । अझ अनौठो अनुग्रहबाट परमेश्वरले यस दण्डबाट केहि छुट दिन सक्नुहुन्छ । जव दास चाहिँ उसको स्थानमा प्रतिस्थापन हुन्छ । (टुरेटिन)
१०. के अर्काको पापको बदलामा एउटा निर्दोषलाई कष्ट दिनु नन्यायको काम होइन ?
एकजना निर्दोषको लागि होइन उहाको स्वतन्त्र इच्छाद्वारा हो अनि उहाँले बोझ मान्नुभएन । (हिब्रु १०:७) अनि शक्तिलाई आफ्नो इच्छामा त्यागे काम गर्नु भएन । युहन्ना १०:१८ कसैले मबाट मेरो प्राण लिन सक्दैन । तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु । आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ । अनि फेरि लिने अधिकार पनि मसित छ । न त उ सँग एकदमै डरलाग्दो दण्डको भागिदार हने शक्ति छ अनि अनि उनीहरु थाकेपछि उनीहरु सबै स्वतन्त्र हुन्छन् अनि अरुहरुलाई पनि छुटकारा दिने काम गर्छन् ।
११. कुन कुन परमेश्वरको बिशेषताहरु बिशेषगरि पापको समाधानको लागि प्रमुख रुपमा प्रख्यात छन् ?
उहाँको प्रमाणित गरिएको व्यवस्थाको न्याय अनि असह्य रुपमा माग गरिएको दण्डको रुपमा प्रख्यात छन् जवकी उहाँको पत्रले नै पापीको स्थान ओगटेका छन् । पापीलाई सहन गर्न सक्ने उहाँको पवित्रता चाहिँ केवल उसको पाप ऋण तिर्ने अनि सबै दोषहरु मेटाउने शर्तमा छ । सबैभन्दा माथि उहाँको प्रेमले शत्रुहरुको लागि यस्तो सन्तुष्टि दिने उहाँकोक प्रेम ल्याएको छ । रोमी ५:७,८ धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोहि बिरलै पाईएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरि पनि हाल्ला । तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनु हुन्छ कि हामी पापी छदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
१२. कसको लागि यो सन्तुष्टि दिईएको थियो ?
सबै मानिसको लागि, यो कुरा यसरी प्रमाणित हुन्छ :
क. ख्रीष्टको काम सबैको लागि हो भन्ने कुराको घोषणा गरेर । २ कोरिन्थी ५:१४ सबैकाके निम्ती एक जना मर्नुभएको हुनाले सबै मरे । हिब्रु २:९ यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेको मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखुन् । रोमी ८:३२ सबैका निम्ति उहाँले आफ्नो पुत्रलाई दिनुभयो।
ख. संसारको लागि लेखिएको लेखहरुबाट । युहन्ना १:२९ हेर, संसारको पाप उठाईलैजाने परमेश्वरको थुमा । युहन्ना ३:१६ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो । उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो । ताकि उहाँमाथि बिश्वास गर्ने कोहि पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् । १ युहन्ना २:२ उहाँ सारा संसारका निम्ति प्रायश्चित हुनुहुन्छ।
ग. अन्तत नष्ट भएकाहरु समाबेश भएको घोषणा गरेकोले । रोमी १४:१५ जुन भाइको निम्ति ख्रीष्ट मर्नुभयो तिमीले खाएको कुराबाट उसको नास नहोस् । हिब्रु १०:२९ आफुलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्मालाई अपमान गर्ने चाहिँ झन् कति बढि कडा दण्डको योग्य ठहरिनेछ । १ कोरिन्थी ८:११
१३. पिटर लम्बार्डले भनेको कुरा अनुसार यो खण्डलाई व्यक्त गर्न सकिँदैन, ख्रीष्ट पर्याप्त रुपमा मर्नुभयो तर सबैको लागि कुशलतापुर्वक मर्नुभएको होईन ?
माथि चर्चा गरिएको खण्डको सन्दर्भमा भएको तर्कमा यो कुर मिल्दैन । कुनै पनि सन्तुष्टिमा भएको प्रभावकारिताको अभावबिना कुनै तथ्यबाट यो प्रमाणित हुन सक्दैन कि यो प्रभावकारीता सबैबाट स्वीकार्य छैन । हामीले औषधीको प्रयोग गर्न भुलेर जति सुकै असल औषधी भए पनि सेवन नगरी उसलाई बिमार बाट निको बनाउन सक्दैनौं ।
१४. कस्ता पापहरुमा यी सन्तुष्टि रहन्छन् ?
किनकी सबैले पाप गरेका छन् अनि दोषी छन् र दण्डको योग्य छन् । कि उहाँ केवल मौलिक दोषहरुको लागि मा बलिदान हुनुभएको होइन तर मानिसका सबै पाप ठहऱ्याइएका कुराहरुको लागि हो । (अस्वर्ग स्वीकारोक्ति, लेख ३) १ युहन्ना १:७ उहाँका पुत्र येशूको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ । गलाती ३:१३ हाम्रा निम्ति सराप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको सराप बाट मोल तिरेर छुटाउनु भयो ।
यसरी, हाम्रो स्थीरतामा लुथरले उहाँको प्रख्यात खण्डमा भनेका छन्, ख्रीष्ट अब निर्दोष र पापरहित व्यक्ति हुनुहुन्न परमेश्वरको पुत्र कन्या मरियमको कोखबाट जन्मिनुभयो तर पापपुर्ण प्रकारले जो सँग पाप छ र उहाँले पावलको पापलाई बोक्नुभएको छ, जसले निन्दा गर्ने र सतावट दिने काम गयो । अनि पत्रुसको पनि जसले आफ्नो मालिकलाई इन्कार गयो अनि दाउदको पनि जो एउटा व्यभिचारी र हत्यारा थियो । बचनअनुसार भन्नु पर्दा उहाँले मानिसको शरीरमा भएको सबै पापहरुलाई क्षमा गर्नु भयो । यसको अर्थ उहाँले यो पाप गर्नुभयो भन्ने होईन तर ती पापहरु हामीबाट भएका हुन् । उहाँले ती पापहरुलाई आफ्नो शरीरमा लिनुभयो अनि सबै कुरा आफुले लिएर हामीलाई स्तन्त्र बनाउनुभयो । यसकारण मोसाको साधारण नियम चाहिँ उहाँमा आयो यद्यपी उहाँ निर्दोष व्यक्ति हुनुहुन्थ्यो । किनभने उहालाइ पापीहरु र चोरहरुको बीचमा भेटियो । केवल न्यायाधिसको रुपमा दोषीलाई पक्रनुभयो र दण्ड दिनुभयो । जसलाई चोरी गर्नेहरुको बीचमा भेटियो यद्यपी उहाँले कहिल्यै कुनै गल्ती गर्नुभएको वा मुत्युदण्ड पाउनुपर्ने काम गर्नुभएको थिएन । जवकी ख्रीष्टमात्र पापीहरुको बीचमा हुनुभएको होइन तर अझ उहाँको आफ्नै मान्नेहरु पनि अनि पिताको इच्छालाई पुरा गर्नको लागि शरीर र रगतलाई अर्पण गरेर पापी र हत्याराहरुलाई जस्तै मुत्युमा जान सहयोग गरे । जो चाहिँ पापमा चुर्लुम्मे डुबेका थिए । यसकारण जव व्यवस्था उहाँले चोरहरुको बिचमा पाउनुहुन्छ यसले चोरलाई जस्तै निन्दा गर्ने र मार्ने काम गर्छ।
तर कसैले भन्न सक्छन् । परमेश्वरको पुत्रलाई पापी र श्रापित भनेर बोलाउनु साच्चै नै निन्दात्मक कुरा हो । म जवाफ दिन्छ । यदि तपाईले यसलाई इन्कार गर्न चाहानुहन्छ भने उहाँले कष्ट भोग्नुभएको, कुसमा चढ्नुभएको र मर्नुभएको कुरालाई पनि इन्कार गर्नुहोस् । परमेश्वरको पुत्र क्रुसमा मर्नुभयो भन्नु भन्दा उहाँ पापी हुनुहुन्थ्यो बेकारको कुरा हो । तर ख्रीष्ट चाहिँ चोरहरुको बिचमा क्रूसमा टागिँनुभयो भन्ने कुरा चाहिँ बेकारको होइन । यो कुरा चाहिँ अरु बेकारको कुरा भन्नु जस्तो होईन । निश्चयनै पावलले लेखेको बचनमा केहि कुरा छ : ख्रीष्ट हाम्रो लागि श्रापित बन्नुभयो । उहाँले हाम्रो लागि उहाँलाई पापी बनाउनुभयो । जसले गर्दा हामीले उहाँमा धार्मिकता पाउन सक्छौं । यसैले बप्तिष्मा दिने युहन्नाले उहाँलाई संसारको पाप उठाई लैजाने परमेश्वरको थुमा भनेका छन् । युहन्ना १:२९ उहाँ आफैमा निर्दोष हुनुहुन्थ्यो किनभने परमेश्वरको थुमा चाहिँ दाग रहित र दोषरहित हुनुपर्छ तर अब उहाँले संसारको पाप बोक्नुभयो । उहाको निर्दोषतामा नै उहा संसारको पापद्वारा र दोषद्वारा तल घट्नुभयो । तपाई र मैले जे पाप गरे पनि हाम्रो पाप अब ख्रीष्टको पाप भएको छ । जस्तो कि उहाँ आफैले त्यो भोग्नुभएको छ । यशैया ५३:६ ले भन्दछ, परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ । यस बचनलाई हामीले घटाउने काम गर्नु हुँदैन तर यसलाई सहि प्रकारले राख्नु पर्छ । गलाती ३:१३ (पाठ १२, ३४ पनि हेर्नुहोस् ।)
१५. के कुनै अरु सिद्धान्तहरुले अझ फराकिलो प्रकारले यसलाई सिकाएका छन् ?
छ, बिद्वानहरुको प्रचलित बिचारमा जसले रोमन क्याथोलिकको जीवन र शिक्षामा व्याप्त छ । त्यो चाहिँ पापको क्षमा स्वरुप ख्रीष्टले हामीलई दिनुभयो । जुन मानिसले बप्तिष्मा अगाडी गर्दै आईरहेका थिए । अनि यो चाहि केवल दोषको क्षतिपुर्तिको रुपमा दिईएको हो । तर दण्डको रुपमा दिईएको होइन । अनि यसको आवागमन बिना दिईएको हो । यसकुराको शक्तिको व्यवस्थापनद्वारा असिमित र अनन्त कुराहरुबाट मानिसहरुले भागभाग गरि यस संसारमा र आउदै गरेको संसारमा बिश्वास गर्न सक्छन् । शुद्धिकरणमा तिनीहरुको आफ्नै सन्तुष्टिहरु बाट । यो एउटा बिन्दुमा छ कि सुधारबादी प्रोटेस्टेन्ट ले सोह्रो सताब्दीमा यसलाई शुरु गरेको थिए ।
१६. यस सिद्धान्तको परिणाम के हो कि ख्रीष्टको काम केवल हामीले बप्तिष्मा अगाडी गरको कुरामा मात्र पुर्ण छ ?
छुटकाराको कामको केवल एक भाग मात्र ख्रीष्टलाई लेखिएको छ । जवकी अर्को चाहिँ ठुलो भागमा बुझ्न सकिने गरि लेखिएको छ । जुन मानिसको लागि छोडिएको छ । सिद्धान्त अनुसार ख्रीष्टले जे शुरु गर्नु भएको छ मानिसले त्यो पुरा गर्नु पर्छ।
१७. पापका बिभिन्न सजायहरु के के हुन् अनि ख्रीष्टले कसरी ती सबै कुराबाट छुटकारा दिनुभयो ?
व्यवस्थाको श्रापबाट (गलाती ३:१३) (माथिको १४ नं. हेर्नुहोस् ।)
शैतानको अधिकार द्वारा । हिब्रु २:१४ किनकी छोराछोरीहरु मासु र रगतमा सहभागी भएका हुनाले उहाँले पनि त्यहि स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दियावलसलाई उहाँले नष्ट गरुन् ।
परमेश्वरको क्रोधद्वारा । १ थेसलोनिकी १:१० येशूले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्छ।
मृत्युद्वारा । हिब्रु २:१४ (माथि हेर्नुहोस् ।) १ कोरिन्थी १५:५५ ए मृत्यु तेरो बिजय कहाँ ? ए मृत्यु तेरो खील कहाँ ?
अनन्तको निन्दाद्वारा । रोमी ८:१ यसकारण अब ख्रीष्ट येशुमा भएका हरुलाई दण्डको आज्ञा छैन।
१८. कुन अर्थमा ख्रीष्टको सन्तुष्टि रहेको छ ?
उहाँको व्यवस्थाको पालनमा । रोमी ५:१९ किनकी जसरी एउटै मानिसको अनाज्ञाकारीताले धेरै जना पानी बनाईए । त्यसै गरि एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाईनेछन्।
१९. कसरी यसलाई स्वीकार गर्न सकिने गरि लेखिएको छ ?
उहाँको आज्ञाकारीत भनेको केवल कष्ट भोग्ने र मर्ने मात्र होईन तर उहाँमा हाम्रो स्थीरता स्वइच्छाले व्यवस्थामा मिल्न गयो । अनि उहाँको आज्ञाकारिताद्वारा पुरा भयो । जुन चाहिँ हाम्रो धार्मिकताको लागि अभियोग लगाइएको छ । यसैले यस पुर्ण आज्ञाकारीताको लेखामा जुन चाहिँ काम र कष्टबाट आएको छ, जीवन र मृत्युमा आएको छ त्यसमा उहाँले आफ्नो पितालाई पनि उहाँ सँगै दिनुभएको छ, परमेश्वरले हाम्रो पाप क्षमा गर्नु हुन्छ, हामीलाई इश्वरीय र धार्मिक राख्नुहुन्छ अनि अनन्तताको लागि हामीलाई बचाउनुहुन्छ । (कन्फर्डको शुत्र, ५७२)
२०. यस आज्ञाकारीतामा कुनकुन दुई कुराहरु समाबेश भएका छन् ?
यसलाई क्रियाशील र निश्क्रिय आज्ञाकारितामा बिभाजन गरिएको छ।
२१. क्रियाशील आज्ञाकारिता भनेको के हो ?
हामीलाई चाहिने व्यवस्था, नैतिकता, औपचारिक र तर्कसँग सम्बन्धित कुराहरुको आवश्यकतासँगै ख्रीष्टले पुरा गर्नुभएको कुरा क्रियाशिल आज्ञाकारीता हो जुन चाहिँ अनन्त जीवन र यसको इनामको शर्तसँगै लेखिएको छ । गलाती ४:४-५ व्यवस्थाको अधिनमा जन्मनुभयो । व्यवस्थाको अधिनमा रहनेहरुलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाईनुभयो । रोमी १०:४ किनकी बिश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहन्छ । यसलाई सुसमाचारमा भएको उहाँको जीवनको इतिहासको बारेमा ध्यानपुर्वक अध्ययन गरेर चित्रण गर्न सकिन्छ । जसमा उहाँले आवश्इक पर्ने सबै व्यवस्थालाई पुर्ण रुपमा पालन गरि सक्नुभएको छ । अनि पुर्णतया पुजाहारीपनमा उहाँमा रहनुभएको छ।
२२. व्यवस्थाको यस्तो खालको पुर्ण अनुरुपताको नतिजा के हो ?
योग्यताको प्राप्ती र प्रतिज्ञा गरिएको आज्ञाकारीताको इनाम हो । मत्ती ३:१५ यसरी नै हामीहरुले सबै धार्मिकता पुरा गर्नु पर्छ । रोमी १०:४ ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ । १ कोरिन्थी १:३० ख्रीष्टलाई नै उहाँले हाम्र बुद्धि, र धार्मिकता बनाउनुभयो ।
२३. के उहाँ आफैले इनाम जित्न सक्नुहुन्छ भन्ने कुराको बिषयमा व्यवस्था दिईएको छ ?
छैन, किनभने व्यक्तिगत रुपमा उहाँ एकजना मात्र व्यवस्थाका प्रभु हुनुहुन्न । तर पहिले नै सबै कुरामाथि अधिकार गर्नुभएको छ । व्यक्तिगत रुपमा उहाँले आफ्नै लागि धार्मिकता ल्याउन सक्नुहुन्न जुन उहाँसँग पहिले नै छ । यसकारण सबै योग्यता र इनाम तिनीहरुसँगै रहन्छ जसको लागि उहाँ बिचित्र रुपमा व्यवस्थाको मुनि रहनुहुन्थ्यो । फिलिप्पी ३:९ र सम्पुर्ण रुपले म उहाँमा भएको पाइन सकुँ । व्यवस्थामाथि आधारित भएको मेरो आफ्नै धार्मिकता होइन तर मेरो धार्मिकता यहि हो जो ख्रीष्टमाथि निर्भर हुन्छ, जुनचाहिँ बिश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो । रोमी १:१७ किनकी सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ । ते धार्मिकता चाहिँ सम्पुर्ण रुपले बिश्वासद्वारा नै आउँछ।
२४. निश्क्रिय आज्ञाकारिता भनेको के हो ?
दोषलाई सहनु र मानिसको पापले गर्दा उल्लङ्घन गरिएको व्यवस्थाले गर्दा दण्डको जरिवाना तिर्नु नै निश्क्रिय आज्ञाकारीता हो । यसको प्रमाणको लागि माथिको १२,१४,१७ नं. हेर्नुहोस् अनि १ पत्रुस १:१८, १९,२:२४, हिब्रु ९:२८, यशैया ५३, २ कोरिन्थी ५:२१ पनि हेर्नुहोस्।
२५. के क्रियाशील र निश्क्रिय आज्ञाकारीतालाई छुट्याउन सकिन्छ ?
केवल सोचाईमा, तिनीहरु एउटै कुराको सकारात्मक र नकारात्मक पाटोहरु हुन् । मानिस आफुमा भएको पापको दोषको गणना र यसको आउने दण्ड सँगै धार्मिकतामा रहन सक्दैन । उहाँको निशिक्रिय आज्ञाकारताद्वारा ख्रीष्टले उसका सबै दण्डहरु आफुमा लिनुभयो र तिनीहरुलाई सहनु भयो अनि उहाँको क्रियाशील आज्ञाकारीताद्वारा धामिकता उपलब्ध गराईएको छ जसमा सुर्योदयसँगै रात हराएको जस्तै गरि पापको दोष हराउँछ । अथवा यसले गर्दा मानिसमा भएको लाज र नग्नता निश्कलङ्क लुगाले ढाकिन्छ ।
२६. अनि के धार्मिकता काम र कष्टमा रहन्छ ?
जस्तो धार्मिक काम र कष्ट चाहिँ भित्रि धार्मिकताको प्रमाण र प्रकाश हो जुन प्राचथर गरिएको छ । यसैले क्रियाशीर र निश्क्रिय आज्ञाकारिताले परमेश्वरको पुत्र को हुनुहुन्छ अनि जो जिउँछन्, परिश्रम गर्छन्, र वास्ता गर्छन् तिनीहरुको लागि उहाँ मानिसको रुपमा आउनु भयो भन्ने कुराको गवाही दिन्छ । ख्रीष्टले के गर्नुभयो र कस्तो कष्ट भोग्नुभयो भन्ने कुरा चाहिँ ख्रीष्ट जे हुनुहुन्थ्यो र हुनुहुन्छ र सधैभरि रहनुहुनेछ भन्ने कुराको प्रकाश हो । रोमी ५:८ तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छर्दै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो । युहन्ना १५:१३ आफ्ना मित्रहरुको लागि आपनो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरु कसैको हुँदैन । ख्रीष्टको जीवन र मृत्यु चाहिँ परमेश्वरको मानिसमा भएको अनुग्रहकारी प्रकाश हो। पुनरुत्थान र स्वर्ग आरोहण चाहिँ प्रेमको सेवामा भएको शक्तिको बैना हो । (फिलिप्पी ३:९) अनि उहाँको सन्तुष्टि बाट उपलब्ध गराईएको धार्मिकताको अगम्य चरित्र हो । जवकी उहाँको सन्तुष्टि, समापन,केन्द चाहिँ हाम्रो शर्त र कष्टमा भएको मानिसको आत्मसमर्पणको कुरामा केन्द्रित छ ।
२७. त्यसो भए कसरी ख्रीष्टको बलिदान पुरानो कराको बलिदान भन्दा फरक छ ?
तिनीहरु साँचो र सत्य थिएनन् तर केवल बलिदानको चित्र थिए । जस्तो बलिदानको सार चाहिँ पिडितहरुले खुसीसाथ आत्मसमर्पण गर्ने कुरा हो । पावलले एउटा सिद्धान्त दिएका छन् अनि इनामलाई अन्तरनिहित गरेर भनेका छन् । १ कोरिन्थी ९:१७ यदि म आफ्नो इच्छाले यो काम गर्दछ भने, म सँग इनाम छ । यसकारण ख्रीष्टको बलिदानचहिँ व्यवस्थाको लागि सम्पुर्ण रुपमा आज्ञाकारीताको क्षेत्र वा शर्त हो । अनि जीवन र मुक्ति किन्नको लागि हो।
२८. सन्तुष्टि कति बेला प्राप्त भयो ?
यो तिरस्कारको सम्पुण क्षेत्रमा अनि यसको सबै काम र कष्टमा समाबेश गरिएको छ । किनभने सबै जना योग्यता प्राप्तीको लागि पुरा गरिने आज्ञाकारिताको भाग वा व्यक्त गरिएको कुरा हो।
२९. के उहाँको पुनरुत्थान पनि उहाँको सन्तुष्टिमा समाबेश हुन्छ ? यो चाहिँ सन्तुष्टिको भाग थिएन किनभने व्यवस्थाले मानिसलाई मुत्युबाट उठाउने कुनै पनि दायित्व लिएको थिएन । जस्तो इश्वरीय र बुद्धिमान मानिसले ख्रीष्टको बोलावटमा अन्त्यको दिनमा गर्छन् । तर यो चाहिँ एकदमै शक्तिशाली प्रमाण हो कि उहाँले लिनुभएको सबै कामहरु ख्रीष्टले पुरा गर्नुभयो । अनि पुर्ण सन्तुष्टि उपलब्ध गराउनुभयो । यो भन्दा माथि, यसले यो घोषणा गर्छ कि सबै शक्तिहरुबाट जसले सन्तुष्टि पाउन चाहान्छन तिनीहरुको सेवामा ख्रीष्ट मृत्युबाट बौरी उठ्नुभयो।
३०. ख्रीष्टको पुजाहारीपनको दोश्रो काम के हो ?
अन्तरबिन्ति हो । वा त्यो हो जसद्वारा प्रधान पुजाहारीको रुपमा उहाँले छुटकारा दिनुभएकाहरुको लागि उहाँले प्रार्थना गर्नुहुन्छ ।
३१. अन्तर्बिन्तीलाई कसरी यसको स्तरमा र यसको बस्तुमा फरक देखाउन सकिन्छ ?
क. तयारी र महिमित स्तरमा, पहिलो चाहिँ तिरस्कारको क्षेत्रमा रहन्छ अर्थात बलिदानीपुर्ण प्रार्थनामा। (युहन्ना १७) उहाँले पत्रुसको लागि गर्नुभएको प्रार्थनामा (लुका २२:३२) उहाँको मृत्युका लागि (युहन्ना १४:१६) । अर्को चाहिँ उच्चताको क्षेत्रमा रहन्छ । रोमी ८:३२ जो परमेश्वरको दाहिने हात पट्टि बस्नुभएको छ अनि जसले हाम्रो निम्ति अतबिन्ति गुर्नहुन्छ । हिब्रु ४:१४-१६ आकाश छिचोलेर जानुभएका परमेश्वरको पुत्र येशू हाम्रा महान प्रधान पुजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो बिश्वास थामिराखौं । किनकी हाम्रा प्रधान पुजाहारी हाम्रो दुर्वलतामा हामीसँग सहानुभति देखाउन नसक्ने हुनुहुन्न । तर हामीजस्तै उहाँ सबै कुरामा परिक्षित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो । यसकारण साहससँग अनुग्रहको सिहाँसन नजिक जाऔं र खाँचोको समयमा सहायता पाउनलाई कपा र अनुग्रह प्राप्त गर्न सकौं । हिब्रु ७:२५ फलस्वरुप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरुलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ । किनभने तिनीहरुका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जिवित रहनुहुन्छ । हिब्रु ९:२४ तर उहाँ स्वर्गभित्रै प्रबेश गर्नुभयो र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ । १ युहन्ना २:२ उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापका निम्ति पनि ।
ख. यसको बस्तुमा । यसलाई चाहिँ साधारण र बिशेष रुपमा छुट्याईएको छ । साधारण चाहिँ सबै मानिसहरुको लागि हो । अझ उनीहरुले उहाँको अनुग्रहलाई केहि वास्ता नगरेको समयमा हो जस्तो उहाँलाई क्रुसमा चढाउनेहरुको लागि उहाँले प्रार्थना गर्नु भयो । (लुका २३:३४) बिशेष चाहिँ उहाँलाई बिश्वास गर्नेहरुका लागि हो । यस बिषयमा उहाँले भन्नुभएको छ (युहन्ना १७:९ संसारको निम्ति म प्रार्थना गर्दिन तर तिनीहरुका निम्ति जसलाई तपाईले मलाई दिनुभएको छ।
३२. तर के उहाँले यस वस्तुको दुईवटा श्रेणीलाई एउटै तरिकाबाट प्रार्थना गर्नुहुन्छ ?
पहिलोको लागि उहाँले तिनीहरु पश्चातापमा आएर बिश्वास गरुन् भनेर प्रार्थना गर्नुहुन्छ । (लुका १३:८, २३:२४) अनि अर्कोको लागि चाहिँ तिनीहरु बिश्वासमा सहि प्रकारले हिडुन् भनेर प्रार्थना गर्नु हुन्छ । (युहन्ना १७:११) अदि दुबै लाई एकै ठाउमा राखेर एक अर्कासँगै । युहन्ना १७:२१), पवित्र हुनको लागि (युहन्ना १७:१७) अनि उहाँको अनन्त महिमामा रमाउन (युहन्ना १७:२४) प्रार्थना गर्नु हुन्छ । युहन्ना १७ मा भएको अन्तर्बिन्तिको प्रार्थना चाहिँ येशूद्वारा उहाँहरुले सुन्न सक्ने निसन्देह बोली थियो । यसको साथै अन्तर्बिन्तीको साधारण बिषय चाहिँ उहाँका मानिसहरुले संसारमा भएका मण्डलीहरुलाई चिनुन् भन्ने हो ।
३३. उहाँको अन्तर्बिन्तीको आधार के हो ?
साधारण रुपमा उहाँको पितासँगको व्यक्तिगत सम्बन्ध होईन तर त्यो हो जुन उहाँको मध्यस्थताको पकामको पुर्णतामा बहन गरिएको छ । अन्तर्बिन्तीले सन्तुष्टिको र यसका योग्यताहरुको अनुमान गर्छ वा प्रायश्चित गर्छ । युहन्ना १७४ जुन काम तपाईले मलाई दिनुभयो त्यो पुरा गरि तपाइलाई पृथ्वीमा मैले महिलित तुल्याएको छु । हिब्रु ५:२५-२७ जहाँ अन्तबिीन्तको आधारलाई बलिदानको रुपमा देखाईएको छ । जसलाई उहाँले बनाउनुभयो । सबैको लागि एकचोटी उहाँले आफूलाई बलिनाद गर्नुभयो । अनि १ युहन्ना २:२ पनि जहाँ यो तथ्य छ कि, उहाँ हाम्रो पापको प्रयश्चित हुनुहुन्छ । यो चाहिँ मानिसको आधार हो । पिता सँग सल्लाह गर्नु भयो । हिब्रु ५:१२
३४. यसको ढाँचा के हो ?
साचो होइन तर चित्रण गरिएको हो । यसकारण यो सन्तुष्टिको प्रभावकारीता भन्दा धेरै छ जस्तो यो काम गर्ने रुपमा निरन्तर हुन्छ । तर कसरी स्वर्ग आरोहण हुनुभएको पुत्रले पितालाई सम्बोधन गर्नु भएको छ भन्ने बारेमा हामीले सोधपुछ गर्नु आवश्यक छैन । यो चाहिँ माथि उल्लेख गरिएको जस्तै अर्को रहस्य हो । (पाठ १२:४३) हामीले यति मात्र पुष्टि गर्न सक्छौँ अर्थात् यो परमेश्वरको दाहिने हात तर्फ एउटा तरिका अनुरुप रहेको छ । अनि हिब्रु ५:७ मा भएको नोकरको रुपमा भनिएको जस्तो होइन । जुन चाहि अलग राखिएको छ। (फिलिप्पी २:७-१०)
३५. कहिले सम्म यो अन्तर्बिन्ति रहन्छ ?
अनन्तम्म । हिब्रु ७:२५ तिनीहरुका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैब जिवित रहनुहुन्छ । हिब्रु ९:२५-२७ मा ख्रीष्टले एकचोटि पवित्र स्थानमा प्रशेब गरेपनि सबैभरि त्यहाँ रहन दिनुहुन्छ भनेर उल्लेख गरिएको छ । अरु पुजाहारीहरु त्यहाँ हरेक बर्ष प्रबेश गरेको जस्तो होईन । हिब्रु ५.६, ७१७ मा उहाँलाई सधैको लागि पुजाहारी भनिएको छ । हिब्रु ३:३ मा निरन्तर रहने पुजाहारी भनिएको छ अनि हिब्रु ७:२४ मा अपरिवर्तनिय पुजाहारीगिरी भनिएको छ।
३६. तर पतन हुन सक्ने सम्भावना भन्दा धेरै पर भएका अनि पुरा मुक्तिको भाग भएकाहरुको लागि कसरी यो अन्तर्बिन्ती फाइदाजनक हुन्छ ?
तिनीहरुको संसारमा आउने सबै सुरक्षा र परमआनन्दहरु तिनीहरुको परमेश्वरसँगको सम्बन्धबाट छुट्याउन नसकिने भएका छन् । यो उहाँको आन्तरिक अन्तर्बिन्ती हो जसले तिनीहरुलाई दिगो राख्ने काम गर्छ ।
३७. तर के यसको व्याख्या युहन्ना १६:२६,२७ को बिपरित छैन ?
त्यस खण्डमा यो उल्लेख गरिएको छ । म तिमीहरुका निम्ति पितासँग बिन्ति गरिदिनेछु भनि तिमीहरुलाई भन्दिन किनभने पिता आफैले तिमीहरुलाई माया गर्नुहुन्छ । यसको अर्थ ख्रीष्टले उहाँका मानिसहरुको निम्ति प्रार्थन गर्न छोडिदनुहुन्छ भन्ने होइन । तर उहाँले मात्र सधै भरि उनीहरुको लागि प्रार्थना गरिदिनुहुन्न तर तिनीहरुले पनि प्रार्थना गर्नुपर्छ किनकी तिनीहरु पनि पिताकहाँ पुग्न सक्छन् जसले अहिले तिनीहरुलाई ख्रीष्टद्वारा मिलापमा ल्याउनुभएको छ र प्रेम गर्नु हुन्छ । अनि ख्रीष्टसँगै उनीहरु पनि प्रार्थना गर्छन् । अन्तर्बिन्ती चाहिँ पिताको प्रेमबाट भिकिएको छैन तर यहाँ चेलाहरुलाई साचो रुपले ख्रीष्टको नाउँमा प्रार्थना गर्नलाई सिकाइएको छ।
३८. प्रायश्चितको बारेमा भएको बिभिन्न नैतिक सिद्धान्तहरुमा के कस्ता व्याख्याहरु दिन सकिन्छ जुन चाहिँ आग्रह गरिएको कुरामा ख्रीष्टको कामको कार्यक्षमतामा मात्र भेट्न सकिन्छ जुन हाम्रो लागि बनिएको थियो ?
तिनीहरु पापको दोषको सतही हेराईबाट देखिन्छन् अनि सबैमा त्यसलाई लागु गर्छन् । धेरै पापहरु घटेका छन् अनि अनि थोरै आवश्यकताहरुले सन्तुष्टिको महशुस गर्दैनन् । अन्तिममा यसको नतिजा यो हुन्छ कि मानबिय स्वभावको स्वभाबिक असल कुराहरु उचालिएका छन् । कुनै पनि कुरा छोडिएका छैनन् जसको लागि सन्तुष्टि आवश्यक मानिन्छ । अनि ख्रीष्टले पृथ्वीमा बिताउनु भएको सम्पुर्ण जीवन, जुन चाहिँ उहाँको साहशिलो मृत्युमा अन्त्य भयो त्यो चाहिँ मानिसमा पुण्य जोगाउन प्रोत्साहित गरेको छ । अनि बिशेषगरि परमेश्वरलाई बल्दो प्रेम गर्ने र सबै इश्वरीय काम हरु गर्ने बनाएको छ । यस्तो सिद्धान्तहरु परालमा आगोको ज्वाला परेको जस्तै गरि नष्ट हुन्छन् । यस अघि मानिसले मानविय स्वभावमा यस्तो अभियोगको धाक लगाउने काम गर्छन् । जस्तो हामीले पवित्र धर्मशाश्त्रमा बिशेष गरि रोमीको पुस्तकको शुरुका खण्डहरुमा पनि पाउँछौँ । जवसम्म हामीले हाम्रो खराबीलाई थाहा गर्दैनौ तवसम्म ख्रीष्टलाई आफ्नो जीवनमा ल्याउनुको फाईदाहरु थाहा गर्न त्यति सजिलो छैन । (अनुनय ८३) त्यसैले सुसमाचारलाई हाम्रो जीवनमा सहज प्रकारले प्रयोगमा ल्याउनुभन्दा पहिले व्यवस्थालाई चाहिँ पुर्णरुपमा र गहिराईमा गएर यसको सम्पुर्ण भागलाई सिकाउनु पर्छ ।
३९. तर के यी सिद्धान्तहरु पुर्ण रुपमा बिना आधारका छन् ?
तिनीहरु भागभागमा र यस लेखको सत्यताको एकातिर रहेर शासन गर्ने खालका छन् । जवकी त्यहाँ कुनै पनि आग्रह मानिसको बिबेकमा जवरजस्ती र प्रभावशाली प्रकारले बनेका छैनन् जस्तो तिनीहरु पवि जीवनबाट आउछन् र ख्रीष्टको बलिदानीपुर्ण प्रेमबाट आउँछन् । यसले धर्मशाश्त्रलाई ख्रीष्ट को सेवकाईको अन्तिम अवस्था भनेर उल्लेख गरेका छन् अनि छुटकाराको आवश्इकताको बिषयमा घोषणा गरेर अनि उहाँको पुजाहारी पनको सन्तुष्टिबाट अगाडी बढेका छन् ।
४०. तर किन मिलापलाई २ कोरिन्थी ५:१८ मा जस्तै गरि भनिएको छ, मानिसको परमेश्वरमा मिलाप हुनु भन्दा परमेश्वरको मानिसमा मिलाप हुनु हो ?
यस खण्डले उल्लेख गरेको सन्दर्भ चाहिँ इश्वरीय अनुग्रहको प्राबधान गर्ने कुराको सिद्धान्तको पुर्ण चिरफार गर्ने कुरामा होइन तर केवल मानिसहरुलाई दिईएको उचितखालको आउने उपदेश हो अनि यस मिलापलाई पद १४,१५ मा प्रयोग गरिएको छ । परमेश्वरले मानिसलाई ख्रीष्टमा मिलाप गराउनुभयो । सिद्धान्तले धेरै धर्मशाश्त्रका खण्डहरुमा स्पष्ट सँग सिकाएको छ अनि यस लेखलाई पनि चित्रण गरेको छ । कि परमेश्वरको पापी मानिसको लागि प्रेम सधैंभरि मानिसको परमेश्वरलाई फिर्ता गर्ने सबैभन्दा कमजोर चाहना बाट आउँछ । मानिसचाहिँ सक्रिय रुपमा ख्रीष्टबाट बनाईको सन्तुष्टिबाट न्याय गरिन्छ । तर यो सक्रियता चाहिँ बिश्वासले यसलाई काम गर्ने बनाएपछि माज्ञ निश्चित हुन्छ।
