अध्याय १ श्रोतहरु र बिधिहरु (Chapter 1 – Sources and Methods)

इसाई बिश्वासको सारांश (A Summary of the Christian Faith)

अध्याय १ श्रोतहरु र बिधिहरु (Chapter 1 – Sources and Methods)


१. सैद्धान्तिक इश्वरशाश्त्र भनेको के हो ?

इसाई बिश्वासको बिज्ञान हो।

२. यो किन बिज्ञान हो त ?

किनभने इसाई विश्वासमा भएका सबै कुराहरु ज्ञानगुनका कुराहरु हुन । तथ्यको प्रकृति अनुसार यो चाीह ज्ञानको क्षेत्रमा अरु भन्दा फरक छ जस बिषयमा यसले चासो लिनु पर्छ। साधारण अर्थमा अध्ययनको अरु शाखाहरुमा सधैभरि यसका तथ्यहरु बर्गिकरण गर्न र व्यवस्थि तगर्न सक्षम छन् । तथ्यले चाहिँ बिज्ञानलाई संगठित गरेर कुरा गर्छ ।

३. किन बिज्ञानलाई सैद्धान्तिक वा सैद्धान्तिक इश्वरशाश्त्र भनिन्छ ?

किनभने यो शिक्षाको परिभाषाको व्यवस्थित प्रकारको व्यवस्था हो । जुन सिद्धान्त भनेर चिनिन्छ र चाहिँ सिद्धान्तको बिज्ञान हो।

४. सिद्धान्त भनेको के हो ?

यस शिक्षाको परिभाषा चाहि मण्डली सँगठनले राम्रोसँग बनाएका थिए । मण्डली समुदायले असल प्रकारले यस सिद्धान्तको परिभाषा दिएका छन् । अझ फराकिलो रुपमा, यसले इसाई बिश्वासका बिभिन्न लेखहरुको बिषयमा पनि संलग्न सिद्धान्तहरुको बिषयमा पनि जनाउँछ।

५. के सैद्धान्तिक इश्वरशाश्त्र शुद्ध रुपमा बाइबलीय बिज्ञान हो ?

होइन, यसले पवित्र धर्मशाश्त्रमा सिकाइएका शिक्षाहरुको बारेमा मात्र चर्चा गर्दैन तर यस्तो स्वरुपमा जुन यस्तो शिक्षाहरु मण्डलीले गर्ने व्यवहारको बिषयमा चर्चा गर्छ । यसमा यो बाइबलीय इश्वरशाश्त्र भन्दा फरक छ । जुन सैदान्तिक इश्वरशाश्त्रले पवित्र धर्मशाश्त्रका कुराहरुलाई मन नपराउन निशेध गरिएको छ।

६. यसको भिन्नतालाई बिस्तृत रुपमा बर्णन गर्नुहोस् ।

बाइबलीय इश्वरशाश् चाहिँ पवि आत्माद्वारा सिकाइएको बिश्वासको बिज्ञान हो । सैद्धान्तिक इश्वरशाश्त्र चाहिँ मण्डलीबाट बनाइएको धर्मशाश्त्रको बिश्वासको परिभाषाको बिज्ञान हो । जुन मण्डलीमा व्यापक रुपमा प्रचलित छ ।

७. कुन तीनवटा तत्वहरुद्वारा सैद्धान्तिक इश्वरशाश्त्रले चर्चा गर्छ ?

क. प्रोटेस्टेन्टको सबै इश्वरशाश्त्रहरुमा सिद्धान्तको सामग्रीहरु पर्दछ वा यसको दावीहरु पवित्र धर्मशाश्त्रबाट आउँछ।

ख. यस शिक्षाको परिभाषा चाहिँ यसको अगाडी निश्चीत ऐतिहासिक परिस्थितिहरुबाट चिनिएका छन्।

ग. यसको परिभाषाको आविस्कार चाहिँ प्राबिधिक शर्तहरुमा बनाइएको छ, दर्शनशाश्त्रद्वारा निर्धारण गरिएको छ । यसकारण सबै सैद्धान्तिक इश्वरशास्त्रीहरु लिपिबद्ध, ऐतिहासिक र दर्शन शास्त्रीय तत्वहरु हुन् ।

८. त्यसो हो भने यहाँ समाबेश गरिएको इश्वरशास्त्रका मुख्य हाँगाहरु कस्तो क्रममा छन् ?

बाइबलीय इश्वरशास्त्रले आधारभुत कुरा हेर्छ । सिद्धान्तको इतिहासले प्रक्रियाहरु देखाउँछ जसद्वारा सामग्रीहरु चाहिँ धर्मशास्त्रबाट लिईएका छन् अनि त्यसपछि यसको बिभिन्न कुराहरुको बारेमा चर्चा गरिसके पछि यसले बैज्ञानिक सुत्र प्राप्त गर्छ ।

सैद्धान्तिक इश्वरशास्त्रले संगसँगै नतिजा पनि ल्याउँछ । सिद्धान्तको इतिहासबाट प्राप्त भएको देखिन्छ अनि त्यसको धर्मशास्त्रीय आधारहरु र तिनीहरु एक अर्का बिचमो सम्बन्ध प्रदर्शीत हुन्छ।

९. सैद्धान्तिक इश्वरशास्त्रको पुवानुमानहरु के के हुन् ?

क. परमेश्वरको अस्तित्व

सैद्धान्तिक इश्वरशास्त्रले खगोलबिद्ले ताराहरुको अस्तित्वको प्रमाणित गर्ने जिम्मेवारी लिएको वा सोचाईको सत्यताको तर्क भन्दा बढि यसलाई प्रमाणित गर्न कुनै पनि जिम्मेवारी लिएको छैन । यो तर्क चाहिँ प्राकृतिक इश्वरशास्त्रमा राखिएको छ अर्थात अस्तित्वसँग संलग्न दर्शन, बिश्वबिज्ञान, दुरदर्शनशाश्त्र अनि नैतिक कुराले आफ्नो स्थान लिएको छ । जस्तो मानिसको मनले सबै छलफल र सोचाईलाईपनि अस्तित्वमा राख्छ, निरिक्षण र व्यक्त गर्छ । तर परमेश्वरको अस्तित्व चाहिँ यस छलफलले गर्दा निश्चित भएको होईन । अरु कुरा भन्दा बढि मानिसमा मात्र आफ्नो चेतना छ किनकी आध्यात्मिक प्रक्रिया जसले उहाँलाई अस्तित्वमा हुनुहुन्छ भन्ने प्रकट गर्छ ।

ख. परमेश्वरको ज्ञानको उपाधी प्राप्त गर्ने मानिसको क्षमता

सिमित भएको निश्चित जीवनको क्षमता चाहिँ मानिसको ज्ञान अनिश्चित वा अस्पष्ट छ। यसको चक्रभित्र परमेश्वरले उसलाई सबैकुरा जान्ने क्षमता दिनुभएको छ ।

ग. ख्रीष्टमा परमेश्वरको प्रकाश

इसाई विश्वासले चाहिँ येशू ख्रीष्टको ऐतिहासिक वास्तविकतालाई स्वीकार गर्छ । अनि यसबाट सबै ज्ञानलाई केन्द्रमा लिन्छ र सबै कुराको निश्कर्ष निकाल्छ । यसकारण सैद्धान्तिक इश्वरशाश्त्र येशू ख्रीष्टबाट सिकाईएको सत्यताको वैज्ञानिक लेख हो । जुन बिश्वासबाट प्राप्त हुन्छ र बिश्वासीहरुबाट स्वीकार गरिन्छ । यो थाहा छ कि कुनै पनि प्रकाशहरु ख्रीष्टले निदुभएका कुराहरुको परिपुरक होईनन् अनि प्रकाशहरुको परिपुरकको रुपमा आंकलन गरिदैन । जस्तो प्रकृति अनि अझ पुरानो नियमको उच्च श्रेणी जस्तै केवल येशू ख्रीष्टले सिकाउनुभएको कुरा तिनीहरुले बुझ्छन् ।

घ. पवित्र धर्मशाश्त्र प्रकाशहरुको सिमित अभिलेख हो ।

नयाँ करार चाहिँ ख्रीष्टको बचन र काममा भएको प्रकाशको सिमित अभिलेख हो अनि सत्यता र अगाडी बढिरहने सिद्धान्त, पवित्रत्र आत्माको निर्देशनमा रहेको छ भन्ने कुरा त्यस प्रकाशबाट आउँछ । पुरानो करार सिमित अभिलेखको ठिक शैलीमा व्यक्त गरेको हुन्छ । अनि ख्रीष्टको गवाही र अधिकार भित्र रहेको हुन्छ । उहाँको सन्दर्भमा अनि उहाँ आउनु भन्दा अगाडी प्राथमिक र आशिंक प्रकाशहरु उहाँले दिनुभयो । हिब्रु ११

ङ. प्रश्नको पुनरावृत्ति र बिश्वासी समुदायमा यसको स्वीकारोक्ति ।

त्यहाँ मण्डली हुन आवश्यक छ । यसको लागि त्यहाँ सिद्धान्त हुनु आवश्यक छ । कुनै पनि व्यक्तिगत शिक्षक र एक्लो भएको बिश्वासीले सिद्धान्तलाई आवरणमा राख्न सक्छ । यो चाहिँ ख्रीष्ट येशूको नाममा बिश्वास गर्ने संख्याको धर्मशास्त्रलाई सत्इतामा सार्वजानिक स्वीकारोक्तिको बक्तव्य हो ।

सैद्धान्तिकले यसलाई पछ्याउनेहरुको व्यक्तिगत बिश्वासको बारेमा काम गर्दैन तर इसाई मण्डलीहरुको साझा विश्वासमा काम गर्छ । जसमा उ रहन्छ र जसलाई उ आफैद्वारा यस बातचितको बिषयमा स्वीकार गर्छ । (लुथर्ड)

१०. प्रक्रियाको रेखा कोर्नुहोस् जहाँबाट पवित्र धर्मशाश्त्रको बैज्ञानिक तथ्य प्राप्त परिएको छ भन्ने सत्यता अभिलेख गरिएको छ।

पवित्र धर्मशाश्त्र चाहिँ इश्वरीय शिक्षाको किताव भन्दा बढि हो । प्रत्इक परमेश्वरको बचन चाहिँ मानिसको हृदयमा बस्ने उद्देश्य राख्ने र त्यहाँ बृद्धि हुने जीवनको रुख हो । पवित्र आचत्माको उपस्थितिद्वारा जीवनको उद्देश्य हस्तान्तरण हुन्छ । जहाँबाट मानिस सबै शक्ति र क्षेत्रमा सक्रिय हुन्छ । अनि उसको सत्यता र कर्तब्य प्रतिको हेराईहरु परिवर्तन हुन्छन् । यस नयाँ जीवनले अपरिहार्य प्रकारले स्वीकार गर्ने कुरामा व्यक्त हुन्छ । मानिसले आफ्नै भाषामा परमेश्वरको बिचारलाई अनुवाद गर्छ । अनि उ उसँग भएका र उसको वरिपरि भएका संसारलाई यो नयाँ जीवनको सम्बन्धमा निशुल्क रुपमा भन्न लाई तयार हुन्छ । जस्तो एउटा जीवन चाहिँ धेरैबाट बताईएको छ जसको अनुभव एउटै साझा स्वीकार गर्ने गर्ने नतिजा, इसाई समाजको वरिपरि नै हुन्छ । जुन चाहिँ मण्डली र मण्डलीले गर्ने सेवाको क्षेत्रहरु हुन् । यो स्वीकारोक्ति चाहिँ भित्री जीवनको आवश्यकता, शत्रुको आक्रमण वा झुटो बर्णन वा अरु इसाईहरुको गलत बुझाई, बिस्वासको बारेमा जस्तो प्राप्त गरिएको छ त्यस्तै दुरुस्तै र बिभेदपुर्ण लेखबाट हुने गर्छ । सिद्धान्तको आबिस्कार चाहिँ नत्यागिएको र प्रगति हुने मण्डलीको काम हो । जुन इश्वरीय जीवनको रुपमा हुन्छ । यसको साथै यो शिक्षामा भएको बिभिन्न कमजोरी भन्दा बाहिर हुन्छ । यसको उद्देश्य भनेको परमेश्वरको बचनको शुद्ध शिक्षालाई यसको स्पष्ट अभिव्यक्ति दिएर बिकास गर्नु हो । यसैले गलत धारणाको सुरक्षा मुनि कुनै पनि बाग्इलाई स्थान दिनु हुँदैन कि तिनीहरु दोमन भएका मानिसको रुपमा चिनिन्छिन् । यसकारण सैद्धान्तिक इश्वरसाश्त्रले केवल धर्मशास्त्रको शब्दलाई मात्र होईन तर धर्मशाश्त्रको सत्यतालाइ पनि हेर्छ । जुन कुरा जीवनमा घुलमिल भएको छ । अनि भित्री जीवन चाहिँ यसको बाहिरी स्वीकारोक्तिबाट चिनिन सक्छ । यो चाहिँ इसाई बिश्वासको बिज्ञान हो । जवकी बिश्वास भन्ने कुरा चाहिँ काम (fides quae creditur) वा काम गर्ने व्या. (fides qua creditor) को रुपमा लिईन्छ ।

११. के शिक्षाको स्तर इसाईको अनुभव पछि मात्र हुने कुरा हो ? कदापी होईन, जव यस शिक्षाको अनुबादमा

महत्वपुर्ण तत्व हुन्छ । अनि अझ बढि यसले परमेश्वरको बचन पालन गर्दा पवित्र आत्माको उपस्थिति र शक्ति आउँछ भन्ने कुरा घोषणा गर्छ । यो चाहिँ पवित्र धर्मशाश्त्रद्वारा जाँचिएको र व्यवस्थित गरिएको हुनुपर्छ । बिश्वास गर्ने मानिसको धर्मशाश्त्रीय बुझाईलाई आलोचना गर्ने गर्नु हुँदैन । (१ कोरिन्थी २.१५ आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ ।) तथापी यो चाहिँ सधैभरि पवित्र धर्मशाश्त्रमा भएको सम्पुर्ण कुराहरुबाट मान्य गरिनु पर्छ । (१ युहन्ना ४:१-२, गलाती १:८, प्रेरित १७:११) एउटा साँचो र स्वभाविक बिश्वास छ जसले निश्चित रुपले र एउटै रुपले पवित्र धर्मशाश्त्रमा ख्रीष्ट समावेश हुनुभएको परमेश्वरको प्रकाशमा राखिन्छ । यो चाहिँ बिश्वास हो । जुनचाहिँ ख्रीष्टको स्वामित्वमा राखिन्छ तर ख्रीष्ट बिश्वासीको हृदयमा हुनुहुन्छ र उहाँले बचनमा भन्नुभएको कुराहरु सधैं एकनास हुन्छ ।

१२. कुन शर्तबाट बानी वा मन र हृदयको बर्णन चाहिँ बिश्वासको परिणाम भनेर चिनिन्छि ?

धर्म वा मानिसको परमेश्वरसँगको सम्पर्कबाट ।

१३. त्यसपछि ख्रीष्टमा बिश्वास नभएको व्यक्तिमा कुनै धर्म वा धार्मिक काम हुँदैन त ?

यो शर्त चाहिँ फराकिलो र साघुरो अर्थमा प्रयोग भएको छ । यसको फराकिलो अर्थचाहिँ यसले मानिस पछि परमेश्वरको सबै अभिलाषा उल्लेख गर्छ । जस्तो यी कुराहरु पावलले पनि एथेनियनको बीचमा व्याख्या गर्नुभएको छ । (प्रेरित १७:२२) अनि यसरी यो सर्वव्यापी रुपमा मापन गरिएको छ । धार्मिक क्षेत्रबाट वा परमेश्वरमा भर पर्ने कुराहरुबाट मानिसचाहिँ अरु जनावरहरुभन्दा महत्वपुर्ण जीवनको रुपमा चिनिन्छ । जवकी अस्पष्ट, अनिश्चित वा भ्रष्टता जुन चाहिँ परमेश्वरका धारणाहरु हुन सक्छन् ।

तर साघुरो अर्थमा यसले यी योजना र धारणाको बुझाईलाई उल्लेख गर्छ । त्यसपछि मानिसले संघर्ष गर्छ । पुरानो करारमा यो बुझाई चाहिँ ख्रीष्टको सन्दर्भमा गरिएको प्रतिज्ञाबाट शुरु हुन्छ । नयाँ करारमा मात्र तिनीहरु समाप्तीमा पुग्छन् ।

फराकिलो अर्थमा, यो मानिस र परमेश्वरको बातचितमा चेतावनी स्वरुप लागु गरिन्छ । जहाँ सर्बोच्च कुराको अस्तित्व र मानिसको उहाँलाई सेवा गर्ने कर्तव्यहरु स्वीकार गरिन्छ । निश्चित रुपमा यो चाहिँ मानिसको हर्षित चिनारी र सर्बोच्च व्यक्तित्वको आनन्ददायक सेवा हो । जुन चाहिँ पुनर्मिलापको चेतना र उहाँसँग चासो राख्ने सम्प्रदायमा आधारित हुन्छ ।

१४. के भित्री आत्मिक जीवनमा रहनको लागि धर्म सिमित छ त ?

यो धेरै जनताद्वारा धेरै स्वरुपमा वा प्रणालीमा प्रकट गरिन्छ जुन मानिसलाई परमेश्वरसँगको कुराकानीमा लैजान उपयुक्त छ। मानिस र परमेश्वरबिचको कुराकानीलाई व्यक्तिनिष्ठ रुपमा धर्म भनिन्छ । अनि यस बिचारको अन्तरनिहित सिद्धान्तहरुको कुराकानीलाई उद्देश्यपुर्ण धर्म भनिन्छ। यस अर्थमा, हामी इसाई धर्मको बारेमा बोल्छौँ । जसमा मात्र धर्मको व्यक्ति निष्ठ अर्थ प्राप्त हुन्छ । त्यसैगरि यहुदी धर्म पनि ख्रीष्टलाई प्राथमिकता दिएर इसाइत्व जीवाणुको रुपाम रहन्छ र धार्मिक व्यवस्थाअनुसार प्रसारीत हुन्छ । कन्फ्युसियन, ब्राह्मण, बुद्धिष्ट र मोहम्मदलाई मान्ने धर्महरुमा प्रसारित हुन्छ । जसमा उनीहरुको ठुलो वा सानो श्रेणीमा भएको शक्तिमा उनीहरुलाई चिन्ने साझा सत्यता हुन्छ । अनि मानिस प्राकृतिक रुपमा नै दुर्वल हुन्छ । तर त्यसले सत्यतालाई बिगार्ने र भ्रष्ट पार्ने काम गर्छ । (रोमी १:२०-२३) यसकारण इसाइत्व ठिकसित बोल्ने केवल एकमात्र धर्म अनि सबै धर्महरु मध्ये एकमात्र उत्तम धर्म होईन । तर त्यो चाहिँ एउटै प्रकारको एक जाति हो । धार्मिक व्यवस्थासँग सहकार्य गर्ने र कन्फ्युसियनिज्मसँग सहकार्य गर्ने अदि । तर त्यो एक पुर्णर शुद्ध धर्म हो । अरु धर्महरुले धेरै तरिकाहरु देखाउँछन् । मानिसले परमेश्वरपछि ति कुराहरु खोज्ने गर्दछन् । तर इसाईत्वले मात्र त्यो बाटो देखाउँछ जहाँ परमेश्वरलाई भेट्न सकिन्छ ।

१५. सम्पुर्ण धर्म बाकी रहेछ भन्ने कुरालाई इसाईत्वको के कुराले दावी गर्छ ?

तथ्य कुरामा जुन एउटा अलौकिक इश्वरीय प्रकाश हो । परमेश्वर र मानिसको सम्पर्क चाहिँ केवल परमेश्वरले मानिसलाई दिनुभएको प्रकाश बाट मात्र सम्भव हुन्छ ।

१६. तर के परमेश्वरलाई आफुलाई सबै मानिसमा प्रकट गर्नु हुन्न त ?

गर्नुहुन्छ, सृष्टिकर्ता, व्यवस्था निर्माता र न्यायकर्ताको रुपमा तर छुटकारा दिने परमेश्वर वा स्वर्गमा हुने प्रेमलो पिताको रुपमा गर्नुहुन्न । (भजन ८:१,३ भजन १९:१, प्रेरित १७:२६-२७, रोमी १:२०, २:१५) । यो सर्वव्यापी प्रकाश चाहिँ परमेश्वरको प्राकृतिक प्रकाशको रुपमा चिनिन्छि वा सृष्टिका क्रमअनुसार भएको प्रकाश भनेर चिनिन्छ ।

१७. के कुराले यस प्रतिज्ञाको कमजोरीको बयान गर्छ ?

मानिसको शक्तिलाई दुर्वल र भ्रष्ट पार्ने परमेश्वरको शक्तिको कारणले यो अपर्याप्त भएको छ। (रोमी ७:१०-१२, रोमी १:२१, १ कोरिन्थी २:१४, एफीसी ५:८, मत्ती ११:२७, यूहन्ना १:५) यो मानिसको प्रकृतिमा चयन गरिन्छ । जुन धेरै समय अस्तित्वमा हुँदैन । प्राकृतिक प्रकाश चााँ एकजना असफल भएको व्यक्तिद्वारा लेखिएको लेख जस्तो हो । वास्तबमा केहि तथ्यहरु परिचित छन् तर तिनीहरु गलत प्रकारले बुझिएका छन् र गलत सम्बन्धमा हेरिन्छ अनि महत्वपुर्ण कुराहरु चाहिँ पुर्ण रुपले चयन गरिन्छ ।

१८. प्राकृतिक प्रकाशको धारणामा के कुराहरुको सत्यता रहेको छ ?

प्राकृतिक प्रकाशको धारणामा बिभिन्न खालका प्राकृतिक धर्महरुको सत्यता रहेको छ । तिनीहरुमध्ये कुनै पनि कुरा प्राप्त भएको छैन । यो मानिसहरुमा रहन्छ र यसले आहरा दावी गर्छ । यदि त्यसको मुनि धेरै भ्रष्टाचार छ भने त्यहाँ सत्यताको कुनै तत्व हुदैन । तर यद्यपी यी केहि सत्यताहरुको बिचार मोडिन्छ अनि निरन्तर परिवर्तन हुन्छ र यसलाई उल्टो बुझिन्छ । यसरी रोमीको पहिलो अध्यायले धार्मिक पतन हुने प्रक्रियाहरु देखाउँछ । जसबाट परमेश्वरको बिचारले भ्रष्ट मानिसको स्तर घटाउँछ । अनि यो अन्त्यमा उसको बिभिन्न प्रकारको अभिव्यक्ति र काभममा हराउँछ । यसैले परमेश्वरको सत्यता भटमा परिणत हुन्छ । (रोमी १:२१-२५)

१९. त्यसो भए प्राकृतिक प्रकाशको कुनै अर्थ छैन त ?

कुनै पनि हालतमा छैन । यो एक्लैले मानिसलाई क्रुर बनाउँछ जसले उसलाई नष्ट पार्छ । यो केवल प्रकृतिको ज्योति पाउने कुरा भन्दा माथिल्लो स्तरको भनेर बारम्बार बुझिन्छ । यसले लगातार रुपमा धर्ममा असन्तुष्ट हुने कुरालाई निर्देशन दिन्छ । यसले हृदयको खोजीलाई निश्चयताको लागि जवाफ दिन सक्दैन । तर यसले मानिसलाई सत्यता र परमेश्वरको खोजी गर्ने कुरालाई अगाडी धकेल्छ । यसले ख्रीष्टमा परमेश्वरको अलौकिक प्रकाशको लागि बाटो तयार गर्छ । यसबाट बचनको दावी हुन्छ जुन मानिसले आफैलमा भेट्न सक्दैन वा अरु कुनै धर्मको मद्दतले पनि भेट्टाउन सक्दैन ।

२०. के ख्रीष्टको अगाडी कुनै अलौकिक प्रकाश थिएन ?

अलौकिक चाहिँ प्राकृतिक प्रकाश भन्दा फरक छ अथवा छुट काराको आदेशबाट प्रकाश आउनु र सृष्टि को आदेशबाट प्रकाश आउनु भन्ने कुरा फरक छन् र उक्त कुरा चाहिँ मानिसको पतनबाट तुरुन्तै शुरु हुन्छ । ख्रीष्टभन्दा अघि यो तयारीका लागि गरिएको आशिंक वा ठूलोचित्रमय कुरामा निहित थियो जस्तो ख्रीष्ट येशू एक भन्दा फरक, सिद्ध र पुर्ण प्रकाशमा हुनुहुन्थ्यो । प्राचिन कालमा हाम्रा पितापुर्खाहरु सँग अगमबक्ताहरुद्वारा धेरै र बिभिन्न किसिमले परमेश्वर बोल्नु भयो । तर यी आखिरी दिनहरुमा उहाँ आफ्नापुत्रद्वारा हामीसँग बोल्नुभएको छ । पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा न समस्त सृष्टि रच्नु पनि भयो । (हिब्रु १:१-२)

यसकारण शुरुको प्रकाशको मुख्य भिन्न चरित्रचाहिँ यसको धेरै भाग थियो भन्ने हो । यो सबै कुरालाई लिदा मात्र यो बुझ्न सकिने थियो हनि अन्त्यमा सबै कुरा बुझिन्थ्यो जसमा यी सबै भागहरु केन्द्रित थिए ।

२१. यी शुरुका प्रकाशहरुले के कस्ता अभिलेख राखे ?

रानो नियमका क्यानोनिकल कितावहरु यी सबै तयारीका लागि राखिएको र ख्रीष्टको सन्दर्भमा आशिंक प्रकाशको अभिलेख हो । (युहन्ना ५:३९, प्रेरित १७:११) तिनीहरु उज्यालोमा लगातार अनि नयाँ करारको स्तर अनुसार पढिएको र न्याय गरिएको हुनुपर्छ । नयाँ करार चाहिँ पुरानो करार जसरी अनुवाद गरिनु हुँदैन तर पुरानो करार चाहिँ नयाँ करार अनुसार अनुवाद गरिएको हुनुपर्छ । पुर्ण ऐतिहासिक रुपमा नयाँ नियम चाहिँ पुरानो नियमको आधारमा निहित छ । अनि अनुरोध चाहिँ हाम्रो प्रभुको समयमा यहुदिहरुलाई ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्ने बनाउनु हो । पुरानो करारको गवाही, इसाई प्रक्रियाहरु रद्ध भएको अनि त्यो प्रचुर र स्पष्ट साथै ख्रीष्टको पुरा गवाही भएको कारणले जस्तो नयाँ नियममा तिनीहरुको हातले नै लेखिएको छ । तिनीहरुले पुरानो करार विश्वास गर्छन् किनकी त्यो नयाँ करारबाट प्रमाणित भएको हो । अनि यसको प्रकाश, छाया र प्रतिज्ञाहरु र पृथक रुमा अन्तिम सम्म सन्दर्भ सहति जुन इश्वरीय प्रेरणाबाट निर्देशित गरिएको भनि व्याख्या गर्छने अनि जसको बारेमा नयाँ करारमा स्पष्ट सँग सिकाईएको छ ।

२२. नयाँ करारलाई निश्चय गर्नको लागि कस्ता खालका सिद्धान्तहरुको बिषयमा अबलोकन गर्नु पर्छ ?

यसको लागि पवित्र धर्मशाश्त्रको बिभिन्न भागहरुको बिभिन्न कुराहरुलाइ एक अर्कामा भएको जैनि सम्बन्धको अबलोकन गर्नु पर्दछ ।

२३. यसले के संकेत गर्छ ?

जुन सम्दर्भको प्रकाशमा यो उभिएको छ । हरेक अंश त्यहि अनुसार अनुवाद गरिनुपर्छ भन्ने होईन तर इसाई शिक्षालाई बुझ्नको लागि चाहिने केन्द्रिय र निश्चित बिन्दु चाहि पवित्र धर्माशाश्त्रको भागमा पाईनु पर्छ जुन चाहिँ सरल र पुर्ण रुपले छलफल गरिएको छ । यस्तो लेखहरु चाहिँ इश्वरशाश्त्रीहरुबाट प्रकाश पारिएका छन् वा इसाई सिद्धान्तमा अडिएका छन् । अरु लेखमा भएका आकस्मिक भ्रमहरु चाहिँ कम अधिकारको भएको छ ।

२४. यसलाई स्पष्ट पार्नुहोस् ।

पाप अनुग्रह र न्यायको सन्दभएमा भएको इसाई सिद्धान्त चाहिँ यसको फैलावट र सुक्ष्म छलफल रोमीको पुस्तकबाट शुरु गरिएको छ । यसैगरि व्यवस्था र सुसमाचार बिचको सम्बन्ध चाहिँ रोमीहरुको पत्रमा देख्न सकिन्छ । नयाँ करारमा पुरानो करारको प्रकाश चाहि हिब्रुको पुस्तकमा देख्न सकिन्छ अनि ख्रीष्टको तिरस्कार र तारिफको सिद्धान्त चाहिँ फिलिप्पीको पुस्तकमा देख्न सकिन्छ । जव यी खण्डहरुको अर्थ जम्मा भएका छन् तब तिनीहरु धर्मशाश्त्रका अरु अन्य भागहरुले सहि प्रकारले अनुवाद गर्न मार्गदर्शक भएका छन् । Obscuriora et pauciora explicanda sunt ex clarioribus ac pluribus.

२५. सिद्धान्त के कुरामा आधारित छ ?

तथ्यमा आधारित छ । कुनै पनि विश्वासको लेख छैन । त्यो चाहिँ कुनै पनि सिद्धान्तको ज्ञान होईन । जुन चाहिँ मुक्तिको लागि आवश्यक हुन्छ त्यो चाहिँ पवित्र धर्मशाश्त्रको कुनै पनि ठाउँमा स्पष्ट सँग र व्यत्त. गर्ने प्रकारले राखिएको छैन अनि त्यस्तो स्पष्ट र व्यक्त लेखले त्यसपछि शाशन गर्छ र स्तर बढाउँछ । जसद्वारा कुन चाहिँ कम स्पष्ट छ भन्ने कुराको निश्चयता हुन्छ।

२६. यस सिद्धान्तमा के के शर्तहरु लागु हुन्छन् ?

बिश्वासको समानताको सिद्धान्त लागु हुन्छ । यो चाहिँ स्वमिलापको सिद्धान्त हो वा धर्मशाश्त्रको मिलाप हो । अनि यसबाट भुल नगर्ने र प्रोत्साहन दिने कुराको आबिस्कारमा कमी आउँछ।

२७. पवित्र धर्मशाश्त्रको अध्ययनमा अन्य कस्ता खालका चेतावनीहरु आवश्यक हुन्छन् ?

अलौकिक प्रकाशको लेखाको रुपमा अझ जब त्यसको भाषा एकदमै सरल, सत्य र तथ्य हुन्छ जुन चाहिँ मानिसले व्याख्या गर्न सक्ने भन्दा धेरै माथि छ।

२८. के यसैले गर्दा कारण र प्रकाश बिरोधी भएका हुन् ?

वास्तवमा होईन । सत्यताको स्तरको लागि हो कारणचाहिँ साधारणतया जुन चाहिँ प्राकृतिक रुपमा नै बाटुलो छ त्यहिँ प्रकारले काम गर्नु हो । जवकी कुन चाहिँ क्षेत्र उपयुक्त छ त्यहि क्षेत्रमा अलौकिक तरिकाले प्रकाशमा ल्याउनु हो । ज्यामितिको सत्यता एउटा रसायनशाश्त्र र त्यो सगितको बिपक्षमा अानुभन्दा तिनीहरु वास्तवमा एक अर्काको बिरुद्धमा हुन सक्छन् । यसकारण शारिरकी घटनाको निरिक्षणबाट नै नियम बन्छ । जुन चाहिँ अलौकिक सत्यता न्याय गरिनु भन्दा कुनै पनि हालनमा स्तरिय हुन सक्दैन ।

२९. त्यसो भए के पवित्र धर्मशाश्त्रको अर्थलाई बिचार गर्नु पहिलो आवश्यकता हो त ?

बिस्वास वा भनको अवस्था जसले परमेवरलाई उहाँको बचनमा राख्छ । जव यो धर्मशाश्त्रको भाषारुलाई स्वभाविक रुपमा व्याख्या गर्न सकिदैन ।

३०. यसैकारणले बिश्वासको लेखाको काममा कुनै पनि कारण छैन त ?

छ, जब यो विश्वासको अधिनमा हुन्छ । अनुमानकनट शुरु गरौं । प्राकृतिक संसारको दृष्टिकोणबाट आत्किम कुरालाई आत्मियतासँग तुलना गर्ने महत्वपुर्ण कारण पवित्रता भएकोले र पवित्र आत्माको अगुवाईबाट निश्कर्षमा पुग्ने कुराबाट अलौकिक कुराहरुको रहस्यलाई व्याख्या गर्न सकिदैन । यो चाहिँ कारणको कार्यसाधक प्रयोग लाई साधारण प्रयोग भन्ने कुरामा प्रकाश पारेमा विश्वासको क्षेत्रमा इश्वरशाश्त्रीहरुबाट फरक बनाईएको छ ।

३१. त्यसोभए बिश्वास र कारण राख्ने बिषयलाई कसरी सहि सम्बन्धमा हेर्न सकिन्छ ?

केवल पवित्र आत्माको उपस्थिति र कामलाई प्रकाश पारेर । (१ कोरिन्थी २:१४-१५)

३२. बिज्ञान र प्रकाशबिचको द्वन्द भनेर चिनिने कुरालाई कसरी बुझ्नु पर्छ ?

बिज्ञानको प्रतिनिधित्व हुँ भनि दाबी गर्ने व्यक्तिले अबैज्ञानीक तरिकाद्वारा बुझाउन खोज्नुबाट बुझ्न सकिन्छ । एउटा ज्ञानको हाँगालाई पुर्ण रुपले भिन्न क्षेत्र हो भन्दै बल पुर्वक शासन गर्न खोज्नु चाहिँ अबैज्ञानीक हो । यस बिषयको भटको बारेमा स्टोनीक दर्शनशास्त्री इपिसेक्टसले व्याख्या गरेका छन् । जव तपाईले आफ्नो साथीलाई केहि लेख्नु चाहानु हुन्छ । व्याकरणले नै तपाईलाई कुन शब्द लेख्ने भनेर बताउँछ । तर जव तपाईले लेख्नु हुन्छ वा लेख्नु हुन्न, यसमा ब्याकरणले तपाईलाई केहि भन्दैन । संगीतले तपाईको सम्बन्धित धुन यो हो भनेर जानकारी दिन्छ तर यदि तपाईले अहिले नै त्यसलाई सुन्नु हुन्छ वा सारङ्गीमा बजाउनुहुन्छ भने संगीतले तपाईलाई केहि भन्दैन । यो गल्तीको परिणाम भनेको चाहिँ लज्जास्पद हुनु, ठूलो वा सानो श्रेणी हासिल गर्नु हो । बिश्वासको बारेमा सबै धार्मिक सत्यताको बारेमा चिन्तन गर्नु हो । साहै मुर्ख बन्नु, अन्धो बन्नु र अपवित्र हुनु चाहिँ मानिसको कारण हो वा प्राकृतिक बुझाई हो कि जव सबैभन्दा सक्षम र संसारमा राम्रो संग परमेश्वरको पुत्रको सुसमाचार सुनेको र त्यसलाई अध्ययन गरेको मान्छे हुन्छ । अनि अनन्त मुक्तिको प्रतिज्ञा पाउँछ । तिनीहरुले आफ्नै शक्तिले सचेत हुन, बिचार गर्न, बुझ्न वा बिश्वास गर्न सक्दैनन् । अति यसलाई सत्य हो भनी सोच्न सक्दैनन् । तर अझ धेरै परिश्रम गर्न र उत्साहि बन्न सक्छन् । तिनीहरुको कारणले यी आत्मिक कुराहरुलाई बुझ्नको लागि कम्तिमा तिनीहरुले बुझ्नु र बिश्वास गर्नु पर्छ । अनि यसकारण तिनीहरु शिक्षित वा पवित्र आत्माद्वारा सिकाईएका हुन्छन् । तिनीहरुले यी सबै कुरालाई मुर्खताको कुरा र मिथ्याको रुपमा हेर्छन् । (कन्कर्डको शुत्र ५५३९)

३३. बिश्वासको बस्तुहरु के के हुन् भन्ने बारेमा निणर्य गर्नको लागि के मण्डलीको अधिकार छ त ?

मण्डली केवल साक्षी हो, सत्य कुरा के हो भन्ने बारेमा न्याय नगर्नु । धर्मशाश्त्रले यो भन्दा अगाडी सिकाएको कुरामा कुनै पनि बस्तुलाई राख्न सकिँदैन । धर्मशाश्त्रले निणर्य गरेका कुराहरुलाई न त इन्कार गर्न नै सकिन्छ न त परिवर्तन गर्न नै सकिन्छ ।

३४. के पवित्र धर्मशाश्त्र पिताको गवाही र पछिका इश्वरशाश्त्रीहरुले अनादर गर्ने सन्दर्भमा मण्डलीले व्याख्या गर्न सक्छ ?

कहिल्यै सकिँदैन । धर्मशाश्त्र आफैले स्पष्ट पारेको छ, अगमवाणीलाई तुच्छ नठान । (१ थेसलोनीकी ५:२०) हाम्रा मानिसहरुमा परमेवरको उपहार चाहिँ मण्डलीको नैतिकतालाई कायम राख्नु हो । अनि यी कुराहरु आदरणीय प्रकारले बुझ्नु र प्रयोग गर्नु पर्छ । विश्वासको हरेक गवाहीहरुले पुरस्कार पाउनु पर्छ ।

पवित्र धर्माशश्वलाई लागु गर्ने कुरामा पवित्र आत्माको कामको नतिजा मानिसको मनमा र जीवनमा घोषणा गर्न चाहिँ बिचार गर्नु पर्छ । यद्यपी बिश्वासचाहिँ मानिसको अधिकारमा भर पर्दैन तर परमेवरको बचनमा निर्भर हुन्छ । तथापी, कमजोरहरु बलियाहरुद्वारा बलिया बनाईउन् भन्ने कुरन धर्मशाश्त्रले चाहान्छ । यो चाहिँ हरेक प्रकारको परिक्षामा मण्डलीको गवाही बन्नको लागि फाइदाजनक कुरा हो । किनकी जस्तो हामी जिवित मानिसहरुसँग सल्लाह लिने इच्छा गर्छौँ । जो सँग अनुभव छ । यसैले बृद्धहरुसँग पनि जसका लेखहरु स्वीकृत भएका छन् । (जेरहार्ड )

३५. पवित्र धर्मशाश्त्रलाई यी गवाहीहरुको सम्बन्धमा भएका लुथरन चर्चमा स्वीकार गरिएका कुराहरु दोहोऱ्याउनुहोस् ।

क. हामी बिश्वास गछौं, सिकाउँछौँ र स्वीकार गर्छौँ कि केवल एउटा नियम र स्तर चाहिँ । एकचोटी सबै सिद्धान्त अनुसार हुन्छन् र शिक्षकले उच्च महत्वका साथ हेर्ने र न्याय गर्ने कुराहरु पुरानो करारमा र नयाँ करारमा लेखिएको जस्तै अगवाणीका र प्रेरितिय कुराहरु भन्दा अरु केहि होईनन् । भजनसँग्रह ११९:१०५ तपाईका बचन मेरा गोडाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हो । गलाती १:८ । हामीले प्राचथर गरेका सुसमाचारको बिपरित हामीले वा स्वर्गबाट आउने दुतले नै प्राचथर गयो भने पनि त्यो व्यक्ति श्रापित होस् ।

प्राचिन र आधुनिक शिक्षकहरुको अरु लेखहरु, तिनीहरु जति सुकै प्रसिद्ध भए पनि तिनीहरु पवित्र धर्मशाश्त्रसँग बराबर अधिकारको हुँदैनन् । तर ती सबै कुराहरु कम अधिकारको हुन सक्छन् अनि अरु कुराहरु र बाकी कुराहरु प्राप्त नगर्न सक्छन् । प्रेरितको समयसम्म अगमवाणीका सिद्धान्तहरु सुरक्षित गरिएका थिए ।

ख. अब पवित्र धर्मशाश्त्रमात्र एउटा न्याय, शाशन गर्ने र स्तरिय कुरा हो । जस अनुसार केवल परिक्षाद्वारा सबै सिद्धान्तहरु असल र खराब वा सहि र गलत जे भए पनि छुट्याईन र न्याय गरिन सक्छन् र गरिनुपर्छ।

अरु लेखहरु पवित्र अर्धशाश्त्र अनुसार न्याय गरिएका छैनन् तर बिश्वासको साक्षी र घोषणाबाट न्याय गरिएका छन् । जस्तो कसरी जुनसुकै बेला पवित्र धर्मशाश्त्रहरु ख्रीष्टको मण्डलीको प्रतिवाद गर्ने लेखमा बुझिएका र व्याख्या गरिएका छन् । जसद्वारा तिनीहरु बाच्छन् अनि त्यसरी नै त्यस बिपरितको सिद्धान्तहरु इन्कार गरिएका र दोषी भएका थिए । (कन्कर्डको शुत्र, परिचय ४९१ बर्ग ।)

३६. तर के पवित्र धर्मशाश्त्र चाहिँ समान प्रकारको अधिकार जस्तै पर्याप्त मात्रामा परिपुरक प्रकाश र परम्परा देखिको गवाहीसँगै स्पष्ट र सम्पुर्ण रुपले बितरण गर्न योग्य छन् ?

तिनीहरु बत्ती र ज्योति भनेर चिनिन्छन् । जन ज्योति अन्धकारमा चम्कन्छ अनि सबै मानिसहरु तिनीहरुलाई निश्चितताको जाँच गर्न सबै बिषेश प्रकारको सब कामबाट फिर्ता लिने हुन्छन् । (यसैया :२०) जव त्यहाँ धर्मशाश्त्रमा धेरै कुरा हुन्छ त्यहाँ कठिनता आउँछ र त्यसबाट सबै उमेरका बिश्वासीहरुलाई बिश्वासको अभ्यास गर्ने उद्देश्य राख्ने हुन्छ । यो चाहिँ नम्र मानिसहरुलाई मुक्तिको बाटोमा ल्याउनको लागि पर्याप्त मात्रामा स्पष्ट र पुर्ण छ । यसले चाहिँ बुद्धिमानलाई मुक्तिमा आउने बनाउँछ । (२ तिमोथि ३:१५) ताकि परमेश्वरको जन हरेक सुकर्ममा पुर्ण रुपले सुसज्जित भई सिद्ध भएको होस् । (२ तिमोथी ३:१७) यो चाहिँ धर्मशाश्त्र लेखिएको परम्पराद्वारा उपलब्ध गराईएको गवाहीको जोखिमको कारणले भएको थियो । (लुका १:३-४, फिलीप्पी ३:१)

३७. के यो अग्रेजी, जर्मन वा ल्याटिन धर्मशाश्त्रमा अधिकारलाइ जोड्नु उचित छ ?

इश्वरीय प्रेरणाद्वारा पवित्र धर्मशाश्त्र हामीलाई दिईरहँदा परमेश्वरले इश्वरीय बिचारलाई हामीमा सञ्चार गर्नको लागि र इश्वरीय सत्यताको अभिव्यक्तिको लागि मध्यस्थताको रुपमा मानिसले बुझ्न सक्ने साधारण भाषा प्रयोग गर्नु भयो । त्यहाँ उउटा इश्वरीय मार्गदर्शन र प्रभावकारी लेखकको लेख छ जसको नतिजा सिद्ध छ अनि हामी मानिसहरुले प्रयोग गर्ने शब्दहरुको प्रयोथ गरेर नै परमेश्वरले सञ्चार गर्नुभएको छ । जवकी यी शब्दहरु र यसका हरेक बाक्यहरु पुर्णरुपले कम अधिनमा बिचार गर्ने दालका छैनन् तर हरेक कितावहरुर धर्मशाश्त्रका कुराहरु समग्र रुपमा बिचार गर्ने खालका छन् । जवकी परमेश्वरको बचनको रुपमा सबै भाषाका मानिसहरुलाई यी बिचारहरुलाई अन्य भाषामा अनुवाद गर्न सकिने खालका छन् ।

यो चाहिँ एउटै इश्वरीय जीवन दिने सत्यता हो । जवकी यो अंग्रेजी र जर्मन भाषामा लेखिएको छ । मुख्य लेखकहरु चाहिँ प्रभाबित भएका थिए । जवकी अनुवादकहरु चाहिँ थिएनन् । अनुवादकहरु चाहिँ मौलिक भाषा र लेख अनुसार स्थीर प्रकारले सुधारिएका थिए । जसमा हरेक पुस्तकहरु लेखिएका थिए । अनि त्यहाँ एउटै भाषाका दुई शब्दहरु प्रयोग गरिएका थिएनन् जुन चाहिँ एकै प्रकारका थिए । यसैले केहि संयोगले शब्दहरु हराए र त्यसको अर्थ ओझल पयो अनि अनुवाद द्वारा अर्कै अर्थ लाग्यो । जहाँ यो बिबादित वा गम्भीर कुराको निर्णय चाहिँ एउटा शब्द वा बाक्यमा परिणत भयो । अनि यसको अर्थलाई निञ्चित गर्नको ला िसक्कली लेखको सन्दर्भ आवश्यक हुन्छ । तर साधारण अभिप्राय बुझ्न र पवित्र धर्मशाश्त्रलाई बिबादित बनाउनको लागि त्यहाँ केहि थोरै व्यक्ति छन् जसले यो एकदमै उचित प्रकारले, पुर्ण रुपले अनुवादबाट पाउन सकेनन् । बस्तु एउटै भयो तर त्यसको स्वरुप परिवर्तन भयो।

३८. के हामीले यसको आधारभुत अधिकारलाई केल सक्कली लेखाइमा जोड्न सक्दैनौँ ?

यी लेखाईहरु लामो समयपछि नष्ट हुन्छन् । हामीलाई थाहा छ कि तिनीहरुबाट सोकै प्रतिलिपी भएका होईनन् । तर जव नयाँ करारको सबैभन्दा पुरानो हस्तलिखित प्रतिलिपी १४००० फरक प्रकारले व्याख्या गरेको देख्छौ । त्यहाँ केहि थोरै मात्र छन् जसले यसको भाव परिवर्तन गरेका छैनन् र यसको एकमात्र होईन जसले इसाई बिश्वासको लेखमा कुनै असल र परिवर्तन नगरी काम गरेका छन् ।

३९. धर्मशाश्त्रको ज्ञानको लागि सबै भन्दा ठूलो सहायक मौलिन भाषासँगको ज्ञान वा इसाई अनुभव के हो?

स्पष्ट सँग भन्नुपर्दा । पहिलो चाहिँ उसको जीवन हो र अर्को चाहिँ अरुहरुको जीवन हो । र अर्को चाहिँ अरुहरुका जीवन हो । तर इसाई धर्मको योग्य र राम्रोसँग सजिएको शिक्षक हुनको लागि अथवा पाष्टर बन्नको लागि बोलाईएको हुनु पर्छ र उ दुबै हुनु पर्छ । दाउदले अनुभव गरेको जस्तो आत्मिक संघर्षको बाटो भएर नहिडे सम्म कसैले पनि दाउदको भजनहरुलाई बुझ्न सक्दैन।

पावलसँगै पापको तितोपना अनि अनुग्रहको आवश्यकताको बारेमा थाहा नगरेसम्म कसैले पनि पावलको पत्रलाई बुझ्न सक्दैन साथै प्रेरितले जस्तै व्यवस्थाबाट सिद्ध हुनको लागि उनीहरु आफ्नो परिश्रममा असफल भएका थिए । यो चाहिँ अगस्टिनको धर्मको अनुभवको ठूलो गहिराई हो कि उनलाई प्राचिन मण्डलीमा पावलको एकदमै असल अनुवादक बनाईयो । तापनि उनीसँग नयाँ करार र पुरानो करारमा भउको मौलिक भाषाको बारेमा सिमित ज्ञान थियो । यो चाहिँ ल्याटिन अनुवादमा व्यक्त गरिएको जस्तो पवित्र धर्मशाश्त्रको सोचाई हो । जुन चाहिँ गम्भीर अवस्थामा भएको लुथरको धार्मिक अनुभव हो ।

सुधार हुनु भन्दा अगाडी ग्रीकको सन्दर्भमा उनको ज्ञान एकदमै सिमित थियो । अनि उनलाई मलाचथोनको सहायता थियो । उनको हिब्रु भाषाको ज्ञान चाहिँ बिशेष व्यक्तिको स्वतन्त्रतामा थिएन । जसलाई उनले पुरानो नियमको अनुवादमा सल्लाहकार भनेर सम्बोधन गरेका छन् । अगस्टिन चाहिँ ओरिगेन वा जेरोम, लुथर अनि रेउच्लीन वा इरास्मस वा अझ मेलान्चथोन भन्दा पनि महान इश्वरशाश्त्री थिए ।

४०. यस बिषयमा लुथरले के नियमको शुरुवात गरे ?

Haec tria theologum faciunt: oratio, meditatio, tentatio. ओराटिओ, मेडिटोटो, टेम्पटाटीओ । यी तीन कुराहरुले इश्वरशाश्त्री बनाए । प्रार्थना, ध्यान र परिक्षा ।

क. प्रार्थना भनेको एउटा अभिनय मात्र होईन तर स्वभाविक रुपमा र आत्मा देखि नै गरिने कुरा हो । जसमा सबै अध्ययनको शुरुवात निरन्तरता र अन्त्य हुनुपर्छ । १ थेसलोनिकी ५:१७ निरन्तर प्रार्थना गरिरहो । यसले पवित्र आत्माको प्रकाश दिने माध्यमको अधिनमा स्थीर रहन संकेत गर्छ र परमेश्वरको बिबेक र इच्छालाई अधिनतामा ल्याउँछ । यसको मतलब पुनर्निणय गरेर आत्मिक योजना र स्वेच्छाचारी हने बिचार र शिक्षाको सबै घमण्डको अनुपस्थितिमा र अन्त्यमा ज्ञानको खोज गर्ने र एकातिर लडाउने काम हुन्छ कि परमेश्वर त्यहाँबाट महिमित हुनुभएको होस् ।

ख. ध्यान गर्नु चाहिँ पवित्र धर्मशाश्त्रमा लेखिएका प्रकाशहरुको सत्यतालाई बुझ्नको लागि त्यसलाई मनन गर्ने बानी हो । यसले सबैभन्दा पहिले यसको बिषयबस्तुलाई धर्मशाश्त्र भित्र नै पाउने गर्छ । ती कुराहरु आदरणीय, एकाग्र भएर, ठिकसँग, निरन्तर, आज्ञाकारीतामा अनि अझ अगाडी सैद्धान्तिक भन्दा पनि व्यवहारीक रुपमा पढिएको हुनुपर्छ । एकाग्रता चाहिँ तिनीहरुको बिबरण, बिबादमा भन्दा पनि बिरक्त लाग्ने बाक्यमा तिनीहरुको क्षेत्रमा र उद्देश्यमा दिईएको हुनुपर्छ।

यो पेशा चाहिँ बिस्तृतमाम गरिने काम हो । जस्तो एकजना व्यक्ति कुनै देश वा जिल्लाको नक्सा कोर्न जान्छ । अनि जंगलमा गएर रुखका पातहरुलाई गहन रुपले हेर्न थाल्छ वा माटोको अवस्थाहरुमा भएको तत्वहरु हेर्न थाल्छ भने उसले त्यो नक्सा बनाउने काम पुरा नगरी फर्कन्छ । कुनै पनि कुराको सम्बन्धमा न्याय गर्नको लागि एकदमै सुक्ष्म कुराहरुको आवश्यकता पर्छ । त्यसैगरि धर्मशाश्त्रको सन्दर्भमा पनि पुरै रुपमा हेर्नु पर्दछ । अनि हरेक पुस्तक साथै त्यसमा भएका हरेक शब्दहरुलाई सहि प्रकारले बुझ्नु पर्दछ । मनन गर्ने कुराले साधारणतया धर्मशाश्त्रको शब्द, लेख र बिबादहरुको बारेमा मात्र चर्चा गर्दैन तर समस्टिगत रुपमा यसको तथ्य र सत्यलाई समाबेस गर्छ र यसलाई मण्डलीमा र व्यक्तिगत जीवनमा कसरी प्रयोगमा ल्याउने भन्ने बारेमा पनि चर्चा गर्छ ।

हामी केवल धर्मशात्र सँगै शुरु गर्नको लागि र यसको सिद्धान्तलाई मानिसको जीनमा प्रयोग गर्दै पुस्तौँ सम्म जानको लागि होईनौं तर हाम्रो दैनिक जीवनको घटनाहरु धर्मशाश्त्रको प्रकाशमा अनुवादीत होउन् भनेर हो । संसारको इतिहास भनेको कुनै बस्तुको ढुकुटि होईन । जसबाट सधैंभरी धर्मशाश्त्रको सिद्धान्त ताजा रुपमा बयान गरेर छानिनु पर्छ । जव यस प्रकारको बिशेष अभ्यासको लागि बिशेष समय वा ऋत सहमत हुन्छन् तव ध्यान गर्ने कुरा चाहिँ दृढ हरन्छ । यो केवल उपासनाको समयको लागि वा अन्य कुनै बिशेष समयको लागि मात्र सिमित गर्नु हुँदैन तर सच्चख इश्वरशास्त्रीको सबै मानसिक कामहरुद्वारा छुट्याउन नसकिने हुन्छन् । (भजनसँग्रह १:२)

ग. परिक्षा वा अभ्यास । किनकी इश्वरशास्त्र चाहिँ व्यवहारीक अन्त्यको लागि निर्देशीत गरिएको हुन्छ । ख्रीष्टमा परमेश्वरको प्रकाश चाहिँ परमेश्वरले मानिससँगको बारम्बार भेट गराउनको लागि बनिएको हुन्छ । केवल उसमा जो सँग यी प्रकाशहरु पुगेको छ अनि जसले आफ्नै अनुभवद्वारा त्यहाँ सम्म पुग्न सक्छ । अनि वास्तवमा यो के हो भनेर थाहा गर्छ । । युहन्न ७:१७, प्रकाश २:७) यस्ता परिक्षा र अभ्यासचाहिँ निरन्तर र प्रगतिशील हुन्छन् । मानिसमा भएको परमेश्वरको पुत्र ख्रीष्टको ज्ञान चाहिँ बिशेष बचनको फलद्वारा र उसको व्यत्तिगत जीवनमा परमेश्वरको प्रतिज्ञामा आश्रीत र प्रसारित छ । अनि उसको समान नतिजाके निकट निरिक्षण बाट अरुको जीवनमा प्रसारित हुन्छ । त्यसोभए साधारण कुरा जे हो त्यो चाहिँ यसरी बिशेष र व्यत्तिगत बनाईएको छ । अनि जे करा चाहिँ निचोड हो त्यो चाहिँ यसरी वास्तविक बनाईएको छ । अनि जे कुरा चाहिँ दुर छ त्यसलाई हृदय भित्र ल्याईएको छ र त्यसलाई गहिराईमा थिचिएको छ । यो चाहि जीवनको परिक्षा र जाँचसँग द्वन्दमा रहेको छ कि परमेश्वरको अनग्रह अझ प्रसस्त होस । (२ कोरिन्थी १२:९) यो चाहिँ दुख कष्ट ल्याउने ठाउँ हो । जसले परमेश्वरको प्रकाश पाउँदछन् उनीहरुले सम्पुर्ण इनाम पाएका छन्।


बिषयसुची