The following Nepali translation was commissioned and published by Rev. Arthur Bolstad (LCMS), under Creative Commons license, and provided to SALM for free distribution. Originally published as part 1 of इसाई शिक्षा, the Nepali translation of Christians Teach, which is a compilation of Creeds, Luther's Small Catechism, Large Catechism, and A Summary of the Christian Faith by Henry Jacobs. इसाई शिक्षा is now published globally by South Asia Lutheran Mission, 2022.
प्रभुले सिकाउनु भएको प्रार्थना
हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ,
तपाईंको नाउँ पवित्र गरियोस्
तपाईंको राज्य आओस्
तपाईको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पुरा होस् ।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्
र हाम्रा अपराधहरु क्षमा गर्नुहोस्,
जसरी हामीले पनि आफ्ना अपराधीहरुलाई क्षमा गरेका छौँ ।
हामीलाई परिक्षामा पर्न नदिनुहोस्
तर दुष्टबाट छुटाउनुहोस् ।
किनभने राज्य पराक्रम र महिमा सदासर्वदा तपाईकै हुन् ।
आमेन ।
