बृहत धार्मिक शिक्षा (Large Catechism)
दोश्रो आज्ञा (The Second Commandment)
दोश्रो आज्ञा
परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यथैमा नलिनु
जस्तो पहिलो आज्ञाले हृदयलाई निर्देशन गरेको छ र विश्वासको आधारलाई पकिाएको छ । त्यसैगरि यो आज्ञाले हाम्रो ओठ र जिब्रोलाई अगाडी बढ्न र नियन्त्रण गर्नलाई अगुवाई गर्छ । पहिलो कुराको लागि जुन हृदयबाट निस्कन्छ र आफैलाई प्रकट गर्छ भने तिनीहरु शब्दहरु हुन् । अहिले, मलाई कसरी प्रश्नको उत्तर दिने, इश्वर प्राप्त गर्नको लागि यो के हो भन्ने कुरामा सिकाईएको छ यसैले तपाईले यसको अर्थहरु र सबे आज्ञाहरु सरल प्रकारले बुझ्न सिक्नुपर्छ र यसलाई तपाई आफैले लागू गर्नु पर्छ।
यदि त्यसो हो भने, यो सोध्छन् तपाईले दोश्रो आज्ञालाई कसरी बुझ्न सक्नुहुन्छ वा परमेश्वरको नाउ व्यर्थैमा लिनु वा परमेश्वरको नाउको गलत प्रयोग गर्नु भनेको के हो ? यसरी राम्रो सँग जवाफ दिनुहोस् यो परमेश्वरको नाउको गलत प्रयोग गर्नु हो जव हामी कुनै काम नहुँदा पनि परमेश्वर हाम्रा प्रभुलाई गलत उद्देश्यले वा गलत तरिकाबाट बोलाउँछौ । यसकारण यो आज्ञाले यति नै आदेश दिन्छ कि परमेश्वरको नाउ गलत तरिकाले लिनु वा ओठले मात्र उहाँको नाउँ लिनु हुँदैन जबकी हृदयले राम्रो सँग थाहा गर्छ वा फरक गरिकाले थाहा गर्नु पर्छ जस्तो तिनीहरुले अदालतमा सपथ लिन्छन् जहाँ एक पक्षले अर्को पक्षलाई भट बोलेको हुन्छ । किनभने परमेश्वरको नाउ गतल अर्थमा प्रयोग गर्नु हुँदैन अनि परमेश्वरको नाउलाई भटमा र छलमा प्रयोग गर्नु हुँदैन । यस आज्ञाको अर्थलाई सटिक रुपमा जर्मन र साधारण अर्थमा बुझौं ।
यसबाट कहिले र कति तरिकाहरुबाट परमेश्वरको नाउँको गलत प्रयोग भएको छ भन्ने कुरा सबैले सजिलैसँग तथ्य बुझ्न सक्छन् यद्यपी के कति गलत प्रयोग भएको छ भनेर बताउन सकिदैन । अभ, यसलाई थोरै शब्दमा भन्नुपर्दा संसारीक व्यापार व्यवसायमा र रुपियापैसा, स्वामित्व, आदरको सन्दर्भमा इश्वरीय नामको गलत प्रयोग गरिएको छ । जबकी यो अदालतमा सबैको सामु हुन सक्छ, बजारमा हुन सक्छ वा अन्य ठायँमा हुन सक्छ जहाँ परमेश्वरको नाउँमा गलत तथ्य बताईन्छ वा उनीहरुको आत्मालाई कुनै पनि कुरामा बैना राख्ने सन्दर्भमा पनि हुन सक्छ । यो बिशेषगरि बिबाहको सन्दर्भमा नि देख्न सकिन्छ जहाँ जहाँ दुईजना जान्छन् र गोप्य रुपमा एक अर्कामा सँगै हुनलाई बिबाह छिन्छन् र त्यसपछि गरिएको प्रतिज्ञालाई त्यागिदिन्छन् ।
तर आत्मिक रुपमा चरम दुरुपयोग हुने गर्दछ जुन अन्तस्करणमा उचित लाग्छ जव भठा प्रचारकले परमेश्वरको बचनलाई ढाटेर देखावटीपनमा उत्थान गर्छन् र बताउँछन्।
हेर, यो सबै कुराहरु परमेश्वरको नाममा सजिएको छ वा राम्रो बनेर देखिएको छ वा राम्रो भएको घोषणा गरिरहेका छ । जबकी यो आम्दानी गर्ने कुरा, संसारीक व्यवयाय वा अति विशिष्ट कुराहरुमा पर्छ । अनि विश्वास र सिद्धान्तहरुको अति संवेदनशील बिषयमा पर्दछ । साथै ढटुवाहरु र निन्दा गर्ने व्यक्तिहरुको बीचमा पनि एक्लै बृद्धि हुने होईन गर सबैसँग परिचित हुने जसले परमेश्वरको नाउँलाई कुनै डर बिना बदनाम गर्ने गर्दछन् । (यी कुराहरु हाम्रा लागि होईनन् अनुशासनमा लागि पर्ने मानिसहरुको लागि हो ।) तर तिनीहरुको लागि पनि हो जो परमेश्वरको बचन र सत्यता भन्दा बाहिरको कुरामा प्रतिनिधित्व गर्छन् र शैतानलाई सुम्पन्छन् । यसको बिषयमा यो भन्दा बढि बोल्नु आवश्यक छैन ।
यहाँ यसपछि, यस आज्ञाका एकदमै महत्वपुर्ण कुराहरुलाई सिकौँ र यसलाई आफ्नो हृदयमा लिऔं जुन सबै प्रयासहरुद्वारा पवित्र नामको गलत प्रयोगबाट सुरक्षा दिने र भयावह बनाउने गर्छ । बाीहरी कुराबाट सबैभन्दा ठूलो पाप हुनसक्छ । किनभने ढाट्नु र छल्नु आफैमा ठूलो पाप हो तर यसलाई न्याय गर्न खोज्दा यसले भन् बढि भड्काउने गर्छ र कहिलेकाहि परमेश्वरको नाउँ काढेर निश्चित गर्न खोज्छौँ र लाज हुन्छ भनेर लुकाउन खोज्छौँ तर अन्त्यमा एउटा भटबाट दुईटा भट आउँछ अन्तिममा धेरै भटहरु आउने गर्दछन् ।
यसकारणले गर्दा पनि परमेश्वरले यस आज्ञा जान्नुलाई गम्भिर चुनौतिको रुपमा जोड दिनु भएको छ । किनभने परमप्रभुले परमेश्वरको नाउ व्यर्थैमा लिने व्यक्तिलाई निरपराध ठहराउनुहुनेछैन । त्यो चाहि. कसैको गल्तीलाई ढाकछोप गर्नु वा सजाय नदिई क्षमा दिनु जस्तो होईन । किनभने एकदमै भएर उहाँबाट आफ्नो हृदयलाई फर्काउने जो कोहिलाई पनि उहाँले संसारमा त्यसै छोड्नुहुनेछ । सानो भएर उहाँले कष्ट भोग्नुभएको छ र हाम्रो दोषको भागिदार उहाँ बन्नुभएको छ । अब हेर, यो चाहि सबै बचनमा हुने साधारण बिपत्ती हो कि तिनीहरुमध्ये केहि मानिसहरु छन् जसले परमेश्वरको नाउ ढाट्ने उदेश्यले र खराब नियतले लिँदैनन् जस्तो त्यहाँ भएका मानिसहरु जसले आफ्नो हृदयले केवल परमेश्वरमा मात्र भरोसा गर्छन् ।
किनभने प्राकृतिक रुपमा नै हामीमा सुन्दर नैतिकता छ यसलाई जान्नको लागि जसले गलत काम गर्दछन् तिनीहरु बचाईन र अनादर गर्न चाहान्छन् । यसकारण कसैले यनि यसलाई देख्न र बुझ्न सक्दैनन् । र यस खराबीले जरा गाडेको संसारमा कसैलाई पनि उसले गरेको अपराधमा घमण्ड गर्ने हैसियत छैन । सबैले गुप्तमा र एक्लै काम गर्न चाहान्छन् र कोहि बिना तिनीहरुले गरेको काममा होसियार हुँदैनन् । अनि, यदि कसैले दोष लगाउँछ भने परमेश्वरको नाम बिबादित बन्छ र इश्वरभक्ति गरेको जस्तो तुच्छ हेराई हुन्छ र आदर गरेकोमा लज्जाष्पद हुनु पर्छ । यो चाहिँ संसारको साधारण स्वभाबिक घटना हो । जुन चाहिँ सबै जमिन बगाउने गरि आएको ठूला बाढि हो । फलतः हामीसँग पनि हानिकारक युद्ध, भोकमरी, बिध्वशंकारी आधीं, बाढि, ठूलो छाल, बालबच्चा, नोकरहरु र बिभिन्न प्रकारका लस्करहरु हामीले खोजेको र पाउन योग्य भएको जस्तो पुरस्कारको रुपमा छ । कहाँबाट धेरै बिपत्ती आउन सक्छ त ? यो अझै पनि ठूलो दया हो जुन पृथ्वीले सहिरहेको छ र हामीलाई सहयोग गरिरहेको छ।
यसकारण सबै कुराहरु भन्दा माथि हाम्रा जवान मानिसहरुले यो आज्ञालाई जोशिलो भएर आफुमा लागू गर्नु पर्दछ र तिनीहरुले पहिलो आज्ञा र यस आज्ञालाई मुख्य आदरको साथ अभ्यास गरेको हुनपर्दछ । र जब तिनीहरुले यसलाई उल्लङ्घन गर्छन् तब हामी एकचोटि उनीहरुको अगाडी लट्ठि लिएर उभिनुपर्छ र उनीहरुलाई यो आज्ञा पक्रिन भन्नु पर्छ र निरन्तर सिकाईरहनु पर्छ । त्यसैले सजाय दिएर मा होईन तर आदरका साथ र परमेश्वरको डरमा रहेर उनीहरुलाई माथ उठाउनु पर्छ।
यसरी तपाईले अहिले बुझ्नुभयो कि परमेश्वरको नाउ व्यर्थैमा लिनु भनेको त्यो हो जुन चाहिँ । सक्षिप्तमा हेर्न) यात भटलाई साधारण बनाएर प्रस्तु गर्ने तरिका हो र नभएको कुरालाई परमेश्वरको नाउँमा भएको कुरा हो भनी दावी गर्नु हो कि त श्राप, कसम, जादु गर्नु र छोटो रुपमा जे कुरा छ त्यसको गलत अभ्यास गर्नु हो।
यसको अलावा तपाईले कसरी परमेश्वरको नाउ ठिक ढङ्गले लिने भन्ने बारेमा बुझ्नु जरुरी हुन्छ । जब तपाई परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु भन्नुहुन्छ, उहाँले त्यहि समयमा यो जान्न दिनुहुन्छ कि यसलाई सहि ढङ्गले प्रयोग गर्नु पर्छ । किनभने यो प्रकट भएको छ र हामीलाई धेरै उद्देश्य राखेर यो दिईएको छ कि यो सहि तरिकाले प्रयोग होस् र यसबाट फाईदा लिन सकियोस् । अत. यो स्वभाविक प्रक्रिया भएपनि भट र गलत कुराको लागि पवित्र नाउँ प्रयोग निषेध गरिएको छ । यसैगरि सत्यतामा र सबै असल कुराहरुमा यसलाई प्रयोग गर्नको लागि हामीलाई आज्ञा गरिएको छ । जस्तो एउटाले साँचो रुपले वास्तविक खाँचो पर्दा कसम खाईन्छ र माग गरिन्छ । अनि जव दुखमा नाउँ पुकारिन्छ वा प्रसस्ततामा प्रशंसा गरिन्छ र धन्यवाद दिईन्छ आदि तव त्यो सहि शिक्षा हुन्छ । यी कुराहरुलाई सारांशको रुपमा ग्रहण गरिन्छ र भजनसँग्रह ५०:१५ “र संकष्ट को दिनमा मलाई पुकार र म तँलाई छुटाउनेछु र तैंले मेरो महिमा गर्नेछस् ।” मा भने अनुसार आदेश दिईन्छ । किनभने यी सबै कुराहरु सत्यताको सेवामा ल्याईन्छ र यसलाई आशिषित प्रकारले प्रयोग गरिन्छ जसले गर्दा हामीले प्रभुले सिकाउनुभएको प्रार्थनामा प्रार्थना गरे मैं उहाँको नाउँ पवित्र हुन्छ ।
यसरी तपाईसँग सम्पुर्ण आज्ञाहरुको पुर्ण विवरण छ । र यसबाट तपाईले प्रश्नहरु थाहा गर्नुहुनेछ जसबाट धेरै शिक्षकहरु आफै समस्यामा परेका छन् र जुन सजिलै हल हुन्छ । भनाईको तात्पर्य, सुसमाचारमा कसम खाने कुरालाई निषेध गरिएको छ र ख्रीष्ट, सन्त पावल र अरु सन्तहरुले पनि कसम खाएनन् । बिस्तृतमा गरिएको व्याख्या हो कि, हामीले दुष्टको साहरामा कसम खानु हुँदैन, त्यो चाहिँ भट हो र जहाँ यो आवश्यक छैन र प्रयोग गरिदैन तर असल कुराको सहायताको रुपमा र हाम्रो छिमेकीलाई फाईदा हुने सन्दर्भमा हामीले कसम खानु पर्ने पनि हुन्छ ।
किनभने यो साँच्ची नै असल काम हो जसद्वारा परमेश्वर महिमित हुनुहुन्छ र सत्य र सहि कुरा स्थापित हुन्छ र भट चाहि गलत साबित हुन्छ अनि मानिसहरुमा शान्ति स्थापना हुन्छ, आज्ञाकारिता झल्किन्छ र भगडा साम्य हुन्छ । किनभने यस्तो प्रकारले परमेश्वर आफैले सहि र गलत अनि असल र खराबलाई हस्तक्षेप गर्नु हुन्छ र छुट्याउनुहुन्छ । यदि एक तिर गलत प्रकारले कसम खाएको छ भने उ सँग यो बाक्य हुन्छ कि उ सजायबाट बच्न सक्दैन । यद्यपी यो लामो समयदेखि प्रस्तुत गरेर पनि सफल नभएको हुन सक्छ । ती सबैबाट उसले पाएका कुराहरु उस्को हातबाट फुत्किएर जानेछन् र उसले कहिल्यै त्यसमा रमाहट गर्न पाउने छैन । जस्तो मैले धेरैको केसहरु देखेको छु जसले बिबाह करारमा आफैले गल्ती गरेको महशुस गरिरहेका छन् कि तिनीहरुले कहिल्यै पनि खुसीको महशुस गर्न पाएका छैनन् र स्वस्थ दिनको महशुस गर्न पाएका छैनन् । यसरी शरीर, प्राण र स्वामित्वमा पनि भित्र भित्रै निराश हुँदै गएका छन्।
यसकारण म पहिलेजस्तै सल्लाह दिन र उत्साह दिन चाहान्छु कि चेतावनी दिने र त्रसित बनाउने, नियन्त्रण गर्ने र सजाय दिने गरिएका बालबच्चाहरु ठिक समयमा भट कुराहरु त्याग्न सक्छन् र बिशेषगरि भटको सट्टामा परमेश्वरको नाम लिने काम बन्द गर्न सक्छन् । किनभने त्यहाँ तिनीहरुलाई खुसी पार्नको लागि भकुटलाई अनुमति दिईन्छ भने त्यहाँ असल नतिजा आउन सक्दैन । अहिले पनि भएका घटनाहरु जसले गर्दा संसार पहिले भन्दा खराब हुँदै गएको छ र त्यहाँ सरकार छैन, आज्ञाकारीता छैन, बफादारी छैन बिश्वास छैन तर चुनौतिहरु, उछृङ्खल मानिसहरु मात्र हुन्छन् जसमा शिक्षा र सहायता गर्ने मन हुँदैन । यस्ता प्रकारका आज्ञाभित्रका अनाज्ञाकारी र उछृङ्खल कुराहरुमा परमेवरको क्रोध र दण्ड आउँछ ।
यसको साथै, तिनीहरुले निरन्तर प्रेरणा दिन सक्छन् र परमेश्वरको नाउँलाई आदर गर्न उक्साउन सक्छन् अनि परमेश्वरको नाउलाई हरेक परिस्थितिमा यो तिनीहरुमा होओस् भनेर वा तिनीहरुलाई जानकारी होस भनेर सधैभरि तिनीहरुको ओठमा राखिरहन सक्छन । किनभने त्यो चाहिँ उहाँलाई गर्ने सबैभन्दा साचो आदर हो । यसलाई हेर्नको लागि र सबै परिस्थितिमा अनुनय बिनय गर्नको लागि हो । यसकारण (हामीले माथि जस्तो सुनेका छौँ ।) पहिलो हृदयमा गरिएको बिश्वासद्वारा परमेश्वरलाई आदर दिन्छ र त्यसपछि ओठले गरेको स्वीकारोक्तिबाट ।
यो आशिषित र आवश्यक बानी हो र शैतानको बिरुद्धमा धेरै प्रभावकारी हुन्छ । जो सधै हाम्रो बारेमा सोच्छ र हामीलाई पाप र शर्म, बिपद् र कष्टमा पार्नको लागि पर्खेर बसिरहेको हुन्छ । तर त्यो परमेश्वरको नाउ सुन्न इच्छा गर्दैन र धेरै समयसम्म टिक्न सक्दैन जहाँ यो हृदयबाट नै उच्चारण गरिन्छ र बोलाइन्छ । र वास्तवमा धेरै भयानक र आघात पुऱ्याउने बिपद्हरुले हामीलाई बिताउन पनि सक्छन् । उहाको नाउँमा हाम्रो बोलावटद्वारा परमेश्वरले हामीलाई सम्झाना राख्नु हुन्न । म आफैले यो प्रयास गरेको छु र अनुभवहरुबाट सिकेको छु जुन प्राय अचानक आएका बिपद्हरुको सुचना तुरुन्तै दिईन्छ र यस्तो आह्वानमा यो हटाईन्छ। शैतानलाई चिढ्याउनको लागि म भन्छु हामी सधैं यो पवित्र नाउँ हाम्रो मुखद्वारा लिनु पर्छ । यसकारण उसले चाहेअनुसार हामीलाई घाइते बनाउन नसकोस् ।
यसको अन्त्यमा यो सेवा गर्ने कुरा पनि हो कि हामी हाम्रो आनीबानी बाट ने दैनिक रुपमा हाम्रो प्राण र शरीरद्वारा, श्रीमती, छोराछोरी, नोकरहरु र हामीसँग भएका सबै कुराहरुद्वारा हामीमा हुन आउने कुराहरुको बिरुद्धमा परमेश्वरमा आफैलाई समर्पण गर्ने बानी बनाउँछौँ । जहाँबाट खानाको समयमा र अन्य प्रार्थनाको समयमा, बिहान र बेलुका आशिष माग्न र धन्यवाद दिन शुरु गराउनु र प्रयोगमा ल्याईन्छ । यसैगरि बच्चाहरुलाई आफैद्वारा पार गराउनको लागि जहाँ भयङ्कर वा भयानक कुराहरु सुनिन्छ वा देखिन्छ र “परमप्रभु परमेश्वर, हामीलाई सुरक्षा दिनुहोस्,” “सहायता गर्नुहोस् प्यारो प्रभु येशू ख्रीष्ट” भनेर घोषणा गर्नको लागि अभ्यास गरिन्छ । यसकारण पनि यदि कसैले अचम्मको असल भबिश्ववक्ता सँग भेट हुन्छ अनि महत्वहिन लाग्छ र उसले भन्छ, “परमेश्वरलाई महिमा होस र धन्यवाद होस. जन परमेश्वरले मलाई प्रदान गर्न भयो ।” आदि । जस्तो बिगतमा बालबच्चाहरु सन्त निकोलोस र अरु सन्तहरुलाई प्रार्थना गर्न र तिनीहरुको नाउमा उपबास बस्ना बानी पारेका थिए । यो अरु भिक्षुहरु र संयमपुर्ण जीउन जीउने व्यक्तिभनदा परमेश्वरलाई धेरै खुसी पार्ने र स्वीकार गर्ने कुरा हुन सक्छ ।
हेर, यसकारण हामी हाम्रो जवानहरुलाई बालकहरुलाई जस्तै गरि तालिम दिन र डरमा रहेर परमेश्वरसाग रमाउन र परमेश्वरलाई आदर गर्नु पर्छ । जसले गर्दा पहिलो र दोश्रो आज्ञालाई राम्रोसँग यान दिन सकिन्छ र निरन्तर रुपमा अभ्यास गर्न सकिन्छ । त्यसपछि केहि असल कुराहरुले जरा गाड्न, बृद्धि हुन र फल फलाउन सक्छ र मानिसहरु बढ्न सक्छन् जसले आफ्नो जमिनमा रमाउन र आनन्द लिन सक्छन । यसबाहेक, बालबच्चाहरु जति समयसम्म दयाको साथ र आनन्दको साथ तालिम प्राप्त हुन चाहन्छन् तिनीहरुलाई माथि उठाउनको लागि सहि बाटो हुन सक्छ । किनभने छडि लगाएर र मुक्का हानेर मात्र उनीहरुलाई असल शिक्षा दिएर बिकास गराउन सकिँदैन र सबैभन्दा असल कुरा चाहि छडि तिनीहरुको पछाडी राखेर हामी गरेको उपचार धेरै गरेर तिनीहरुलाई परमेश्वरीय अधिनतामा राख्नु पर्छ ।
तर यो प्रकारको तालिम चाहिँ हृदयमा जरा गाडेर बस्छ अनि छडी र कुटाईद्वारा भन्दा बढि तिनीहरुले परमेश्वरको डर मान्न थाल्छन् । यो म जवानहरुको खातिर साधारण प्रकारले भन्छु कि यो तिनीहरुको दिमागमा घुस्न सक्छ । किनभने जव हामी बालबच्चाहरुलाई प्राचथर गर्छौँ हामी उनीहरुसँग बच्चाको जस्तै तरिकाले बोल्नु पर्छ । यसरी हामीले दुरुपयोगलाई रोक्छौँ र इश्वरीय नामको सहि प्रयोग गर्न सिकाउछौं । जुन कुरा शब्दमा मात्र हुँदैन तर जीवनमा गर्ने अभ्यासमा पनि हुन्छ यसकारण हामी यो जान्न सक्छो कि परमेश्वर यो कुराहरबाट प्रसन्न हुनुहुनछ र प्रसस्त पुरस्कार दिनुहुनछ जस्तो गलत कुरालाई भयानक प्रकारले दण्ड दिनुहुन्छ ।
