प्रार्थनाको निश्कर्ष (Of Prayer)

बृहत धार्मिक शिक्षा (Large Catechism)

प्रार्थनाको निश्कर्ष (Of Prayer)


प्रार्थनाको तेश्रो भाग

प्रार्थनाको

अब हामीले के गर्नु पर्छ र बिश्वास गर्नुपर्छ भन्ने कुरा सुन्यौँ । जुन कुरामा हाम्रो जीवन उत्तम र खुसीसाथ रहेको छ । अब हामीले तेश्रो भाग हेरौं । कसरी प्रार्थना गर्नुपर्छ भन्ने बारेमा । किनकी हामीले यो हेरीरहेको थियौँ कि जहाँ कुनै पनि मानिसले पुर्ण रुपमा दश आज्ञालाई पापन गर्न सक्दैन । यद्यपी तिनीहरुले बिश्वास गरेता पनि शैतानले यो संसारमा र हाम्रो जीवनमा पुरा अधिकार जमाएको छ । परमेश्वरलाई खोज्नु उहाँमा ध्यान दिनु, पुकार्नु, प्रार्थना गर्नु भन्दा अरु महत्वपुर्ण कुरा केहि छैन । अनि उहाँले हाम्रो बिश्वासलाई जोगाउनु र बढाउनुहुन्छ र दश आज्ञा पुरा गर्नुहुन्छ । अनि उहाँले हाम्रो अघि भएका सबै खराब कुराहरु हटाउनुहुन्छ । जुन हाम्रो बिरुद्धमा छ तर हामीले कसरी प्रार्थना गर्ने भन्ने कुरा जान्नु पर्दछ । हाम्रो प्रभु ख्रीष्टले बचनद्वारा कसरी काम गर्नुहुन्छ भनेर सिकाईसक्नुभएको छ।

तर प्रभुको प्रार्थनाको केहि भाग हामीले बुझाउनु भन्दा पहिले ख्रीष्ट र प्रेरितहरुले जस्तै मानिसहरुलाई प्रार्थना गर्न प्रोत्साहित गर्नु सबैभन्दा महत्वपुर्ण छ । हामीले प्रार्थना गर्नु दश आज्ञामा दिईएको सबैभन्दा पहिलो काम हो । किनकी हामीले दोश्रो आज्ञामा हामीले सुन्छौँ : परमेश्वर पिताको नाउँ व्यर्थमा नलिनु । तर यहाँ सधै परमेश्वरको नाम पवित्र पार्नु र सबै थोक उहाँको नाउँमा माग्नु र प्रार्थना गर्नु, परमेश्वरको नाम पुकार्नु भनेको प्रार्थना गर्नु बाहेक अरु केहि होईन । अरु सबै आज्ञाहरु जस्तै प्रार्थना पनि कडाईका साथ र दृढतापुर्वक आदेश गरिएको छ । अरु कुनै इश्वर छैन, हत्या गर्नु हुँदैन, चोरी गर्नु हुँदैन आदि । कसैलाई पनि यो बिचार नहोस् कि प्रार्थना गरे पनि नगरे पनि कुरा एउटै हो भनेर वा अश्ली मानिसहरुले गरे जस्तै यस्तो भ्रममा पर्छन् । र मैले किन प्रार्थना गर्नुपर्ने भनेर साँच्छन् । कसलाई के थाहा, के मेरो प्रार्थना सुन्नु हुन्छ र ? यदि मैले गरिन भने पनि अरु कोहिले गर्नेछ । यस्तै गर्दै जाँदा प्रार्थना नगर्ने बानी बस्छ र हामी बहाना बनाउन थाल्छौँ । जस्तो हामीले सिकाएको झैँ यहाँ कनै कर्तव्य र प्रार्थनाको आवश्यक छैन । किनकी हामी भटा र कपटि प्रार्थनाहरु अस्वकिार गर्दछौं ।

तर यो सत्य हो कि ति प्रार्थनाहरु जुन अहिले सम्मका मण्डलीहरुमा मानिसहरुले अहिलेसम्म बकबक गरिरहेका र हल्ला गरिएका कुराहरु कुनै पनि प्रार्थना थिएनन् । त्यस्ता बाहिरी मामलाहरुको लागि जुन तिनीहरुलाई उचित रुपमा अवलोकन गरिन्छ त्यो चाहिँ साना बालकहरु, बिद्धानहरु र साधारण व्यक्तिहरुको लागि पनि राम्रो अभ्यास हुन सक्छ । र तिनहिरुलाई गाउन वा पढ्न पनि भन्न सकिन्छ । तर वास्तमा त्यो प्रार्थना होईन । तर प्रार्थनामा हामीले सधैं येशूको नाममा हाम्रो आवश्यकता माग्नु पर्छ कि यो हाम्रो लागि दोश्रो आज्ञा हो । उहाँ हामीबाट यहि चाहनुहुन्छ र यो हाम्रो छनौट झेन । तर यदि हामी इसाई हो भनेप्रार्थना गर्नु हाम्रो काम र कर्तब्य हो। जसरी हामी हाम्रो परिवार र देशको दायरामा रहेर काम गछौं । उहाँको नाउँ पुकार्न र उहाँको नाउँमा प्रार्थना गर्नु हाम्रो जीवनमा खुसी र फलदायक हुन्छ । हामीले यो बिचार गर्नु पर्छ सबे कुरामा जुन कुराले प्रार्थनामा रोकावट गर्दछ । किनकी पुले आफ्नो पितालाई यसो भन्नु नै बेकार छ । मेरो आज्ञाकारीताबाट के फाइदा हुन्छ ? म जान्छु, म जे गर्न सक्छु त्यहि गर्छ, यो सबै एक समान छ तर त्यहाँ एउटा कुरा छ कि त्यसलाई गर र गर्नुपर्छ भनिएको छ । यसैले यहाँ पनि पार्थना सबै पसिस्थितिमा परमेश्वरको रीस र क्रोधमा पनि गर्न वा पुरा गर्न छोड्दैन।

यसैले यो कुरा बुझ्नु र ध्यानमा राख्नु पर्छ ताकि हामी प्रार्थना नगरिकन यस्तो प्रभाव नहुने जस्तो गरि हामीले प्रार्थनालाई नै बाधा दिन सक्ने बिचारहरुलाई हटाउन सक्छौं ती मानिसहरु जो पवित्र छन् र हामीसीत भन्दा परमेश्वर सित हामी वास्तवमाम मानव हृदय स्वभाबैले यतिको छ कि यो सधैं परमेश्वरबाट टाढा रहन खोज्छ । र परमेश्वरको कल्पनाबाट पनि टाढा भाग्छ । किनभने मानिस पापी हुन्छ र पापको भागीदार हन्छ । त्यस्ता बिचार हरुको बिरुद्ध हामीले यो आज्ञालाई ध्यानमा राख्नु पर्छ र परमेश्वरमा फर्कनु पर्छ ताकि हाम्रो अनाज्ञाकारीताले उहाँको क्रोधलाई अझै उत्तेजित नगरोस् । किनभने यस आज्ञाद्वारा उहाँले हामीलाई स्पष्टसँग बुझाउनुन्छ कि यद्यपी हामी पापी भएता पनि उहाँ हामीबाट टाढा जानुहुन्न वा हामीलाई त्याग्नुहुन्न । तर हामीलाई उहाँ तर्फ खीच्न र उहासामु आफैलाई नम्र तुल्याउनसकौं । हामी यस पिडार दुर्दशाको लागि शोक गर्ने छौँ र उहाँको कृपा र सहयोगको लागि प्रार्थना गरौं । त्यसकारण हामी धर्मशाश्त्रमा पढ्छौँ कि उहाँ पनि तिनीहरुसँग रिसाउनुभएको थियो । जो आफ्नो पापको लागि कुटिए र तिनीहरु उहाँतर्फ फर्किएनन् र उनीहरुको प्रार्थनाद्वारा उहाँको क्रोध शान्त गराए र अनुग्रहको खोजी गरे ।

अब, प्रार्थना गर्न यतिकै आज्ञा गरिएको छ भन्ने तथ्यवाट तपाई यो निश्कर्षमा पुग्नुपर्छ कि कसैले पनि उहाँको प्रार्थनालाई तुच्छ ठान्नु हुँदैन । बरु यसलाई ठूलो भण्डारमा राख्नु पर्दछ । र सधैं अन्य आज्ञाहरुबाट उदाहरण खोज्नुहोस् । कुनै छोराछोरीले आफ्नो आमाबाबुको अनादर गर्नु हुँदैन । तर सधैं यो बिचार गर्नु पर्दछ कि यो एउटा आज्ञाकारीता हो र जे म गर्दछु त्यो अरु कसैको लागि होइन । तर परमेश्वरको आज्ञाकारीतामा भई हिड्नु हो । जसमा म स्थीर र दृढ रहन सक्छु । र यसलाई ठूलो कुराको सम्मान गर्दछु । मेरो योग्यताको खातिर होइन तर आज्ञाको खातिर हो । अब यहाँ हामीले के हो भन्ने बिषयमा परमेश्वरमा प्रार्थना गर्नु पर्दछ । जुन पिताले हामीलाई आज्ञा गर्नुभएको छ । र यसैले प्रतिबिम्बित हुन्छ । मेरो निम्ति त्यहाँ केहि हुनेछ । तर यो लाभदायक हुनेछ किनभने यो परमेश्वरको आदर्श हो । यसकारण सबैले प्रार्थनामा अरुले के भन्छन् भन्दा पनि उहाँको आज्ञापालन सधैं भरि परमेश्वरको सामु आउनु पर्छ।

यसकारण हामी यो प्रार्थना गर्दछौँ र सबैलाई अत्यन्तै बिनम्रतापूर्वक यसलाई हृदयमा राख्न आग्रह गर्दछौँ र कुनै पनि हिसाबले हाम्रो प्रार्थनालाई तुच्छ ठान्दैनौ । किनकी अहिलेसम्म शैताको नाममा यसरी सिकाईएको छ कि कसैले पनि यी कुराहरुको र मानिसहरुले यो काम गरेको यो काम पर्याप्त हुन्छ भनेर गर्ब गर्दैन थियो । जवकी परमेश्वरले सुन्नु हुन्थ्यो कि हुँदैन थियो । तर यो जोखिमको प्रार्थना हुन्छ । र एउटा भवनामा गनगन गर्दछ । र त्यसैले यो हराएको प्रार्थना हो । किनकी हामी यस्ता बिचारहरुलाई भ्रममा पाछौं र हामी रोक्छौ । म पवित्र हुन योग्य छैन । यदि म पत्रुस र पावल जस्तै इश्वरीय भयमा मात्र प्रार्थना गर्छ । तर हामीले यस्तो बिचारबाट टाढा रहनु पर्छ । जसरी पावललाई जुन आज्ञा गरिएको थियो र दोश्रो आज्ञा मेरो लागि दिईएको थिये । जसरी उसलाई दिईयो ताकि उसले असल बाटोमा आदेशलाई बढवा गर्न सकुन् ।

त्यसकारण हामीले यो भन्न सक्छौँ कि मेरो प्रार्थना बहुमुल्य र परमेश्वरलाई प्रशन्न तुल्याउने पवित्र चेलाको जस्तो छ कि पावलको प्रार्थना त्यस्तै थियो । यहि कारण म खसीको साथ घोषणा गर्न सक्छु कि उहाँ आफैमा पवित्र हुनुहुन्छ तर आज्ञाको लेखा छैन । किनकी प्रार्थना व्यक्तिको खातिर होईन बरु उसको बचन र आज्ञाकारीताको कारण हो । यहि आज्ञामा रहेर सबै चेलाहरुले प्रार्थना गरे र म पनि गर्छ यसबाहेक म पनि उनीहरुले जसरी नै प्रार्थना गर्दछु र सदाको लागि गर्छ यसबाहेक मेरो पनि ति महान चेलाहरुको जतिकै ठूलो आवश्यकता छ अँ तिनीहरुभन्दा पनि ठूलो आवयता छ।

अब हामीले यो कुरालाई महत्वपुर्ण बनाऔं । हाम्रो सबै प्रार्थना हामी पवित्र वा चेला, मुल्यवान वा मुल्यहिन भएता पनि परमेश्वरको आज्ञामा आधारित हुनु पर्दछ, मानिसको आधारमा होइन । तर हामीले यो जान्नु पर्दछ कि परमेश्वरले यो ठट्टा जस्तो व्यवहार गर्नुहुने छैन तर रिसाउनुहुनेछ । र प्रार्थना नगर्ने सबैलाई दण्ड दिनुहुनेछ । जस्तो कि उहाँले सबै अनाज्ञाकारीतालाई सजाय दिनुहुन्छ । अर्को उहाँले हाम्रो पाथैना व्यर्थमा हराउन दिनुहुन्न । किनभने यदि उहााले तपाईको प्रार्थनाको उत्तर दिन चाहनु हुँदैन थियो भने उहाँले तपाईलाई प्रार्थना गर्नु आज्ञा पनि दिनु हुँदैन थियो । र यसमा त्यस्तो आदेशहरु थपिने छैनन् ।

दोश्रो स्थानमा हामी प्रार्थना गर्न उत्साही र खुसी हुनुपर्छ किनभने परमेश्रले हामीलाई यो प्रतिज्ञा र घोषणा गर्नुभएको छ कि हामीले गरेको प्रार्थना पुरा हुनेछ । उहाँले भजनसंग्रह ५०:१५ मा पिताको समयमा मलाई पुकार म तँलाई उद्धार गर्ने छु भन्नुभएको झैँ गर्नु हुनेछ । अनि येशू ख्रीष्टले मत्ती ७७ मा भन्नु भएको माग त तिमीलाई दिईनेछ, किनकी जसले माग्छ त्यसले पाउँछ । यस्ता प्रतिज्ञाहरुले हाम्रो हृदयलाई खुसीका साथ हाम्रो हृदयलाई प्रार्थना गर्न प्रोत्साहीत गराउँछ । किनकी उहाँको बचनले गवाही दिनुहुन्छ कि हाम्रो प्रार्थनाले उहाँलाई मनोहर बनाएको छ । यसबाहेक यो निचय पनि सुन्नुहुन्छ कि हामीले यसलाई उहाँमा प्रार्थना गुर्न जस्तै हो भनेर तुच्छ वा हलुका रुपमा लिनु हुँदैन । रयो यो चाहिँ तपाई उहाँमा भन्न र रहन सक्नु हुन्छ । प्रीय पिता म यहाँ आउँछु र प्रार्थना गर्छ । मेरो आफ्नो उद्देश्यको लागि होईन अनि न त मेरो इच्छाको लागि हो । तर तपाईको आज्ञा र प्रतिज्ञामा हो । जसले हार मान्नु हुँदैन र धोका दिनु हुन्न । यसकारण जसजसले यो प्रतिज्ञामा बिश्वास गर्दैनन् तर तिनीहरुले उहाँको क्रोधलाई बढाउँछन् । जसरी उनीहरुले उहाँलाई अनादर र झुटो दावी गर्दछन् ।

यसबाहेक हामी प्रार्थना गर्न उत्साहित हुनुपर्दछ र यो आज्ञापालन गर्नको साथै परमेवरले हामीलाई अपेक्षा गर्नुहुने प्रतिज्ञा पनि गर्नु पर्दछ । र उहाँ आफैले हाम्रो शब्दहरुलाई रचना गर्नु हुनछ र मिलाउनुहुन्छ । हामीले कसरी र के प्रार्थना गर्ने भनेर हाम्रो ओठमा ति राखिदिनुहुन्छ । हामीले हाम्रो संकष्टमा उहाँको कृपा देख्छौँ र अनि हामीले नया कुराहरुमा प्रार्थना गर्दछौँ अनि उहाँले निश्चय नै जवाफ दिनुहुनेछ । र हमी यो कुरामा कहिल्यै शंका गर्दैनौँ । जुन येशू ख्रीष्टले सिकाउनुभएको प्रर्थना हो । यो चाहिँ अरु प्रार्थना भन्दा महान छ । अनि हामी उहाँमा रहनुपर्छ । तिनीहरुका लागि अन्तस्करणमा यो शंका हुनेछ र भन्नेछन् । मैले प्रार्थना गरेको थिएँ तर कसलाई के थाहा त्यो उहाँमा थियो । अथवा के मैले सहि तरिका र उचित मायामा प्रार्थना गरेको थिएँ ? त्यसैले यस पृथ्वीमा कुनै महान खालको प्रार्थना भेट्टाउन सकिँदैन कि प्रभुको प्रार्थना जुन हामीले दिनहुँ गर्दछौँ किनकी यसको उत्कृष्ट गवाही छ कि परमेश्वरे यो सुन्न मन पराउनुहुन्छ । जुन हामीले संसारका सबै कुराहरुको लागि समर्पण गर्नु हुँदैन । र यसकारणले यो पनि निर्धारित गरिएको छ कि हामीले संकष्टलाई हेर्नु पर्छ र भयमा ध्यान दिनु पर्छ । जुन हामीलाई आग्रह गर्छ र बाध्य पार्छ कि कुनै कुराले प्रार्थनामा रोकावट नहोस् । किनकी जसले प्रार्थना गर्दछ उसले केहि बिषयमा राख्दछ र आफुले चाहेको नाम राख्नै पर्छ । यदि होइन भने यसलाई प्रार्थना भन्न सकिँदैन ।

यसकारण हामीले भिक्षुहरु र पुजारीहरुको प्रार्थनालाई अस्वीकार गरेका छौँ । जसले दिन रात पिचास जस्तो गरि चिच्याउँछन् । तर तिनीहरु कोहि पनि कपाल बढेको जस्तो गरेर प्रार्थनालाई सोच्दैनन् । र यदि हामीले सबै चर्चहरुलाई एकै ठाउँमा भेला गरायौँ भने उनीहरुले यो स्वीकार गर्न बाध्य हुनेछन् कि उनीहरुले कहिल्यै पनि हृदय देखि प्रार्थना गरेनन् । तर तिनीहरुले कहिल्यै पनि परमेश्वरको आज्ञामा रहेर र उहाँमा बिश्वास गरेर प्रार्थना गरेनन् न त उनीहरुले कुनै मानेका छन् तर जव उनीहरुले सके सम्म राम्रो काम गरे । उनीहरुले यसभन्दा राम्रो काम गर्ने सोचथ गरेनन् । जसद्वारा तिनीहरुले परमेश्वरबाट केहि नलिई उहालाई आफबाट दिई उहाँको ऋण तिर्न सक्थे ।

तर जहाँ साँचो प्रार्थना हुन्छ त्यहाँ उत्कट इच्छा हुनुपर्दछ । मानिसहरुले उनीहरुको दुख महशुस गर्दछन् र उनीहरुलाई ति कराले थिचोमिचोमा पार्दछ अनि उनीहरु रुदै प्रार्थनामा भन्दछन् जसरी यो गर्नुपर्दछ र मानिसहरुले यसको लागि कसरी तयारी गर्ने र उचित प्रकारले कसरी सिकाउने आवश्यकता बुझ्दैनन् । तर हामी सबैलाई चिन्तित तुल्याउने कष्ट दुबै हामी र सबैको सम्बन्धमा तपाई प्रभको प्रार्थना प्रसस्त मात्रामा भएको पाउनहनेछ । यसकारण यो पनि हामीलाई सम्झाउनको लागि यो सेवा गर्नु हो कि हामी यसलाई मनन गर्ने छौँ र यसलाई हृदयमा राख्छौँ । अन्यथा हामी प्रार्थनामा लमल्ल हुनेछौं । तर हामी सबैमा प्रसस्त कमजोरी हरु छन् जुन हामीले देख्न र महसुस गर्न सक्दैनौ ।

यसकारण परमेश्वर पनि यो चाहना गर्नु हुन्छ कि तपाईले बिलाप गरेको र त्यस्ता आवश्यकताहरुको पक्ष लिनु आवश्यक छ र ती चाहानुहुन्छ क उहाँले तिनीहरुलाई चिन्नुहुन्छ भनेर होईन तर तपाईले आफ्नो हृदयलाई अझ प्रगाढ र महान इच्छामा सुम्पन सक्नुहुन्छ । प्रसस्त मात्रामा प्राप्त गर्न तपाईले आफ्नो हृदय खुला रुपमा खोल्नु पर्छ ।

यसकारण हामी प्रत्येकले आफ्नो जवानीदेखि नै आफ्ना सबै चाहनाहरुको लागि प्रार्थना गर्नु पर्छ । जव उ कुनै कुराको लागि आफ्नो हितलाई प्रभावित गर्दछ । वा उ बाँच्न सक्ने अन्य मानिसहरुको बारेमा बोभिलो हुन्छ । प्रचारकहरुको रुपमा सरकार, छिमेकीहरु, घरका अरुहरु र जहिले पनि हामीले भनेझैँ परमेश्वरको आज्ञा पालन गरेको भर प्रतिज्ञामा रहनलाई यो जानौँ कि उहाँले तिनीहरुलाई बेवास्ता कहिले गर्नुहुन्न । म यो भन्दछु किनभने म यी चीजहरु फेरि मानिसहरुको घरमा ल्याएको हेर्न चाहान्छु कि तिनीहरुले साँच्ची के प्रार्थना गर्न सिकुन् र शीतलता र उदासिनताका साथ जान नदेउन् । जसको फलस्वरुप उनीहरु दिनहुँ प्रार्थनाको लागि अयोग्य हुन्छन् । जुन शैतानले चाहेको छ । र के का लागि उसले पुरा शक्तिहरुसँग काम गर्छ । किनकी प्रार्थना राम्रोसँग अभ्यास गरेको खण्डमा उसलाई कस्तो हानी हुन्छ र हानी भयो त्यो उसलाई राम्रोसँग थाहा छ । यसको लागि हामीलाई थाहा हुनुपर्दछ कि हाम्रो सबै आश्रय र सुरक्षा प्रार्थनामा मात्र रहन्छ । किनकी हामी शैतान र त्यसमा भएका सबै शक्तिहरुसँग हाम्रो सामना गर्न हामी असक्षम छौँ । र तिनीहरुले हामीलाई सजिलै तिनीहरुका खुट्टामुनि कुल्चन सक्छन् । यसकारण हामी सबै इसाईहरु आत्मिकी हात हतियार बोकेर शैतानसँग लडाई गर्न सक्ने हुनुपर्छ । के तपाईलाई लाग्छ कि अहिलेसम्म यस्ता महान कार्यहरु सम्पन्न भएको छ । हाम्रो हाम्रा शत्रुहरुका परामर्शहरु, प्रस्तावहरु, हत्या र शत्रका बिद्रोहहरुलाई जाँच गरेको छ वा समाप्त गरेको छ । जहाँ शैतानले हामीलाई सुसमाचारसँगै कुल्चिमिल्ची पार्न खोज्छ । तर त्यहाँ इश्वरीय व्यक्तिहरुको प्रार्थनाले हामीलाई फलामको पर्खाल झैँ सुरक्षा गर्दछ । अन्यथा उनीरुले धेरै फरक कुरा देखेको हुनुपर्छ । अर्थात् कसरी शैतानले सम्पुर्ण जर्मनीलाई आफ्नो रगतमा नष्ट गरेको थियो । तर अब उनीहरु निर्धक्क भई यसलाई खिल्ली उडाउन सक्छन् र यसको उपहास गर्न सक्छन् । यद्यपी हामी जे हो त्यसमा लगनशील भई लागिरह्यो र ढिलो भएनौँ भने मात्र हामी आफै र शैतान दुबैले एक्लै प्राथना गरेर एक्लो हुन सक्दछौँ । जव कुनै ख्रीष्टीयनले प्रार्थना गर्छ, प्रिय पिता, तपाईको इच्छा पुरा होस् । परमेश्वर स्वर्गबाट भन्नु हुन्छ । हो प्रिया छोरा, शैतान र सबै संसारको बाबजुत पनि यस्तै हुनेछ।

यसलाई एक सल्लाहको रुपमा भनौँ कि मानिसहरुले सबैभन्दा पहिला प्रार्थनालाई महान र बहुहमुल्य चीजको रुपमा मान्नुपर्छ र कुनै कुराको लागि बकबक र प्रार्थना गर्ने बीचको उचित भिन्नता छुट्याउन सक्नु पर्छ । किनकी हामी कुनै पनि हालतमा प्रार्थनालाई अस्वीकार गर्दैनौं तर नाङ्गो खुट्टा बेकारको चिच्याई र गनगन हामी ख्रीष्ट येशूले अस्वीकार गर्नु भएझैँ अस्वीकार गर्छौँ । अब हामीले येशू ख्रीष्टले सिकाउनुभएको प्रार्थनालाई सहि तरिकामा परिमार्जन गर्नु पर्दछ । यहाँ मात्र क्रमिक लेखहरु वा निबेदनहरुमा बुझिएको छ । हरेक आवश्यकता जुन हामीसँग सम्बन्धित छैन र प्रत्येक कुरा यति ठूलो छ कि यो हामीलाई हाम्रो जीवन भनेर प्रार्थना गर्न बाध्य पार्नु पर्छ ।