बृहत धार्मिक शिक्षा (Large Catechism)
बृहत धार्मिक शिक्षाको परिचय (Introduction)
डा. मार्टिन लुथरको सम्पुर्ण इसाईहरुलाई तर बिशेषगरि सम्पुर्ण पाष्टर र प्रचारकहरुलाई एक इसाईलाई लाभदायक र आवश्यक प्रस्तावना तथा विश्वासयोग्य, व्यग्र सल्लाह दिन्छन् कि तिनीहरु आफैले दैनिक रुपमा इश्वरीय शिक्षाको अभ्यास गरुन् जुन पवित्र धर्मशाश्त्रको सारांश तथा प्रतिक हो अनि तिनीहरुले सधैं त्यहि कुराहरु सिकाउन् ।
हामीसँग इश्वरीय शिक्षा सिकाउनको लागि अलिकति पनि कारण छैन यसैले बचन प्रचारमा लगातार रुपमा र इच्छा तथा ज्ञान हासिल गराउने उदेश्यका साथ सिकाउनु पर्छ । जवकी धेरै पाष्टर र प्रचारकहरुले यस कुरालाई सिकाउने र प्रयोगमा ल्याउन इन्कार गर्दा हामी दुखी हुन्छौं । तिनीहरुले सेचेभन्दा केहि महान र अति महान मनको दियाई चाहिँ ठूलो कुरा हो तर अरुको लागि बिलकुल अल्छी हुन्छन् र उनीहरु आफ्नो पेटको मात्र वास्ता गर्छन् । अनि पाष्टर र प्रचारकहरुले आफ्नो भुडि हल्लाउनु बाहेक अरु कुनै काम छैन जस्तो गर्छन् । साथै उनीहरुसँग गर्नको लाग केहि हुँदैन तर बाचुन्जेल आफ्नो तलब पकाउनको लागि मात्र काम गर्छन् जस्तो उनीहरुलाई प्रशासनको अधिनमा रहन मात्र बानी परेको छ।
यद्यपी उनीहरुसंग अहिले सबैकुरा छ कि तिनीहरु प्रसस्त सँग, बुझ्ने प्रकारले र सरल प्रकारले प्राचथर गर्न र सिकाउनको लागि स्थान पाउँछन् । धेरै असल र सहयोगी पुस्तकहरुमा र साच्चै sermons per se loquentes, Dormi secure, Paratos et Thesauros fecit उनीहरुलाई त्यो समयमा बोलाईएको थियो । अब तिनीहरु पुस्तकहरु किन्नको लागि वा तिनीहरुसँग भएको पुस्तकहरु हेर्न र पढ्नको लागि तयार र आज्ञाकारी हुँदैनन् । हाय, तिनिहरु वास्तवमा लाजमर्दो खञ्चुवा हुन् र आफ्नै पेटको दासहरु हुन् । जो आत्माहरु बचाउने र पाष्टरहरु हुनुभन्दा राम्रो प्रकारले सुंगुर चराउने, कुकुरको हेरचाह गर्ने व्यक्ति बन्नको लागि योग्य हुन्छन् ।
अहिले तिनीहरु तोकिएको प्रार्थनाको समय नाफारहित र बोझयुक्त प्रकारले लिने मुर्खतापुर्ण कुराबाट छुटकारा पाएका छन् । अहो त्यो, त्यसको सट्टामा तिनीहरुले केवल बिहान, दिउँसो र बेलुका इसाई धार्मिक पुस्तिका, प्रार्थनाको पुस्तक, नयाँ करार वा वाइबलका अन्य कुराहरु पढ्ने साथै तिनीहरु आफ्नो लागि र मण्डली इलाका भित्र बस्ने व्यक्तिको लागि प्रभुले सिकाउनुभएको प्रार्थना गर्ने गर्दछन् । यसकारण तिनीहरु सुसमाचारलाई धन्यवादी र आदरका साथ अरुहरुलाई प्रचार गर्न सक्छन् । जसबाट उनीहरु बोझ र बिभिन्नखालको दुखहरुबाट छुटकारा पाएका थिए र केहि लाजमर्दो महशुस गर्न सक्ने थिए । किनभने सुँगुर र कुकुरहरु जस्तै सुसमाचारका केहि कुराहरु राख्न भन्दा अल्छिपना, घातक कुरा, लाजमर्दो कुरा, कामुक स्वतन्त्रतामा जिउने थिए । किनभने हाय, यस्तै छ, साधारण मानिसहरु सुसमाचारलाई साधारण प्रकारले लिने गर्छन् र हामी चाहिँ सम्पुर्ण रुपमा प्रयास गरेर पनि असाधारण प्रकारले पार लगाउन सक्दैनौँ । त्यसो भए यदि प्रशासनको अधिनमा रहनको लागि बेवास्ता गौँ र अल्छी भयौँ भने हामीले के प्राप्त गर्छौँ त ?
यसको लागि सुरक्षा र उत्कट इच्छाको लज्जास्पद प्रकारको अनैतिकता र गोप्य रुपमा हुने संक्रमण थपिएको हुन्छ । त्यो चाहिँ गरिबी, कमजोर शिक्षामा मान्यता राख्ने हुन्छ जसबाट उनीहरु एकपटक पढिसकेपछि बुझ्छन् र किताबलाई एउटा कुनामा थन्क्याउँछन् र त्यसलाई फेरि निकालेर पढ्नको लागि गाह्रो मान्छन् ।
अँ, कुल घरानाका बिचमा पनि असभ्य मान्छे र कञ्जुस व्यक्तिहरु भेटिन्छन् जसले भन्छन् कि पाष्टर वा प्रचारकहरुको लागि अब कुनै खाँचो छैन । जुन हामीसँग भएको पुस्तकमा सबैकुरा छन् र सबैले आफैले सजिलै यसबाट सिक्न सक्छन् । अनि तिनीहरु आफ्नो क्षेत्र नष्ट गर्नमा सन्तुष्ट हुन्छन् र उजाड हुन्छन् । तथा मुर्ख जर्मनहरुले गरे जस्तै पाष्टर र प्रचारकहरुलाई दुख दिन र धेरै अभावमा राख्न चाहान्छन् । किनभने हामी जर्मनहरुसँग यस्ता अपमानजनक मानिसहरु छन् र हामीले उनीहरुलाई झेल्नु पर्छ ।
तर म आफैलाई यो भन्दछु, म आफै पनि डाक्टर र प्रचारक हुँ । अँ, सिकेको र अनुभव गरेको अनुसार ति सबै कुरामा मानिसहरुसँग घमण्ड र निश्चिन्तता छ । तापनि मलाई एउटा बालकको रुपमा इसाई धार्मिक शिक्षालाई हरेक बिहान र जव म सँग समय हुन्छ त्यो बेलामा सिकाईएको थियो । म बचनको लागि बचन, दश आज्ञाहरु, विश्वासको सार, प्रभुले सिकाउनुभएको प्रार्थना, भजनसंग्रह आदि पढ्छु र व्यक्त गर्छ । र मैले दैनिक रुपमा पढ्नु र अध्ययन गर्नु पर्छ तापनि मैले चाहेजति म गर्न सक्दिन तर इसाई धार्मिक शिक्षाका केहि साना तिना कुराहरु बाकी रहन्छन् र यो बाकी रहँदा म खुसी हुन्छु जुन अहिलेसम्म संबेदनशील, नाटिकुटि गर्ने दौतरीले पनि अध्ययन गरि डाक्टरहरुका पनि डाक्टर बन्न प्रयत्न गर्छन् । सबै कुरा जान्दछन् र कुनै पनि कुरा आवश्यक हुँदैनन् । अँ, यो पनि अन्त्यमा आफ्नो काम र मानिसहरुको आत्मालाई तथा परमेश्वर र उहाँको बचनलाई तिरस्कार गर्ने चिन्ह हो । तिनीहरु पतन हन हँदैन । तिनीहरु अत्यन्तै डरलाग्दो प्रकारले पतन भईसकेका छन् । तिनीहरुलाई बालक जस्तो बन्नु महत्वपुर्ण छ र साधारण अक्षरहरु बाट सिक्न शुरु गर्नु पर्छ जुन उनीहरुले सोचेका छन् कि तिनीहरु अनि शिघ्र प्रकारले बढेर धेरै बुझका छन् ।
यसकारण यस्ता भुडें र हठि सन्तहरुलाई वास्तबिक परमेश्वरतर्फ आकर्षित गर्न र बिश्वास गर्न अनुरोध गर्दछु । वास्तवमा, उनीहरुले सोचेजस्तो ठूलो डाक्टर होईनन् र राम्रो सँग बुझका पनि छैनन् । र उनीहरुले सबै कुराहरुलाइ राम्रो सँग बुझको छ भने पनि यस धार्मिक शिक्षाको भागहरुलाई आवश्यक पर्ने जति बुझका छन् भन्न सकिदैन । यसकारणल गर्दा उनीहरुलाई यसलाई राम्रो सँग जान्नु र बुझ्नु आवश्यक छ । (जुन यो जीवनमा गर्नलाई असम्भव छ ।) अझ यदि बोली र व्यवहारमा दैनिक रुपमा पढ्ने र अभ्यास गर्ने गरेको खण्डमा त्यहाँ धेरै फाईदाहरु र असल फलहरु हासिल गर्न सकिन्छ । पढ्ने, दोहोर्याउने र व्यवहारमा लागु गर्ने गर्दा पवित्र आत्मा हाम्रा बीचमा उपस्थित हुनुहुन्छ र अझ नयाँ र प्रकाश र पवित्रताले भर्नुहुन्छ । यसैले यसलाई दैनिक रुपमा ख्रीष्टले गर्नुभएको प्रतिज्ञाको रुपमा स्वीकार गर्नु र कदर गर्नु असल हुन्छ । मत्ती १८:२० “किनकी जहाँ दुई कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरुका माभमा हुनेछु।”
यसको अलावा, दुष्टको बिरुद्धमा, संसारको बिरुद्धमा र शरीरको बिरुद्धमा साथै दुष्ट सोचाईहरुको बिरुद्धमा आएर परमेश्वरको बचनले स्थान पाउन र बचनलाई घोषणा गर्न र यसलाई मनन गर्नको लागि अत्यन्तै प्रभावकारी हुन्छ । यसकारण भजनसँग्रह पहिलो अध्यायले दिनरात परमेश्वरको व्यवस्थामा मनन गर्नेहरु धन्यका हुन् भनी बताउँछ । निशन्देह, तपाईले दुष्टको बिरुद्धमा वास्नादार धुप वा अन्य धुवाँजन्य बस्तुहरुको प्रयोग गर्न शुरु गर्नुको सट्टामा परमेश्वरको बचन र आज्ञाहरु पालन गर्नु, बचन घोषणा गर्नु, भजन गाउनु वा यस्तै कुरा मनमा राख्ने गर्नु पर्दछ । किनभने यो वास्तबमै सत्य पवित्र पानी र पवित्र चिन्ह हो जुन उहाँले छोड्नुहुन्छ र जसद्वारा उहाँले दुष्टलाई खेद्न सक्नुहुन्छ ।
अब, यहि कारणले गर्दा तपाईले यसलाई खुसीसाथ पढ्नु, बोल्नु, साँच्नु र यस कुरालाई अपनाउनु पर्छ । यदि यी कुराहरुबाट अन्य फाईदा र फलहरु छैन भने पनि यी कुराहरु गर्दा तपाईले दुष्टलाई र दुष्ट बिचारहरुलाई खेद्न सक्नुहुनेछ । किनभने उसले परमेश्वरको बचनलाई सुन्न सक्दैन र बचन उहाँमा बास गर्दैन र परमेश्वरको बचन अरु कुनै अनावश्यक बकबक जस्तो होईन जस्तै Dietrich of Benre आदि । तर सन्त पावलले भनेजस्तै, रोमी १:१६ “परमेश्वरको शक्ति” अँ वास्तवमै, परमेश्वरको शक्ति हो जसले दुष्टलाई सहनै नसक्ने कष्ट दिन्छ र हामीलाई हामीले सोचेभन्दा अझ बढ्ता गरि शक्तिशाली बनाउँछ, सान्त्वना दिन्छ।
र धेरै शब्दहरुको के आवश्यकता छ त? यदि परमेश्वरको बचनले फलाएका फलहर र फाईदाहरु गणना गर्नु छ भने के म सँग प्रसस्त कागज र समय छ त ? दुष्ट चाहि हजार कलाहरुको गुरु भनेर चिनिन्छ । तर परमेश्वरको बचनलाई हामी के भन्ने त जसको कला र शक्तिले हजार कलाहरुको गुरुलाई खेद्न र समाप्त पार्न सक्छ ? यो वास्तवमै लाखौं कलाहरुको गुरु भन्दा पनि बढि हो । के हामी बिशेषगरि पाष्टर र प्रचारक भनी घोषणा गर्नेहरुले यस्तो बल, लाभ, शक्ति र फल लाई अपमान गर्ने त ? यदि हो भने, हामीलाई केहि खान नदिने मात्र होईन तर हामी हामी बाहिर खेदिनेछौँ, कुकुरसँगै छोडिनेछौ र गोवर सँगै फ्याकिनेछौँ किनभने यी कुराहरु दैनिक भोजन जस्तै गरि दिनहुँ चाहिने होईन तर दैनिक र नभएको आक्रमण तथा ढुकेर बसेको हजार कलाहरुको गुरु दुष्टलाई नाश पार्नको लागि आवश्यक हुन्छ।
यी कुराहरु दैनिक रुपमा इसाई धार्मिक शिक्षाहरुलाई पढ्नको लागि सल्लाह दिन पुग्ने नहुन सक्छ तथापी हाम परमेश्वरको आज्ञाहरुद्वारा पर्याप्त मात्रामा बाध्य पारिएको महशुस गर्नु पर्छ । जसले हामीलाई व्यवस्था ६६ देखि अगाडीका खण्डहरुमा अनुसार पवित्र भएर परमेश्वरको व्यवस्था लागु गर्न सिकाउँछ । व्यवस्थालाई घरमा बस्दा, बाटोमा हिड्दा, ढल्केर सुत्दा, उठ्दा तिनीहरुको चर्चा गर । ती आफ्ना हातमा चिन्हको लागि कसिराख ती तिमीहरुको निधारमा बाधिराख भनी बताउँछ । बिना शंका पवित्र हुनु आवश्यक छ र कुनै उद्देश्य नराखी यसलाई लागू गर्न सिकाउँछ । तर उहाँले हाम्रो जोखिम र आवश्यकता थाहा गर्नु भएको हुनाले साथै दुष्ट बाट निरन्तर रुपमा हुने र रिसाहा प्रकारको हमला तथा परिक्षाहरु आउने हुनाले तिनीहरुको बलिरहेको क्षेप्यास्त्रको बिरुद्धमा असल सिपाहि भएजस्तै र दुष्ट संक्रमण र सल्लाहको बिरुद्धको असल उपचार भएजस्तै उहाँले हामीलाई चेतावनी दिन, सुसज्जित गर्न र ति कुराबाट बचाएर राख्न चाहानुहुन्छ ।
अहो, हामी कस्तो बुद्धिहिन पागल र मुर्खहरु कि हामी शक्तिशाली शत्रु र दुष्ट को बीचमा हामी बाचिरहेका र घुमफिर गरिरहेका छौँ । तर पनि हामीले हाम्रो हतियार शक्तिशाली हतिहारलाई वेवास्ता गरिरहेका छौँ र हामी ति कुराहरुलाई हेर्न र खोज्नको लागि धेरै अल्छि भएका छौ ।
अनि अरु चाहि घमण्डी, हठि सन्तहरु हुन् जो चाहिँ दैनिक रुपमा इसाई धार्मिक शिक्षालाई पढ्न र अध्ययन गर्न इच्छा गर्दैनन् । परमेश्वर सँगै, उहाँ सन्तहरु, स्वर्गदुतहू, अगमबक्ताहरु, प्रेरितहरु र सबै ख्रीष्टियनहरुसँग रहेर सिक्नुको सट्टामा आफैले सम्मान पाउन खोज्छन् । किनभने जतिसम्म परमेश्वर आफै पनि यी कुराहरु लाई दैनिक रुपमा सिकाउनको लागि शर्म मान्नु हुन्न, सिकाउनु भन्दा उत्तम अरु केहि छैन भनेर त्यहि कुराहरुलाई सिकाईराख्नु हुन्छ । यसको साथसाथै त्यसमा उहाँले केहि नयाँ वा फरक कुराहरु ल्याउनुहुन्न र सबै सन्तहरुलाई यो भन्दा राम्रो र फरक शिक्षाको बारेमा थाहा छैन तथा यो कुरा सिकेर कहिल्यै सकिदैन भन्ने पनि थाहा छैन । हामी सबै पछ्याउनेहरु भन्दा उत्तम प्रकारले सोच्न सक्दैनौँ । यदि हामीले एकपटक पढ्यौँ वा सुन्यौँ भने हामीले सबै थाहा गर्ने छौ र हामीलाई फेरि त्यसलाई पढ्नु र त्यसबाट सिक्नु आवश्यक छैन । तर हामीले एक घण्टामा सबै सिक्न सक्छौँ भने परमेश्वर आफैले पनि सिकाएर सक्नुहुन्न र ? यद्यपी उहाँ हामीलाई संसारको बिषयमा अगमबक्ताहरुको बिषयमा सबै सत्तहरुसँग सँगै सिकेर स्थान लिनको लागि र मानिसहरुलाई स्मरण गराउनको लागि र यसलाई निरन्तरता दिनको लागि शुरु देखि अन्त्यसम्म सिकाउन लागि पर्नुहुन्छ।
यसको लागि जसले दश आज्ञाहरु राम्रोसँग जान्दछन् तिनीहरुले सबै धर्मशाश्त्र जान्नुपर्दछ । यसकारण सबै मामिला र घटनामा आत्मिकी र संसारीक रुपमा उहाँले सल्लाह दिन, सहयोग गर्न, सान्त्वना दिन, न्याय गर्न र निर्णय लिन सक्नुहुन्छ । साथै सबै सिद्धान्तहरु, क्षेत्रत्रहरु, आत्माहरु, व्यवस्थाहरु र संसारमा भएका सबै कुराहरु लागि न्याय आसनमा बस्नको लागि योग्य हुनुहुन्छ । र वास्तवमा के सबै भजनहरु पहिलो आज्ञाको बिचार र अभ्यासहरु हुन् ? अब मलाई एउटा सत्य थाहा छ कि त्यस्ता अल्छी भुंडे र अहंकारी आत्माहरुले एउटा पनि भजनलाई बुझ्न्दैनन् र पवित्र शाश्त्रलाई पनि थोरै मात्र बुझ्न्छन् । र अझै पनि तिनीहरु सबै बुझको जस्तो गरि इसाई धार्मिक शिक्षालाई तिरस्कार गर्छन् । जुन चाहिँ सम्पुर्ण पवित्र धर्मशाश्त्रको सार संग्रह हो ।
यसकारण म फेरि सबै स्वीष्टियनहरुलाई र बिशेष गरि पाष्टर र प्रचारकहरुलाई बिनम्रसाथ सोध्न चाहान्छु कि छिटै डाक्टर हुने सपना नदेख्नुहोस् र आफुले सबै कुरा जानेको छु भन्ने नठान्नुहोस् । (किनकी सोचाई र नसुक्ने कपडा र गलत तौलहरु गल्ती नपाईले गर्दा झर्न सक्छन् ।)
तर त्यो तिनीहरु आफैले यस शिक्षामा दैनिक अभ्यास गरुन् र निरन्तर रुपमा त्यसलाई अपनाउन् । यसबाहेक त्यहाँ तिनीहरुले पुरा वास्ता गरेर र निरन्तर प्रयास गरि बिशालु संक्रमणबाट हुने सुरा र व्यर्थका सोचाईहरुबाट पहरा दिन्छन् । तर बिस्तारै पढ्ने, सिकाउने, सिक्ने, सोच्ने र मनन गर्ने गर्छन् र जाँचमा होउन्जेल सम्म यसलाई नछोड्ने तथा दुष्टलाई मृत्युमा कसरी लैजाने भनि सिक्ने र परमेश्वर आफै र उहाँका सन्तहरु भन्दा बढि जानेको बन्छन् ।
यदि तिनीहरुले व्यक्त गर्न प्रयत्न गरे भने म तिनीहरुसँग यो प्रतिज्ञा गर्छ र उनीहरुले पनि बुझ्नु पर्छ कि के फल उनीहरुले प्राप्त गर्छन् र अनि तिनीहरुलाई अति उत्तम मानिस बनाउनुहुन्छ । यसकारण बाकी समयमा तिनीहरु आफैले इसाई धार्मिक शिक्षालाई लामो सँग र धेरै पटक पढ्छन् र यसको थोरै कुराहरु मात्र बुझ्छन् र अझै पनि पढ्नुपर्छ भनि थाहा गर्छन् । त्यसपछि मात्र एउटा भोकाएको र तिर्खाएको व्यक्ति जस्तो साचौँ आनन्द लिनेछन् त्यो जुन अहिले तिनीहरुले प्रसस्त र अत्याधिक भएको कारणले झल्न सक्दैनन् । अन्त्यमा परमेश्वरले उहाँको अनुग्रह प्रदान गरुन्। आमेन।
